
24/09/2025
स्वास्थ्य कार्यालय प्यूठानमा विगत २ वर्ष देखि कार्यरत अधिकृत प्रशासन श्री ओम भक्त थापा तथा जनस्वास्थ्य निरिक्षक श्री राजु कुमार खड्का सरहरुको यस कार्यालय बाट सरुवा भएको हुँदा उहाँहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना तथा फेरि भेटौला कार्यक्रम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ।💐💐🌹🌹💐💐🌺🌺✅✅✅