Mata mankamana Ayurveda Clinic , Harion sarlahi

Mata mankamana Ayurveda Clinic , Harion sarlahi कविराज

18/03/2026

यही शुक्रबार र शनिबार,,,,

08/01/2026

माता मनकामना आयुर्वेद क्लिनिक, हरिवॉन् 11–सर्लाही 🌿
✅ रोगअनुसार जाँच–परीक्षण | उचित परामर्श | सफल उपचार
(15 बर्ष देखी सेवा दिदै गर्दै आएको)
🕘 बिहान ९:००–बेलुकी ५:००
आजै सम्पर्क गर्नुहोस्।
📞 984-9937785

23/12/2025

Hariwon Bagmati Nagarpalika Bagmati Lalbandi,Sarlahi Rizwan Ansari Mata mankamana Ayurveda Clinic , Harion sarlahi

Mata mankamana ma pratek दिन सफल उपचार.
17/12/2025

Mata mankamana ma pratek दिन सफल उपचार.

16/12/2025

08/12/2025

उपचार हुने समश्या हरु जस्तै ;{ Piles, Fistula,
# uric acid, गठियाँ, हड्डी खिएको
# paralysis,
# migrain, पिनाश,
# पुरानो दम,
# खोकी, पुरानो खोकी
# suger बढेको,
# पिशाब् पोल्नु वा दुख्नु,
# सेतोपानी आउनु, यौनांग सम्बंधि समश्या,
# पुरुषमा हुने योनरोग्हरु..शीघ्र स्खलन,night fall,
उतेजना मा कमी,
# पुरानो Gastric, गानोगोला, कब्जियत आदि
, piles, fistula रोग को सफलता को साथ क्षार सूत्र न्यून दर मा उपचार गरिन्छ,।
आदि संपूर्ण रोग हरु को जाच तथा उचित परामर्श दिएन्छ।
विहान 9 बजे देखी वेलुकी 5 बजेसम्म
संपर्क :- 984-9937785

एन्जाइटि (Anxiety) को सरल उपचार घरमै गर्ने प्रभावकारी उपायहरू यस्ता छन्।यस्ता उपाय प्रयोग गरेर स्वस्थ बनौं प्राकृतिक उपच...
28/11/2025

एन्जाइटि (Anxiety) को सरल उपचार घरमै गर्ने प्रभावकारी उपायहरू यस्ता छन्।यस्ता उपाय प्रयोग गरेर स्वस्थ बनौं प्राकृतिक उपचारमा विषेश जोड दिने काममा जुटौ।यसबाट सम्मभव नदेखिने रोगको उपचार डाक्टरको परामर्शमा गरौं।

1. Deep Breathing (5–5–5 rule)
५ सेकेन्ड सास लिनु → ५ सेकेन्ड रोक्नु → ५ सेकेन्ड फाल्नु
दिनमा 5–10 पटक।

2. Walking / Exercise
20–30 मिनेट वाक वा हल्का व्यायामले चिन्ता धेरै घटाउँछ।

3. Caffeine कम गर्नु ,कफी/चिया बढी ले Anxiety बढाउँछ।

4. Warm Water + Meditation
10 मिनेट माइटफुलनेस मेडिटेशन ले धेरै फाइदा गर्छ।

5. Sleep सुधार
निद्रा राम्रो भए Anxiety आधा कम हुन्छ।

उपचार:
अशोगन्धा चूर्ण (Ashwagandha) एक चम्चा दिनमा दुईपटक दूध सँग खाने। थप उपचारका लागि डाक्टरको परामर्शमा उपचार गर्ने।

03/11/2025
01/11/2025

क्षार् सूत्र विधि द्वारा pilse , fustula को उपचार माता मनकमना आयुर्वेद क्लिनिक, हरिवॉन् मा
०४६-५३०६३७

26/10/2025
हिन्दू हरु को महान चाड पर्ब " छठ पर्व " को शुभकामना,,, जय छठी मैया.....
26/10/2025

हिन्दू हरु को महान चाड पर्ब " छठ पर्व " को शुभकामना,,,
जय छठी मैया.....

Address

Hariwon
Sarlahi

Telephone

+9779849937785

Website

Alerts

Be the first to know and let us send you an email when Mata mankamana Ayurveda Clinic , Harion sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mata mankamana Ayurveda Clinic , Harion sarlahi:

Share