12/11/2025
बाधाहरु तोड्नुहोस । स्वास्थ्य रोज्नुहोस । मधुमेहलाई जित्नुहोस ।'' मधुमेहको लागि एकजुट हुनुहोस् ।भन्ने मुल नाराको साथ सुरु भएको विश्व मधुमेह दिवसको अवसरमा यहि कार्तिक २७ देखि २९ गतेसम्म यस मधुमेह तथा थाइराइड उपचार केन्र्द पोखरा प्रा.ली न्युरोडमा निसुल्क सुगर तथा Hba1c मा ३०% छुट रहेको जानकारी गराउदछौ साथै हरेक दिन वरिष्ठ मधुमेह, थाइराइड,हर्मान रोग विशेषज्ञ डा. तिर्थलाल उपाध्याय ज्यू बाट नियमित जाँच भैरहेको पनि जानकारी गराउदछौ ।