केश नेपाल - Kesh Nepal

केश नेपाल - Kesh Nepal Supporting cancer patients through fundraising and hair donations. Together, let’s spread hope!

✨️🇳🇵Revealing the Faces Behind KESH Nepal✨️🇳🇵KESH Nepal is a multivisioned organization working across Nepal with the vi...
16/08/2025

✨️🇳🇵Revealing the Faces Behind KESH Nepal✨️🇳🇵

KESH Nepal is a multivisioned organization working across Nepal with the vision of spreading hope and social change. Since its establishment, among various we have successfully organized two major projects - nationwide hair donation camps, supporting individuals battling cancer and fostering solidarity within our communities.

With our founders and members leading the way, we remain committed to expanding our efforts, empowering lives, and building a compassionate Nepal. 🇳🇵✨

Thank you so much for your selfless and compassionate act of donating your hair to help a cancer patient in need. Your g...
15/08/2025

Thank you so much for your selfless and compassionate act of donating your hair to help a cancer patient in need. Your generosity will bring not only beauty but also confidence and hope to someone going through an incredibly difficult journey.
It's more than just hair—it's a gift of love, strength, and solidarity. Because of people like you, patients battling cancer are reminded that they are not alone

Once again thank you miss
Puja Purbey

आज मिति २०८१ साल पुष २७ गतेका दिन आयोजित निःशुल्क कपाल काट्ने शिविर अत्यन्त सफलतापूर्वक सम्पन्न भएको थियो। यो शिविर व्यव...
11/01/2025

आज मिति २०८१ साल पुष २७ गतेका दिन आयोजित निःशुल्क कपाल काट्ने शिविर अत्यन्त सफलतापूर्वक सम्पन्न भएको थियो। यो शिविर व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नं १३, केश नेपाल, र सुन डाँडा टोल विकास संस्थाको समन्वयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि श्री सुरेन्द्र अधिकारी ज्यूले शिविरको महत्त्वबारे प्रकाश पार्दै सामुदायिक सेवाको आवश्यकता र यसका फाइदाहरूको चर्चा गर्नुभयो। अध्यक्षता श्री लक्ष्मी भद्र वाग्ले ज्यूले गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि श्री बल बहादुर बराल ज्यूले समेत सहभागी भई प्रेरणादायी मन्तव्य राख्नुभएको थियो। अन्य सम्माननीय अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा ११० जनाभन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरे।

कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक सहभागिता बढाउनु, सेवामूलक कार्यमार्फत् समाजमा सकारात्मक योगदान दिनु, र व्यावसायिक सीपहरूको महत्त्वलाई प्रवर्द्धन गर्नु रहेको थियो। शिविरले वडाका नागरिकहरूलाई निःशुल्क सेवा उपलब्ध गराएर ठूलो सहयोग पुर्याएको छ।

यो अभियानले स्थानिय युवाहरूलाई व्यावसायिक सीप र सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रेरणा प्रदान गरेको छ। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा एकता र सहयोगको भावना विकास गर्न मद्दत पुर्याउने भन्दै आयोजकप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रमका समापनमा अध्यक्षले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै सहयोगी संस्था र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

निःशुल्क कपाल काट्ने शिविरमा सहभागी हुनुहोस्!मिति: २०८१ पुस २७, शनिबारसमय: बिहान १०:०० बजेस्थान: पोखरा-१३, काँहुखोलासामु...
08/01/2025

निःशुल्क कपाल काट्ने शिविरमा सहभागी हुनुहोस्!

मिति: २०८१ पुस २७, शनिबार
समय: बिहान १०:०० बजे
स्थान: पोखरा-१३, काँहुखोला

सामुदायिक सहयोग र सेवा प्रवाहको यो अवसरमा सहभागी भई लाभ उठाउनुहोस्। सबैलाई हार्दिक आमन्त्रण!

Together let's spread hope !Hair Donation Camp - IIA Joint Effort for HopeOn the auspicious occasion of World Human Righ...
15/12/2024

Together let's spread hope !

Hair Donation Camp - II

A Joint Effort for Hope
On the auspicious occasion of World Human Rights Day, we केश नेपाल - Kesh Nepal, in association with the Gandaki Province Government's Ministry of Social Development, Youth, and Sports, and the Vocational Training Center, Pokhara, organized a successful Hair Donation Camp - II.

Key Highlights:
* Date: December 10, 2024
* Total Donors: 38
* Chief Guest: Kiran Baral , Ward No. 13 Chairperson, Pokhara Metropolitan City.

Together, we're spreading hope, one strand at a time.
The donated hair will be used to create wigs for cancer patients suffering from chemotherapy-induced hair loss.

Special Thanks to:
* Mingma Foundation for their invaluable support
* Pokhara Metropolitan City Ward No. 13 for their coordination.

Join us in our mission to bring smiles to the faces of cancer patients. Donate your hair and be a part of this noble cause.

10/12/2024

We're back, bigger and better than ever!

विश्व मानव अधिकार दिवसको अवसरमा Kesh Nepal - केश नेपाल संस्थाद्वारा आयोजित Hair donation Camp -II  पोखरा महानगरपालिका -१...
10/12/2024

विश्व मानव अधिकार दिवसको अवसरमा Kesh Nepal - केश नेपाल संस्थाद्वारा आयोजित Hair donation Camp -II पोखरा महानगरपालिका -१३ को समन्वयमा सम्पन्न गरिएको छ । साथै यस कार्यक्रममा Rotaract Club of Newroad Pokhara र व्यवसायिक सीप विकास तथा तालिम केन्द्रको पनि भूमिका रहेको थियो । कार्यक्रमा प्रमुख अतिथिका रुपमा पोखरा महानगरपालिका -१३ का वडा अध्यक्ष किरण बराल ज्यू को उपस्थिति रहेको थियो साथै विशिष्ठ अथितिका रूपमा व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख लक्ष्मी भद्र वाग्लेको उपस्थिति रहेको थियो ।कार्यक्रम मा ३६ जनाले आफ्नो केश दान गर्नु भएको थियो ।
हजुरहरुको साथ सहयोग र हौसला ले यो कार्यक्रम सम्पन्न भएको छ । आगामी दिनहरुमा फेरि पनि यस्ता कार्यक्रम आयोजन गरिराख्ने छौं ।
धन्यवाद !!!!

09/12/2024

भोली यता भेटौ है
Thank you PUSPA


PUSPA

सम्पूर्णमा नमस्कार ,भोली मिती २०८१/०८/२५ विश्व मानव अधिकार दिवसको अवसरमा हाम्रो केश नेपालद्वारा पोखरा महानगर पालिका वडा ...
09/12/2024

सम्पूर्णमा नमस्कार ,
भोली मिती २०८१/०८/२५ विश्व मानव अधिकार दिवसको अवसरमा हाम्रो केश नेपालद्वारा पोखरा महानगर पालिका वडा नं १३ को समन्वय आयोजित दोश्रो चरणको कपालदान कार्यक्रममा (Hair Donation Camp -2) केश दान गर्नुहुने सहयोगी महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ।हाम्रो यस कार्यक्रमलाई माया गरेर निरन्तरता दिन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी संस्थाहरूलाई हार्दिक आभार प्रकट गर्दछौ।
हाम्रो यस कार्यक्रमलाई निरन्तरता दिन हौसला प्रदान गर्नु हुने वार्ड नं -13का अध्यक्ष युवा नेता किरण बराल ज्यु, व्यवसायीक तथा सीप विकास तालीम केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्ले ज्यू ,Mingma Foundation,Hair Crown, पोखरा महानगर स्वास्थ्य महाशाखा, Metro Engineers construction Pvt ltd ,Expert Education , PUSPA , Pokhara Youth Council,Dey Adreek jewellers, Siddhartha Jewellers,Khel kunj Arena, Rotract Club of New road Pokhara ,SG electrical, Mero Creation र Ashok Marwadi लाई हार्दिक आभार ब्यक्त गर्दछौ।
भोली बिहान सबैलाई ९:३० बजे विरौटामा अवस्थित व्यवसायीक तथा सीप विकास तालीम केन्द्रमा उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछौं।

सहकार्यका लागि हार्दिक आभार PUSPA ( Medical Partner )🙏
06/12/2024

सहकार्यका लागि हार्दिक आभार
PUSPA ( Medical Partner )🙏

🌸 Together, let’s spread hope! 🌸

Join us in making a difference this Mangsir 25th, 2081 on the occasion of World Human Rights Day by donating your hair to support cancer patients.

📍 Venue: Vocational and Skill Development Training Center, Pokhara-17, Birauta
📞 Contact us: 9826121018, 9842264277, 9846065147

Let’s take a step towards spreading kindness and creating a positive impact. 💖

Initiated by: केश नेपाल - Kesh Nepal
In Association with: Mingma Foundation & Others
Medical Partner: Pokhara University Students' Pharma Association

05/12/2024

यही आउँदो २०८१ साल मंसिर २५ गते को Hair donation camp मा सहयोगी संस्था को रूपमा रहनु भएको Rotaract Club of Pokhara Newroad प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छौं।

तपाईंको कपालको दान – ठूलो परिवर्तनको सुरुवातरोगीलाई कपाल दान गर्नाले उनीहरूको जीवनमा खुशी र आशा ल्याउँछ। तपाईंको एक सानो...
02/12/2024

तपाईंको कपालको दान – ठूलो परिवर्तनको सुरुवात
रोगीलाई कपाल दान गर्नाले उनीहरूको जीवनमा खुशी र आशा ल्याउँछ। तपाईंको एक सानो योगदानले क्यान्सर रोगीको आत्मविश्वास पुनः फर्काउनेछ र उनीहरूको जीवनमा नयाँ आशा ल्याउनेछ l

Address

Pokhara/13
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when केश नेपाल - Kesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram