
18/05/2024
यस अनमोल फार्मेसी ,रङ्खोल, स्याङ्जा बाट नेपाल सरकारबाट तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी द्वारा गोपनियता कायम गरी किशोर - किशोरी मैत्री गुणस्तरिय परिवार योजना (Family Planning) सेवा र निशुल्क परामर्श सेवा प्रदान गरिन्छ।
हाम्रासेवाहरू ..
- निशुल्क परामर्श सेवा
-निलोकन ह्वाईट/सुनौलो गुलाफ/तथा अन्य
-तीन महिने संगीनी सुई
-पुरूष हरूले प्रयोग गरिने साधनहरू ढाल /प्यान्थर तथा अन्य
-आकस्मिक गर्भ निरोधक चक्की(72/120 hours)
-महिलाहरूको विभिन्न समस्याहरूको उचित परामर्श सहित परिक्षण तथा उपचार
-तथा अन्य नियमित सेवाहरु