
20/04/2024
नर्सि युवा क्लब तकसेराले आयोजना गरेको विभिन्न खेलहरु मध्य गेमी पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर/ Gemi Polyclinic and research center
सहभागी भई पुरुष फुतबल मा प्रथम, महीला बलीबल प्रथम र तृतिय स्थान बिजय भएकोमा सम्पुर्ण खेलाडी भाईबहिनिहरुलाई बधाई का साथै अन्य दिनहरूमा पनि गेम प्रतिको उत्साहित सधैं छाइरहोस् । सधै खेलाडी भाईबहिनीहरुको लागि म समर्पित हुने छु सुभकामना ।