Pokhara Laser Clinic

Pokhara Laser Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Laser Clinic, Medical and health, New Road, Anupam Marga, Pokhara.

• Laser Treatment for Piles,Fistula and Fissure
• Complete Dermatology Care (•Skin•Hair•Nail)
•Treatment of Ear, Nose & Throat Problems
• Expert Care for Neuropsychiatric Problems
📞061-545515, 9705452522, 9705452613
🌐 pokharalaserclinic.com.np

09/05/2026

यही जेठ ४ गते सोमबार पोखरामा
प्रख्यात विशेषज्ञ डा. प्रभाकर शाह
Pokhara Laser Clinic मा आउनु हुँदैछ।

✨ पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार सम्बन्धी रोगहरूको आधुनिक उपचार अब पोखरामै!

✅ न चिर्नु पर्ने
✅ न काट्नु पर्ने
✅ न त बेहोस नै हुनु पर्ने

🔹 अत्याधुनिक Laser तथा Non-Surgical उपचार सेवा
🔹 छिटो, सुरक्षित र सहज उपचार

📍 स्थान: New Road, Anupam Marg, Pokhara
📅 मिति: बैशाख १६ गते, बुधवार

📞 Appointment बुक गर्न तथा जानकारीका लागि:
061-545515, 9705452522, 9705452613

🌐 Website: www.pokharalaserclinic.com.np


यसै जेठ ४ गते, सोमबारप्रख्यात विशेषज्ञ डा. प्रभाकर शाहPokhara Laser Clinic मा आउनु हुँदैछ।पाइल्स, फिस्टुला, फिसर तथा मलद...
09/05/2026

यसै जेठ ४ गते, सोमबार
प्रख्यात विशेषज्ञ डा. प्रभाकर शाह
Pokhara Laser Clinic मा आउनु हुँदैछ।

पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार सम्बन्धी रोगहरूको आधुनिक उपचार अब पोखरामै!

✅ न चिर्नु पर्ने
✅ न काट्नु पर्ने
✅ न त बेहोस नै हुनु पर्ने

🔹 अत्याधुनिक Laser तथा Non-Surgical उपचार सेवा
🔹 छिटो, सुरक्षित र सहज उपचार

📍 स्थान: New Road, Anupam Marg, Pokhara
📅 मिति: जेठ ४ गते, सोमबार

📞 Appointment बुक गर्न तथा जानकारीका लागि:
061-545515, 9705452522, 9705452613

🌐 Website: www.pokharalaserclinic.com.np


25/04/2026
24/04/2026

यसै बैशाख १६ गते, बुधवार
प्रख्यात विशेषज्ञ डा. प्रभाकर शाह
Pokhara Laser Clinic मा आउनु हुँदैछ।

✨ पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार सम्बन्धी रोगहरूको आधुनिक उपचार अब पोखरामै!

✅ न चिर्नु पर्ने
✅ न काट्नु पर्ने
✅ न त बेहोस नै हुनु पर्ने

🔹 अत्याधुनिक Laser तथा Non-Surgical उपचार सेवा
🔹 छिटो, सुरक्षित र सहज उपचार

📍 स्थान: New Road, Anupam Marg, Pokhara
📅 मिति: बैशाख १६ गते, बुधवार

📞 Appointment बुक गर्न तथा जानकारीका लागि:
061-545515, 9705452522, 9705452613

🌐 Website: www.pokharalaserclinic.com.np

23/04/2026

Pacific IVF तथा काठमाडौं नेशनल मेडिकल कलेजमा कार्यरत
महिला तथा प्रजनन स्वास्थ्य रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा. जितेन्द्र सिंह यही आउँदो बैशाख १८ गते पोखरा आउँदै हुनुहुन्छ , Pokhara Laser Clinic मा।

यदि तपाईंलाई सन्तान नहुने समस्या छ, धेरै वर्ष विवाह भइसके पनि बच्चा नभएको छ, महिनावारी अनियमित छ, गर्भ बस्न समस्या छ, तौल बढ्दै गएको छ, वा महिलासम्बन्धी अन्य स्वास्थ्य समस्या छन् भने यो अवसर उपयोग गर्नुहोस्।

पाठेघरसम्बन्धी समस्या जस्तै समयमा महिनावारी नहुने, अत्यधिक रक्तश्राव हुने, पाठेघरमा मासु पलाएको, ट्युमर भएको, डिम्बाशयमा ट्युमर भएको, वा क्यान्सरसँग सम्बन्धित समस्या भएमा पनि परामर्श लिन सक्नुहुन्छ।

फोनबाट नाम दर्ता तथा थप जानकारीका लागि सम्पर्क नम्बर:
०६१-५४५५१५, ९७०५४५२५२२

वेबसाइट: www.pokharalaserclinic.com.np

20/04/2026

यही वैशाख १२ गते शनिबार
मानसिक अस्पतालमा कार्यरत वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सरोज अधिकारी
पोखरा लेजर क्लिनिक, न्यूरोड, पोखरामा आउँदै हुनुहुन्छ।
फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।

अपोइन्टमेन्ट बुक गर्नका लागि सम्पर्क गर्नुहोस्:

पोखरा लेजर क्लिनिक, न्यूरोड, Pokhara
061-545515, 9705452522, 9705452613

📢 विशेष सूचना! विशेष अवसर!👩‍⚕️ बाँझोपन तथा स्त्री रोग विशेषज्ञडा. जितेन्द्र कुमार सिंह🏥 तपाईं हाम्रो शहर पोखरामायही बैशा...
16/04/2026

📢 विशेष सूचना! विशेष अवसर!

👩‍⚕️ बाँझोपन तथा स्त्री रोग विशेषज्ञ
डा. जितेन्द्र कुमार सिंह

🏥 तपाईं हाम्रो शहर पोखरामा
यही बैशाख महिनाको १८ गते शुक्रबार आउँदै हुनुहुन्छ।

🔍 के तपाईंलाई बाँझोपन सम्बन्धी समस्या छ?
🔍 महिला तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या छ?

👉 महिला तथा बाँझोपन सम्बन्धी समस्याका लागि
विशेषज्ञ डाक्टरद्वारा सल्लाह लिनको लागि उत्कृष्ट अवसर!

⏳ अपोइन्टमेन्ट तथा नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्!
आजै आफ्नो समय सुरक्षित गर्नुहोस्!

Pokhara Laser Clinic, New Road, Anupam Marga, Pokhara
061-545515, 9705452522

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!यस नयाँ वर्षले तपाईंहरूको जीवनमा स्वास्थ्य, सुख, सफलता र समृद्धि ल्याओस्।Pokha...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंहरूको जीवनमा स्वास्थ्य, सुख, सफलता र समृद्धि ल्याओस्।
Pokhara Laser Clinic
New Road, Pokhara

Address

New Road, Anupam Marga
Pokhara
33700

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Pokhara Laser Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share