Lab Services At Home

Lab Services At Home We provide laboratory services to the client through which you can complete your tests from the comfort of your own home avoiding the travel to hospitals.

We employ reliable nursing home care staff to collect a sample from you as specified by your doctor.

डाइबिटिजका व्यक्तिले भुलेर पनि नखानुहोस् यी खाना, नत्र किड्निमा पार्छ अ’सरमधुमेह भएका बिरामीहरूमा केही औषधी र स्वास्थ्य ...
24/05/2023

डाइबिटिजका व्यक्तिले भुलेर पनि नखानुहोस् यी खाना, नत्र किड्निमा पार्छ अ’सर

मधुमेह भएका बिरामीहरूमा केही औषधी र स्वास्थ्य स्थितिका कारण एनिमिया हुने जोखिम बढी हुन्छ । यद्यपि यो चिन्ताको विषय होईन, शरीरमा लामो समयसम्म रगतको अभावले तपाईंको शरीरलाई कमजोर पार्दछ र रोगहरूबाट रिकभरीको दरलाई कम गर्दछ।

यस्तो अवस्थामा धेरै डायबिटिजका बिरामीहरु यो कुराले धेरै चिन्तित हुन्छन् कि रगतको कमीलाई हटाउनको लागी के चिज खानुपर्ने हो र के चिजलाई त्याग्नुपर्ने हो । हर्ने हो भने डाइबिटिजका बिरामीहरु रगत बढाउनका लागी नसोची जे पनि खाने गर्दछन्। यसले उनीहरूको ग्लूकोज स्तर बढ्ने र डाइबिटिज असन्तुलीत हुने खतराको जोखम बढ्न जान्छ ।

त्यसोभए आउनुहोस् जानौँ डाइबिटिजमा एनिमिया किन हुने गर्दछ त ? इन्डियन डाक्टर छवि अग्रवाल भन्ने गर्दछिन् डाइबिटिजमा एनिमिया कयौँ अलग कारणले आउने गर्दछन् । यदि तपाईलाई डाइबिटिज छ भने तपाईले एनिमियाको लागी हरेक दिन चेकअप गराउनु पर्ने हुन्छ । यदि तपाईले एनिमिया हो कि होइन भनेर सजिलै पहिचान गर्न सक्नुभयो भने यसबाट उत्पन्न हुने सबै बिमारीको हल तपाईले निकाल्न सक्नुहुन्छ । डाइबिटिजमा एनिमिया बिभिन्न तरिकाले हुने गर्दछन् ।

डाइबिटिजमा हेमोग्लोबिनको कमी : मधुमेहमा हेमोग्लोबिनको अभाव प्रायः यस तथ्यको कारणले हुन्छ कि शरीर पर्याप्त रातो रक्त कोषहरू बनाउन सक्षम हुँदैन । यसले तपाईलाई मधुमेह सम्बन्धी जटिलताहरू हुने सम्भाव्यता बढाउन सक्छ, जस्तै आँखा र स्नायु किडनी, मुटु र धमनीलाई बिग्रान सक्छ जो कि मधुमेह भएका बिरामीहरूमा बढी हुन सक्छ।

मृगौला रोग : मधुमेहले प्रायस् मिर्गौलामा क्षति पुर्‍याउँछ र मृगौला बिग्रिएमा एनीमिया हुन सक्छ। वास्तवमातपाईको स्वस्थ मिर्गौलाले थाहा पाउँदछ कि तपाईंको शरीरलाई कति खेर नयाँ रक्त कोषहरू चाहिने गर्दछ । यसले एरिथ्रोपोइटीन ९भ्एइ० नामक हार्मोन छोड्ने गर्दछ ।जसले तपाईको हड्डीको रगत कोशिकालाई बनाउनको लागि मदत गर्दछ। तर नराम्रो मिर्गौलाले यसो गर्न सक्षमहुँदैन । जसको कारण एनीमिया सुरु हुन्छ।

रक्त कोशिका सुनिनु : मधुमेहका बिरामीहरूमा रगत कोशिका सुनिनुको सम्भावना अत्याधिक बढी हुने गर्दछ । । यस कारणले गर्दाबोन्डमेराले रगत कोशिका बढी बनाउन सक्षम हुँदैन र रगत को अभाव हुन्छ। यस्तो अवस्थामा यो महत्त्वपूर्ण छ कि तपाईंले रक्त कोषहररुमा सुनिएको समस्यालाई रोक्नुहोस्। असंतुलित मधुमेह : मधुमेह रोगीमा रगतमा चिनीको मात्रा निरन्तर उच्च रहन्छ, यस्तो हुँदा पनि व्यक्तिमा एनीमियाको जोखिम खतरा बढी हुन्छ। किनभने यसले पाचन प्रणाली र शरीरको बाँकी भागको कार्यलाई अवरोध गर्दछ।

औषधीको कारण: ड्रग्स को कारण : भिटामिन बी १२ को कमीको कारण मेटफोरमीनले मेगालोब्लास्टिक रक्ताल्पता निम्त्याउन सक्छ। त्यसकारण, यदि तपाइँ मधुमेहमा मेटफर्मिन लिइरहनुभएको छ भने निश्चित रूपमा डाक्टरसँग कुरा गर्नुहोस्।

डाइबिटिजमा एनिमिया भएका व्यक्तिले खानुहोस् यस्ता खाना: आइरनको फोर्टिफाइड रोटी र खाद्यान्न खानुहोस्, बीन्स र दाल प्रशस्त खानुहोस्, हरीयो सागसब्जी त्यसमा पनि पालकको सब्जी खानुहोस्, सुख्खा मेवा,जस्तो कि किशमिस खाने गर्नुहोस्। सोया पनीर,रेड मिट,माछा,तपाईंको शरीरले फलामलाई राम्रोसँग अवशोषित गर्दछ, त्यसैले तपाईंले भिटामिन सी युक्त फलफूल र सब्जीहरु खानु पर्दछ।

डाइबिटिजका बिरामीले एनिमिया हुँदा के खानुहुँदैन ? चियाँ र कफी, दूध र केहि दुग्ध उत्पादनहरू, यस्ता खाद्यपदार्थहरु जसमाटेनिनहरू हुन्छन्, जस्तै अंगुर, मकै,ग्लूटेन युक्त खाना, जस्तै पास्ता र गहुँ, जौ, राई वा ओट्सबाट बनेको उत्पादहरू। एनिमियामा उच्च रक्तचाप र सुगरको लेबल ख्याल राख्नुहोस्। साथै किडनीमा पनि नजर राख्नुहोस्। साथै, समय-समयमा तपाईंको औषधिहरूको बारेमा डाक्टरसँग कुरा गर्नुहोस्। स्वस्थ आहार र सक्रिय जीवनशैली पछ्याउनुहोस्
।हामीले प्रदान गर्ने सेवाहरु
👉 𝟮𝟰 𝗵𝗼𝘂𝗿𝘀 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
👉 आमाबुबाको उचित स्याहार
👉 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝗖𝗮𝗿𝗲 (𝟮𝟰𝗵𝗿𝘀 / 𝟭𝟮𝗵𝗿𝘀 / 𝟴𝗵𝗿𝘀)
👉 𝗙𝗼𝗿𝗲𝗶𝗴𝗻 𝗩𝗶𝘀𝗶𝘁 𝗣𝗖𝗥 𝗧𝗲𝘀𝘁 𝗮𝘁 𝗵𝗼𝗺𝗲 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗶𝗻𝗴 𝘃𝗶𝘀𝗶𝘁 (𝗥𝘀𝟭𝟱𝟬𝟬 & 𝗲𝘀𝗽 𝗱𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗳𝗼𝗿 𝗠𝗮𝗻𝗽𝗼𝘄𝗲𝗿 𝗔𝗴𝗲𝗻𝗰𝘆 𝗮𝗻𝗱 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆)
👉 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁 (𝟭𝟬% 𝗼𝗳𝗳 𝗶𝗻 𝗮𝗹𝗹 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁)
👉 𝗣𝗵𝘆𝘀𝗶𝗼𝘁𝗵𝗲𝗿𝗮𝗽𝘆
👉 𝐆𝐞𝐫𝐢𝐚𝐭𝐫𝐢𝐜𝐬 𝐇𝐨𝐦𝐞 𝗮𝘁 𝗗𝗵𝗮𝗽𝗮𝗸𝗵𝗲𝗹 (𝗡𝗲𝗮𝗿 𝗞𝗘𝗖 𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲)
------------------------------------------------
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐www.florenceintlhomecare.com.np
📧 florencehomecare.npl@gmail.com
🛑 Putalisadak, Kathmandu
Comments

12/05/2023
तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता फ्लोरेन्स होमकेर परिबारसम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक का...
12/05/2023

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

08/05/2023

12 Ways to Be Healthy
स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ। तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ।
फलफुल र सागसब्जीमा जोड
भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ। यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ। जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ। तर ताजाचाहिँ हुनुपर्छ। मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ ।
मासु कम
मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ। डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ। शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ। गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ। किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ।
जंक फुड नखाने
प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन। प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ।
पर्याप्त पानी पिउने
प्रशस्त पानी पिउनुपर्छ। स्वास्थ्यलाई ठीक राख्न पानीको उपयोगिता वर्णन गरी साध्य छैन्। जतिखेर पनि हाइडे«ड रहनुपर्छ। पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ। विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ।
राम्रोसँग पकाउने
राम्रोसँग पकाएर खानुपर्छ। त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ। तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ। खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन। खानामा सकभर नुन धेरै राख्नुहुँदैन। अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनि १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ।
चिल्लो कम
चिल्लो खाँदै नखाने भन्ने होइन। तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ। कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ। जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ। यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ। चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ।
व्यायाम
कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन। स्वस्थ रहन सक्रीय हुनुपर्छ। फटाफट हिड्नुपर्छ। यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ। दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन्। मोटोपनले विभिनन रोग निम्त्याउने भएकोले पनि हिडडुल गर्नु उपयुक्त हुन्छ।
मदिरा सेवन कम
सकभर मदिरा पिउनुहुँदैन। यदि पिउने नै हो भने थोरै मात्रामा पिउनुपर्छ। थौरे परिणामको मदिराले मुटु स्वस्थ बनाउँछ।
धुम्रपान नगरौं
धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन। धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ। धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ।
नियमित परीक्षण
नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। उमेर बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ। वर्षमा कम्तिमा एक पटक सम्पूर्ण शरिर परीक्षण (होल बडी चेक) गन राम्रो हुन्छ। अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि रोग लाग्ने गरेको भेटिन्छ। मुटु, प्रेसर, सुगर जस्ता समस्याबारे सचेत हुनुपर्छ।
रमाइलो गर्नुपर्छ
रमाइलो गर्नुपर्छ। कामबाट फुर्सद निकालेर रमाइलो गर्नुु राम्रो हुन्छ। चिन्ता र दुःख लिदा अनावश्यक रोग निम्तिन्छ। जीवनलाई मानसिक रुपमा फूर्तिलो बनाउन पनि हसिमजाक आवश्यक पर्छ। ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले पनि मुड फ्रेस हुन्छ।
निरन्तर सक्रीयता
सानातिना विषयमा पनि सक्रीय हुनुपर्छ। समयको सदुपयोग गरी व्यस्त रहँदा पनि मनमा सन्तोष हुन्छ।
हामीले प्रदान गर्ने सेवाहरु
👉 𝟮𝟰 𝗵𝗼𝘂𝗿𝘀 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
👉 आमाबुबाको उचित स्याहार
👉 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝗖𝗮𝗿𝗲 (𝟮𝟰𝗵𝗿𝘀 / 𝟭𝟮𝗵𝗿𝘀 / 𝟴𝗵𝗿𝘀)
👉 𝗙𝗼𝗿𝗲𝗶𝗴𝗻 𝗩𝗶𝘀𝗶𝘁 𝗣𝗖𝗥 𝗧𝗲𝘀𝘁 𝗮𝘁 𝗵𝗼𝗺𝗲 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗶𝗻𝗴 𝘃𝗶𝘀𝗶𝘁 (𝗥𝘀𝟭𝟱𝟬𝟬 & 𝗲𝘀𝗽 𝗱𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗳𝗼𝗿 𝗠𝗮𝗻𝗽𝗼𝘄𝗲𝗿 𝗔𝗴𝗲𝗻𝗰𝘆 𝗮𝗻𝗱 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆)
👉 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁 (𝟭𝟬% 𝗼𝗳𝗳 𝗶𝗻 𝗮𝗹𝗹 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁)
👉 𝗣𝗵𝘆𝘀𝗶𝗼𝘁𝗵𝗲𝗿𝗮𝗽𝘆
👉 𝐆𝐞𝐫𝐢𝐚𝐭𝐫𝐢𝐜𝐬 𝐇𝐨𝐦𝐞 𝗮𝘁 𝗗𝗵𝗮𝗽𝗮𝗸𝗵𝗲𝗹 (𝗡𝗲𝗮𝗿 𝗞𝗘𝗖 𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲)
------------------------------------------------
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐www.florenceintlhomecare.com.np
📧 florencehomecare.npl@gmail.com
🛑 Putalisadak, Kathmandu

Florence Homecare

हामीलाई सेवा  दिने अबसर  दिनुहोस । तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता फ्लोरेन्स होमकेर परिबारसम्पर्क ठेगाना: फ्लो...
08/05/2023

हामीलाई सेवा दिने अबसर दिनुहोस ।
तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

सेवाका लागि सम्पर्कः🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎☎️01-5902133🌐florenceintlhomecare.com.np📧 florencehome...
01/05/2023

सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 florencehomecare.npl@gmail.com

खोकी लाग्दा यी ८ खानेकुरा बिर्सेर पनि नखानुहोस्, बढ्न सक्छ संक्रमणमनसूनमा ब्याक्टेरियल इन्फेक्सनका कारण मानिसहरुमा खोकी ...
05/04/2023

खोकी लाग्दा यी ८ खानेकुरा बिर्सेर पनि नखानुहोस्, बढ्न सक्छ संक्रमण
मनसूनमा ब्याक्टेरियल इन्फेक्सनका कारण मानिसहरुमा खोकी र ज्वरोको समस्या देखिएको छ। यो मौसममा औषधी खाँदा ज्वरो त कम हुन्छ तर खोकी भने चाँडो निको हुँदैन। डाक्टरका अनुसार खानपिनका यस्तो केही कुराले खोकी र छातीको खकारको समस्या थप बढ्न सक्छ।
दुध: विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ। दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ। यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ।
भात: डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ। यस्तोमा यसले रुघा-खोकीको समस्यालाई थप बढाउन सक्छ। यसै कारण रुघा-खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन्।
चिनी: खोकी लाग्दा चिनी पनि खानुहुँदैन। यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ। यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ।
कफी: यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस्। क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ।
मद्यपान: चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ। यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ।
तारेका खानेकुरा: मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ। तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस्। चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ।
प्रोसेस्ड फूड: वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस्। तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ।
चिसा खानेकुरा: यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस्। तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन। चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ।
यस्ता खानेकुरा खाँदा पाइन्छ राहत: ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ। औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ।
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 florencehomecare.npl@gmail.com

चमत्कारीक जिरापानीमोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन्। शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अ...
03/04/2023

चमत्कारीक जिरापानी

मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन्। शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ। पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ।

मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन्।

यसरी घटाउन सकिन्छ मोटोपना: दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस्।

जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन। तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ। यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न।

बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस्। खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस्। खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस्। राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस्। दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस्।

खाना खाँदा चिसो पानी नपिउनुहोस्। मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ। फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस्। यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन।

सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 florencehomecare.npl@gmail.com See less
Comments

चैते दशैं र राम नवमीको हार्दिक मंगलमय शुभकामना !May the auspicious occasions of Chaite Dashain and Ram Navami bring you ...
29/03/2023

चैते दशैं र राम नवमीको हार्दिक मंगलमय शुभकामना !
May the auspicious occasions of Chaite Dashain and Ram Navami bring you closer to your loved ones and deepen your bond of love and affection. May you be blessed with good health, wealth, and happiness. Wishing you a joyous and prosperous celebration.

आज संसारभर नै ‘विश्व क्षयरोग दिवस’ मनाइँदै छ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले यस रोग पत्ता लगाएको सय वर्षपछि ...
24/03/2023

आज संसारभर नै ‘विश्व क्षयरोग दिवस’ मनाइँदै छ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले यस रोग पत्ता लगाएको सय वर्षपछि इन्टरनेशनल युनियन अगेनस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज(आईयुएटिएलडि) को सिफारिमा सन् १९८२ देखि नै प्रत्येक वर्ष यस दिनलाई क्षयरोग दिवसको रुपमा मनाउँदै आएको छ ।

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ताफ्लोरेन्स होमकेर परिबारसम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठ...
21/02/2023

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

Address

Putalisadak
Putalisadak

Alerts

Be the first to know and let us send you an email when Lab Services At Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lab Services At Home:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category