Janata eye care center

Janata eye care center eye related & optical services

 #अंग्रेजी नयाँ वर्ष 2025 को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद...
01/01/2025

#अंग्रेजी नयाँ वर्ष 2025 को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपालीहरुको महान चाड छठ पर्वको श्रधालु भक्तजन देश तथा बिदेशमा रहुनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति एबम उनती ...
07/11/2024

नेपालीहरुको महान चाड छठ पर्वको श्रधालु भक्तजन देश तथा बिदेशमा रहुनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति एबम उनती प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।

एक जरूरी सूचना पहिला को रूम सरेर सोनवर्षा चौक देखि दक्षिण हटियाको पूर्व आएको छ ।

हिन्दू धर्मावलम्बी हरु को महान चाड बड़ा दशैँको अवसरमा समस्त नेपाली दाजभाइ दीदी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द...
03/10/2024

हिन्दू धर्मावलम्बी हरु को महान चाड बड़ा दशैँको अवसरमा समस्त नेपाली दाजभाइ दीदी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

आज मिति २०८१/०४/१२ को  जनता आँखा उपचार केन्द्र नवराजपुर -४, सोनवर्षा र  थर्ड आई युवा क्लब  लाहानको आयोजनामा  एकदिने निशु...
27/07/2024

आज मिति २०८१/०४/१२ को जनता आँखा उपचार केन्द्र नवराजपुर -४, सोनवर्षा र थर्ड आई युवा क्लब लाहानको आयोजनामा एकदिने निशुल्क आँखा सीविर सञ्चालन भएको छ उक्त निःशुल्क आँखा शिविर सञ्चालन गर्न सहजीकरण गर्नु भएकोमा श्री जनता नमुना मा.वि. (प्राविधिक घार) बरियारपट्टी, सिरहा र बरियारपट्टी वडा नं ३ का सम्पूर्ण टीमलाई विशेष धन्यवाद ब्यक्त गर्दछौ । 🙏🙏🙏🙏🙏🙏

26/07/2024

सुचना ! सुचना !! सुचना !!!
नि: शुल्क आँखा शिविर

जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल

समय – ११:०० से २:०० बजे तक
दिनांक : २०८१/०४/१२ शनिबार
स्थान :- श्री जनता नमुना मा.वि. (प्राविधिक घार)
बरियारपट्टी, सिरहा

सहयोगी आयोजक
जनता आँखा उपचार केन्द्र थर्ड आई युवा क्लब नवराजपुर -४, सोनवर्षा, नेपाल लाहान नेपाल
मो.नं.- ९८१९७००३१८ सुभाष कुमार यादव
९८६६३०२०५३ मो.नं. - ९८२१७३६९५५

सुचना !           सुचना !!         सुचना !!!                    नि: शुल्क आँखा शिविर                  जनता आँखा उपचार के...
31/03/2024

सुचना ! सुचना !! सुचना !!!
नि: शुल्क आँखा शिविर
जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल

समय – ११:०० से २:०० बजे तक
दिनांक : २०८०/१२/१९ सोमबार
स्थान :- श्री जनता मा.वि., मौवाही, सखुवानन्कारकट्टी
गा.पा.-१, सिरहा
सहयोगी आयोजक
जनता आँखा उपचार केन्द्र मौवाही युवा संगठन
नवराजपुर -४, सोनवर्षा, सखुवानन्कारकट्टी गा.पा.
मो.नं.- ९८१९७००३१८ (बजिन्द्र ठाकुर )
९८६६३०२०५३ मो.नं.९८१७७७२४७५

सुचना !           सुचना !!         सुचना !!!                             एक दिने                     नि:शुल्क आँखा शिबिर...
08/03/2024

सुचना ! सुचना !! सुचना !!!
एक दिने
नि:शुल्क आँखा शिबिर

जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल

समय – ११:०० से १:०० बजे तक
दिनांक : २०८०/११/२६ शनिबार
स्थान :- श्री मनेलाल जनता मा.वि., सोठीआइन-२,
सखुवानन्कारकट्टी

सहयोगी आयोजक
जनता आँखा उपचार केन्द्र राष्ट्रिय युवा संघ नेपाल नवराजपुर -४, सोनवर्षा, नेपाल सखुवानन्कारकट्टी गा.पा. मो.नं.- ९८१९७००३१८ उपसचिव- महेश कुमार यादव
९८६६३०२०५३ मो.नं. - ९८२४७७८८१२

अन्तर्राष्ट्रिय नयाँ बर्ष  2024 को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरु जनप्रतिनिधि,...
01/01/2024

अन्तर्राष्ट्रिय नयाँ बर्ष 2024 को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरु जनप्रतिनिधि,रास्ट्रसेवक,कर्मचारी,शिक्षक,बुद्धिजीवी,पत्रकार,समाजसेवी,बिद्यार्थी,सुरक्षाकर्मी,सरकारी तथा गैरसरकारी निकायमा सुख, शान्ति,एवम समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आज अक्टोबर महिनाको दोस्रो बिहीबार "विश्व दृष्टि दिवस" । यस वर्षको विश्व दृष्टि दिवसको नारा "कार्यस्थलमा आँखालाई माया गरौ...
12/10/2023

आज अक्टोबर महिनाको दोस्रो बिहीबार "विश्व दृष्टि दिवस" । यस वर्षको विश्व दृष्टि दिवसको नारा "कार्यस्थलमा आँखालाई माया गरौं" रहेको छ । 𝓦𝓸𝓻𝓵𝓭 𝓢𝓲𝓰𝓱𝓽 𝓓𝓪𝔂 2023 is being celebrated with the theme "𝙇𝙤𝙫𝙚 𝙔𝙤𝙪𝙧 𝙀𝙮𝙚𝙨 𝙖𝙩 𝙒𝙤𝙧𝙠"
#
World SIGHT DAY 2023
Love your eyes at work
Consult your optometrist regularly....

22/08/2023

Address

Janata Eye Care Center, East-West Postal Highway Sonbarsa, NabrajPur-4
Siraha
56500

Telephone

+9779819700318

Website

Alerts

Be the first to know and let us send you an email when Janata eye care center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Janata eye care center:

Share