Adhikari bandhu polyclinic pvt.ltd sanapa salyan

Adhikari bandhu polyclinic pvt.ltd sanapa salyan quality service is our moto

24/10/2024
आज घटस्थापना अर्थात् नबरात्रकेा पहिलेा दिनकेा हार्दिक मंगलमय शुभ कामना🙏
03/10/2024

आज घटस्थापना अर्थात् नबरात्रकेा पहिलेा दिनकेा हार्दिक मंगलमय शुभ कामना🙏

18/09/2024

सेवाग्राहीलाई अनुरोध तथा जानकारी
अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।

तसर्थ स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:

१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X - ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. अस्पताल OPD चेक अप गर्न जानेहरु appointment लिएर जानू, अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।

४. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

५. "यस्सो देखाएर गैहाल्ने हो !" भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

६. "सुखमा नमात्तिने दुखमा न आत्त्तिने !" गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। "धान रोप्ने बित्तिकै फल्दैन", समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

७. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।

धन्यवाद !!
copied

Bhadra 28 friday
08/09/2024

Bhadra 28 friday

जन्म दिनको सुभकामना बुवा ।
27/08/2024

जन्म दिनको सुभकामना बुवा ।

Happy lord Krishna janmastami.
26/08/2024

Happy lord Krishna janmastami.

19/08/2024

जनैपूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन (राखी) तथा क्वाँटी पुन्हि को हार्दिक शुभकामना ।

Naag dewatako namo nama
09/08/2024

Naag dewatako namo nama

24/07/2024

आज भएको प्लेन दुर्घटनामा परी मृतक प्रति हार्दिक श्रद्धाञ्जली!!! परिवारजनलाई पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन !!! दुर्घटनामा परेर बाँचेका एक मात्र व्यक्ति पाईलट मनिष शाक्य काे शिघ्र स्वास्थ्य लाभकाे कामना!!!

गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||सम्पुर्ण गुरूहरूमा प्रणाम ...
21/07/2024

गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|
गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||
सम्पुर्ण गुरूहरूमा प्रणाम !
औपचारिक र अनाैपचारिक रूपबाट ज्ञानकाे ज्याेति प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिमाकाे शुभकामना |❤️❤️

औषधि ब्यबसायी संघ सल्यान का कोषाध्यक्ष,एवम रोयल साल्यानी सल्यनी मेडिसिन डिस्ट्रीब्यूटर श्रीनगर का संचालक आदरणीय दाजु शेर...
03/06/2024

औषधि ब्यबसायी संघ सल्यान का कोषाध्यक्ष,एवम रोयल साल्यानी सल्यनी मेडिसिन डिस्ट्रीब्यूटर श्रीनगर का संचालक आदरणीय दाजु शेर बहादुर गिरि लाई जन्मदिनको अबसरमा सु-स्वास्थ्य,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना🎊🎂🎉🎈

Address

Salyan
Salyan
±977

Alerts

Be the first to know and let us send you an email when Adhikari bandhu polyclinic pvt.ltd sanapa salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Adhikari bandhu polyclinic pvt.ltd sanapa salyan:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram