पुजा हेल्थ क्लिनिक & रक्षा फार्मेसी

  • Home
  • पुजा हेल्थ क्लिनिक & रक्षा फार्मेसी

पुजा हेल्थ क्लिनिक & रक्षा फार्मेसी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पुजा हेल्थ क्लिनिक & रक्षा फार्मेसी, Pharmacy / Drugstore, .

गुरु ब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।अर्थात् गुरु ब्रह्मा, विष...
10/07/2025

गुरु ब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।

सादा जिन्दगानीलाई रंगिन फूलबुट्टाले सजाईदिने आदरणीय सबै साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार 🙏🙏 सबै गुरुहरुलाई गुरु पूर्णिमाको शुभकामना ! 🎉

03/07/2025

हाम्रो एस पुजा हेल्थ क्लिनिक तथा रक्षा फार्मेसीमा नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञय डाक्टर विशेषकारणले गर्दा यहि असार 20 गते शुक्रबारका दिन हुने स्वास्थ्य शिविर यहि मिति 2082 साल असार 22 गते आइतबार हुने सबैमा जानकारी गराउन चाहन्छौं । साथै शिविर सर्न गयर हजुर हरु लाई असहज भएकोमा हाम्रो क्लिनिक माफी चाहन्छ धन्यवाद ।🙏🙏🙏

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डे...
18/06/2025

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇

स्रोत: National Health Education Information and Communication Centre, Ministry of Health and Population-Nepal

13/05/2025

हाड जोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर आउने बारे सुचना
स्थान : पुजा हेल्थ क्लिनिक तथा रक्षा फार्मेसी अस्पताल लाइन बिजुवार, प्यूठान
मिति : २०८२ जेठ २ गते सुक्रवार
सम्पर्क : ९८५७०५९८८९,९८४८२७५६०१,९८५१३६२४३४

05/05/2025
30/05/2024

प्युठान जिल्लामै एक ठाउमा एक दिन मात्रै प्रसुति तथा महिला रोग बिशेषज्ञ सेबा ।2080-02-18

प्युठान  जिल्लामै  एक ठाउँ मात्रै  महिला रोग बिशेषज्ञ  सेवा ।
30/05/2024

प्युठान जिल्लामै एक ठाउँ मात्रै महिला रोग बिशेषज्ञ सेवा ।

प्युठान जिल्लामै  एक ठाउँ मात्रै  महिला रोग बिशेषज्ञ  सेवा एक दिन । 2080-02 -18
30/05/2024

प्युठान जिल्लामै एक ठाउँ मात्रै महिला रोग बिशेषज्ञ सेवा एक दिन । 2080-02 -18

11/03/2024

"Accuracy ,Affortable and quality service " .हाम्रो सेवाहरु : दैनिक रुपमा दक्ष,अनुभबिबाट : फिजिसियन सेवा । # दक्ष ,अनुभबिबाट बिरामिको रगत ,दिशा पिसाब र विर्यबाट मानिसको मुटु ,कलेजो र किड्नीको जाँच गरिन्छ । सम्पर्क: अस्मिता बुढाथोकि ( BMLT ) :- 9857059889

Address


Telephone

+9779867365616

Website

Alerts

Be the first to know and let us send you an email when पुजा हेल्थ क्लिनिक & रक्षा फार्मेसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram