Sahara International Fertility Centre

Sahara International Fertility Centre Welcome! Explore the refined journey to parenthood with us—a private haven for joy and strength. Explore more on our website.

Connect confidently, nurture happiness, and unfold your unique story graciously. Dr is available from 8am to 12 noon and 2 to 6pm.

03/05/2026

भ्रूण (Embryo) को भूमिका सफल गर्भधारणमा कति महत्वपूर्ण हुन्छ?
https://youtu.be/Vk76acrNFpA

01/05/2026

धेरै दम्पतीहरूमा IVF प्रयासपछि पनि Implantation Failure देखिन सक्छ। यसको कारण embryo, पाठेघर वा hormonal समस्या हुन सक्छ।

यस विषयमा Prof. Dr. Gir Dhari Sharma, Dr. Madan Khadka र embryologist Jaspal Singh बीच महत्वपूर्ण podcast गरिएको छ।

👉 fertility सम्बन्धी सही जानकारीका लागि हाम्रो YouTube channel subscribe गर्नुहोस्। https://youtu.be/Vk76acrNFpA

28/04/2026

पाठेघरको समस्या का कारण बच्चा बस्न गाह्रो भइरहेको छ?
धेरै अवस्थामा यसको समाधान हिस्टेरोस्कोपी मार्फत सम्भव हुन्छ।
कहिलेकाहीँ समस्या बाहिर देखिँदैन—पाठेघर भित्र लुकेको हुन्छ।
यस्तो अवस्थामा Hysteroscopy मार्फत सिधै भित्र हेरेर polyp, fibroid, adhesion जस्ता समस्या हटाउन सकिन्छ।

Pokhara मै अब सुरक्षित तरिकाले
IVF planning सँगै advanced Hysteroscopy सेवा उपलब्ध छ।

समयमै जाँच र सही उपचारले
गर्भ बस्ने सम्भावना बढाउन सक्छ।

सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्
📍 सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा–५, पर्स्याङ
📞 9856028104 / 9824129662
📲 WhatsApp: 9765947474
✉️ saharainternationalfertility@gmail.com

26/04/2026

यदि पुरुषमा शुक्रकिटको संख्या निकै कम छ, चलायमान शक्ति कमजोर छ, वा आकार राम्रो छैन भने—
साधारण IVF मात्रले सफलता कम दिन सक्छ।

यस्तो अवस्थामा ICSI (Intracytoplasmic S***m Injection) जस्तो advanced प्रविधि प्रयोग गर्दा,
गर्भधारणको सम्भावना धेरै बढाउन सकिन्छ।

अब यस्तो सेवा खोज्न टाढा जानु पर्दैन—
पोखरामै भरपर्दो IVF र ICSI सेवा उपलब्ध छ।

आजै जाँच सुरु गर्नुहोस्, किनकि सही समयमा सही उपचारले नै सपना साकार बनाउँछ।

📞 सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्:
Sahara International Fertility Centre
📍 Parshyang-5, Pokhara
📱 9765947474 / 9856028104

13/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨
🌸 नयाँ वर्ष विशेष अफर (बैशाख ७ गतेसम्म मात्र!) 🌸

हामीले हजुरको स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सुविधा ल्याएका छौंः
✅ Free OPD (निःशुल्क परामर्श)
✅ Free Video X-ray (निःशुल्क भिडियो एक्स-रे)
✅ Lab Checkup मा 30% छुट
✅ Medicine मा 5% छुट

⏳ यो अफर बैशाख ७ गतेसम्म मात्र मान्य हुनेछ।

यदि हजुर सन्तान योजना बनाउँदै हुनुहुन्छ वा कुनै प्रजनन समस्या छ भने,
सही समयमा सही उपचार नै समाधान हो।

📍 Location: Parshyang-5, Pokhara, Nepal
📞 9856028107 / 9765947474
📧 saharainternationalfertility@gmail.com

सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्।

💫 Let this New Year bring hope, healing, and happiness into your journey to parenthood. 💫

29/03/2026

आज हामीले एउटा महिलाको laparoscopy surgery गर्यौं। जहाँ हामीले करिब ५० वर्ष नाघिसक्नुभएको महिलाको पाठेघरमा समस्या देखिएको कारण, त्यो काटेर निकाल्यौं।

26/03/2026

एकैपटक weight घट्नु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन—बिज्ञहरू भन्छन्।

यदि हजुर pregnancy plan गर्दै हुनुहुन्छ
वा infertility treatment मा हुनुहुन्छ भने,
यस्ता साना कुराहरूले पनि ठूलो असर पार्न सक्छ।

👉 Full video हेर्नका लागि YouTube https://youtu.be/3vzcrD_r27Q मा जानु होला।

26/03/2026

के हजुरलाई थाहा छ—
सही diet नहुँदा पनि infertility को समस्या बढ्न सक्छ?”

यदि हजुर pregnancy plan गर्दै हुनुहुन्छ
वा infertility treatment मा हुनुहुन्छ भने,
यो YouTube video एकपटक अवश्य हेर्नुहोस्। https://youtu.be/3vzcrD_r27Q

सही उपचारसँगै सही खानपानले
हजुरको journey लाई अझ सफल बनाउन सक्छ। 💜

👉 सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्

26/03/2026

🌸 चैते दशैंको हार्दिक शुभकामना! 🌸

यस पावन अवसरले हजुरहरूको जीवनमा सुख, शान्ति र नयाँ आशा लिएर आओस् भन्ने कामना गर्दछौँ। दशैंले सधैं एउटा सन्देश दिन्छ—अन्धकारपछि उज्यालो अवश्य आउँछ।

धेरै दम्पतीहरूका लागि सन्तान प्राप्तिको यात्रा सजिलो हुँदैन। कहिले रिपोर्ट सामान्य आउँदैन, कहिले प्रयासपछि पनि नतिजा आउँदैन—यही संघर्षले मन थाक्ने बनाउँछ। तर जसरी देवी दुर्गाले असुरमाथि विजय दिलाउनु भयो र Ram ले अनेक कठिनाइपछि आफ्नो लक्ष्य पूरा गर्नुभयो, त्यसैगरी जीवनका कठिन यात्राहरू पनि धैर्य, सही मार्गदर्शन र समयसँगै सफल बन्न सक्छन्। Infertility पनि अन्त्य होइन—यो एउटा यात्रा मात्र हो, जसको समाधान आजको आधुनिक उपचारले सम्भव बनाइरहेको छ।

सही समयमा सही उपचार र विश्वासले हजुरहरूको जीवनमा पनि खुशीको उज्यालो ल्याउन सक्छ। आजको दिनले नयाँ सुरुवात गर्ने साहस देओस् र हजुरहरूको सन्तानको सपना चाँडै पूरा होस् भन्ने हाम्रो कामना छ।

📞 सन्तान योजना बनाउनका लागि सम्पर्क गर्नुहोस्:
Sahara International Fertility Centre
📍 Parshyang-5, Pokhara, Nepal
📱 WhatsApp: 9765947474
📧 saharainternationalfertility@gmail.com

🕘 समय: बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म

Warm wishes on Ghoday Jatra!May this special day bring strength, protection, and new hope into your life—filling your jo...
18/03/2026

Warm wishes on Ghoday Jatra!
May this special day bring strength, protection, and new hope into your life—filling your journey with positivity and beautiful beginnings. 💜

सुखद खबर आज फेरि एक खुसीको खबर आएको छ। Patient ID: 3730 को IVF उपचारपछि आएको Beta hCG Report: 1684.4 ले सफल गर्भधारण भएक...
17/03/2026

सुखद खबर
आज फेरि एक खुसीको खबर आएको छ। Patient ID: 3730 को IVF उपचारपछि आएको Beta hCG Report: 1684.4 ले सफल गर्भधारण भएको उत्साहजनक संकेत दिएको छ। सन्तानको आशामा सुरु भएको यो यात्रा अब नयाँ जीवनको सुरुवाततर्फ अघि बढिरहेको देख्दा हामी अत्यन्त खुशी भएका छौं।

Sahara International Fertility Centre को सम्पूर्ण चिकित्सा टोलीको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा आगामी गर्भावस्था यात्रा स्वस्थ, सुरक्षित र सुखद रहोस् भन्ने कामना गर्दछौं। यस्तो सकारात्मक नतिजाले धेरै जोडीहरूलाई आशा र विश्वास पनि दिन्छ कि सही उपचार र धैर्यले सपना पूरा हुन सक्छ।

Warm Congratulations

Address

Parsayang/5
Pokhara

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 11:00
Sunday 08:00 - 18:00

Telephone

+97761574668

Website

Alerts

Be the first to know and let us send you an email when Sahara International Fertility Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sahara International Fertility Centre:

Share