18/11/2025
1️⃣ Robotic Glove ले नचल्ने हात–खुट्टा फेरि चल्न सहयोग गर्छ।
2️⃣ दिमाग र स्नायुबीचको कमजोर कनेक्सनलाई फेरि सक्रिय बनाउँछ।
3️⃣ Acupuncture ले सुतेको स्नायु चालु गराएर शक्ति र गतिशीलता बढाउँछ।
4️⃣ दुवै विधिको संयोजनले Paralysis, Stroke, Nerve weakness मा छिटो सुधार देखिन्छ।
5️⃣ नियमित थेरापीले बिरामीको दैनिक काम गर्ने क्षमता पुनः फर्किन मद्दत गर्छ।
सम्पर्क नं:-9746660895, 9804853293