
17/07/2025
पोखरा विश्वविद्यालय दिवसको अवसरमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो 🌱🌿।
🌳 वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको यस पहलमा सक्रिय सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछौं।
#विश्वविद्यालयदिवस #वृक्षारोपण 🌍🌳