Padmawati Neuro and Multispeciality Hospital

Padmawati Neuro and Multispeciality Hospital Your Trusted Healthcare Partner in Rupandehi Providing advanced Neuro and Multispeciality care with expert doctors, modern technology, & compassionate service.

From emergency care to specialized treatments, we are committed to keeping you and your family.

Behind every successful neurosurgery is a story of dedication, sleepless nights, and an unwavering commitment to humanit...
08/04/2026

Behind every successful neurosurgery is a story of dedication, sleepless nights, and an unwavering commitment to humanity. Neurosurgeons don’t just treat patients they restore dreams, rebuild lives, and give hope where it once seemed lost. Your work is a perfect blend of science, skill, and compassion. Salute to all the incredible neurosurgeons around the world.

Happy Neurosurgeons Day….

अन्तिम पटक प्रकाशन । इच्छुक तथा आवश्यक योग्यता पुगेका सबै सम्बन्धित व्यक्तिहरूलाई सूचित गरिन्छ कि यो विज्ञापन प्रकाशित भ...
29/03/2026

अन्तिम पटक प्रकाशन ।

इच्छुक तथा आवश्यक योग्यता पुगेका सबै सम्बन्धित व्यक्तिहरूलाई सूचित गरिन्छ कि यो विज्ञापन प्रकाशित भएको मितिले पाँच दिनभित्र आफ्नो सम्पूर्ण आवश्यक कागजातहरू (शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, नागरिकता, सिभी तथा निवेदन) सहित संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ।

Committed to neurological and multispeciality excellence.Padmawati Neuro & Multispeciality Hospital stands for trust and...
04/03/2026

Committed to neurological and multispeciality excellence.Padmawati Neuro & Multispeciality Hospital stands for trust and care.

अन्तरवार्ता सम्बन्धी सूचनायस अस्पतालमा रिक्त रहेको पद Documentation and Assistant Account का लागि छनौटमा पर्नुभएका देहाय...
23/02/2026

अन्तरवार्ता सम्बन्धी सूचना

यस अस्पतालमा रिक्त रहेको पद Documentation and Assistant Account का लागि छनौटमा पर्नुभएका देहायका उम्मेदवारहरूलाई मिति २०८२-११-१२ गते (२४ फेब्रुअरी २०२६), दिनको २:०० बजे अस्पताल परिसरमा अन्तरवार्ताका लागि उपस्थित हुन जानकारी गराइन्छ।

छनौटमा पर्नुभएका उमेदवार हरु
१. करुणा ज्ञवाली – तिलोत्तमा–०२
२. बन्दना शाह – सिद्धनगर
३. कुसुम खनाल – पर्वत–०१
४. कल्पना गैरे – बेलबास
५. बबिता आचार्य – बुटवल–०९
६. सुमन अर्याल – तिलोत्तमा–०१
७. हरि प्रसाद भुसाल – बुटवल–०६

अन्तरवार्ताका लागि आउँदा आफ्नो शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र (यदि भएमा), नागरिकता तथा अन्य आवश्यक सम्पूर्ण कागजातहरूको सक्कल प्रति साथमा अनिवार्य रूपमा ल्याउनुहुन अनुरोध छ।

थप जानकारीका लागि अस्पताल प्रशासनसँग सम्पर्क गर्न सक्नुहुनेछ।

पद्मावती न्युरो एण्ड मल्टिस्पेशालिटी अस्पताल
तिलोत्तमा–०३, स्मृति पथ , रुपन्देही, नेपाल

शुभ बिहानि ।
22/02/2026

शुभ बिहानि ।

यो भवन केवल संरचना होइन, हाम्रो सपना, समर्पण र समाजप्रतिको जिम्मेवारीको प्रतिक हो। हरेक इट्टामा विश्वास जोडिएको छ, हरेक ...
21/02/2026

यो भवन केवल संरचना होइन, हाम्रो सपना, समर्पण र समाजप्रतिको जिम्मेवारीको प्रतिक हो। हरेक इट्टामा विश्वास जोडिएको छ, हरेक कोठामा आशा बसेको छ र हरेक ढोकाबाट सेवा र संवेदनशीलताको भावना झल्किन्छ। आधुनिक सुविधा, व्यवस्थित वातावरण र सहज पहुँचसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अघि बढेको यो यात्रा केवल भौतिक विकास होइन, समुदायसँगको भरोसाको सम्बन्ध हो। स्वास्थ्य सेवा हाम्रो लागि पेशा मात्र होइन, मानवताको सेवा हो। आगामी दिनमा अझ उत्कृष्ट, प्रभावकारी र विश्वसनीय सेवा दिने प्रतिबद्धतासहित हामी निरन्तर अघि बढिरहेका छौ 🙏🙏. Kumar Shrestha Aabesh Paudyal

20/02/2026
🏥 Vacancy AnnouncementPadmawati Neuro and Multispeciality HospitalTilottama–03, Smartipath, Rupandehi, Nepal📢 हाम्रो अस्...
19/02/2026

🏥 Vacancy Announcement

Padmawati Neuro and Multispeciality Hospital
Tilottama–03, Smartipath, Rupandehi, Nepal

📢 हाम्रो अस्पतालका लागि निम्न पदमा कर्मचारी आवश्यकता रहेको छ:

🔹 पद: Documentation & Assistant Accountant

🔹 संख्या: १ जना
🔹 तलब: आपसी सहमतिमा

🎓 शैक्षिक योग्यता:
• न्यूनतम +2 उत्तीर्ण वा सो भन्दा माथि
• सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ

📄 आवश्यक कागजातहरू:
• Academic Documents
• CV / Biodata
• अनुभव प्रमाणपत्र (यदि भएमा)
• नागरिकता प्रतिलिपि (Citizenship Copy)

📅 आवेदन समय:

यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र सम्पर्क गर्नुहोला।

👉 Shortlisted उम्मेदवारलाई मात्र आधिकारिक रूपमा सम्पर्क गरिनेछ।
👉 छनोट प्रक्रिया अन्तर्वार्ता (Interview) मार्फत गरिनेछ।

📍 सम्पर्क ठेगाना:
Padmawati Neuro and Multispeciality Hospital
Tilottama–03, Smartipath, Rupandehi

📞 Contact:
+977 9846084973
+977 9857032585

📧 Email:
padmawatineurohospital@gmail.com

सबै मा शुभकामना सहित भगवान भोलेनाथ को कृपा सदैब रहोस ,कामना।
15/02/2026

सबै मा शुभकामना सहित भगवान भोलेनाथ को कृपा सदैब रहोस ,कामना।

समर्पण, सेवा र संवेदनशीलता 💙हरेक बिरामी हाम्रो परिवार जस्तै।
15/02/2026

समर्पण, सेवा र संवेदनशीलता 💙
हरेक बिरामी हाम्रो परिवार जस्तै।

15/02/2026

Evening View

Address

Tilottama-03
Rupandehi
32000

Website

Alerts

Be the first to know and let us send you an email when Padmawati Neuro and Multispeciality Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category