Janta Aakha Upchar And Optical Kendra

Janta Aakha Upchar And Optical Kendra eye related & optical services

19/07/2025
18/07/2025
सुचना !               सुचना !!              सुचना !!                        नि:शुल्क आँखा शिबिर           समय: – ९:००  ब...
18/07/2025

सुचना ! सुचना !! सुचना !!

नि:शुल्क आँखा शिबिर

समय: – ९:०० बजे देखि १:०० बजे सम्म
दिनांक ‌:- मिति २०८२/४/३ गते शनिबार
स्थान :- सिरहाकाे भगवानपुर गाउँपालिका वडा नं.२
स्थित श्री लक्ष्मी नारायण कौशल्या जनता
माध्यमिक विधालय नहरा रिगौलमा

सहयोगी आयोजक
जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा, नेपाल ए.बी मिडिया हाउस प्रा.ल
मो.नं.- ९८१९७००३१८ द्वारा संचालित Abnews24k
९८६६३०२०५३ अनलाइन टेलिभिजन र ए.बी
न्युज २४ के राष्ट्रिय दैनिक पत्रिका
सम्पर्क नं.- ००३३५९०९१७/ ९८१९७६२२४३
/९७६४१८६९६३

17/07/2025

संताेष यादव - लहान । सिरहाको भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगरमा निःशुल्क आँखा परीक्षण गरिएको छ । वडा कार्यलयमा ...

सुचना !           सुचना !!         सुचना !!!                             एक दिने                     नि:शुल्क आँखा शिबिर...
15/07/2025

सुचना ! सुचना !! सुचना !!!
एक दिने
नि:शुल्क आँखा शिबिर

जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल
समय – ८ :०० से २:०० बजे सम्म
दिन : २०८२/असार /३२ बुधबार
स्थान :- भगवानपुर गाउँपालिका वडा - ३
अभयनगरकाे वडा कार्यलयमा

Abnews24k ए.बी मिडिया हाउस प्रा.लि

14/07/2025

सुचना ! सुचना !! सुचना !!!
एक दिने
नि:शुल्क आँखा शिबिर

जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल

समय – ८ :०० से २:०० बजे सम्म
दिन : २०८२/असार /३२ बुधबार
स्थान :- भगवानपुर गाउँपालिका वडा - ३ अभयनगरकाे वडा कार्यलयमा
सहयोगी

जनता आँखा उपचार केन्द्र नवराजपुर -४, सोनवर्षा, नेपाल

आयोजक
ए.बी मिडिया हाउस प्रा.लि द्वारा Abnews24k अनलाइन टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिका
सम्पर्क नं. ००३३५९०९१७
९८१९७६२२४३/९७६४१८६९६३

 #अंग्रेजी नयाँ वर्ष 2025 को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद...
01/01/2025

#अंग्रेजी नयाँ वर्ष 2025 को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपालीहरुको महान चाड छठ पर्वको श्रधालु भक्तजन देश तथा बिदेशमा रहुनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति एबम उनती ...
07/11/2024

नेपालीहरुको महान चाड छठ पर्वको श्रधालु भक्तजन देश तथा बिदेशमा रहुनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा शुख शान्ति एबम उनती प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।

एक जरूरी सूचना पहिला को रूम सरेर सोनवर्षा चौक देखि दक्षिण हटियाको पूर्व आएको छ ।

हिन्दू धर्मावलम्बी हरु को महान चाड बड़ा दशैँको अवसरमा समस्त नेपाली दाजभाइ दीदी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द...
03/10/2024

हिन्दू धर्मावलम्बी हरु को महान चाड बड़ा दशैँको अवसरमा समस्त नेपाली दाजभाइ दीदी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

आज मिति २०८१/०४/१२ को  जनता आँखा उपचार केन्द्र नवराजपुर -४, सोनवर्षा र  थर्ड आई युवा क्लब  लाहानको आयोजनामा  एकदिने निशु...
27/07/2024

आज मिति २०८१/०४/१२ को जनता आँखा उपचार केन्द्र नवराजपुर -४, सोनवर्षा र थर्ड आई युवा क्लब लाहानको आयोजनामा एकदिने निशुल्क आँखा सीविर सञ्चालन भएको छ उक्त निःशुल्क आँखा शिविर सञ्चालन गर्न सहजीकरण गर्नु भएकोमा श्री जनता नमुना मा.वि. (प्राविधिक घार) बरियारपट्टी, सिरहा र बरियारपट्टी वडा नं ३ का सम्पूर्ण टीमलाई विशेष धन्यवाद ब्यक्त गर्दछौ । 🙏🙏🙏🙏🙏🙏

26/07/2024

सुचना ! सुचना !! सुचना !!!
नि: शुल्क आँखा शिविर

जनता आँखा उपचार केन्द्र
नवराजपुर -४, सोनवर्षा , नेपाल

समय – ११:०० से २:०० बजे तक
दिनांक : २०८१/०४/१२ शनिबार
स्थान :- श्री जनता नमुना मा.वि. (प्राविधिक घार)
बरियारपट्टी, सिरहा

सहयोगी आयोजक
जनता आँखा उपचार केन्द्र थर्ड आई युवा क्लब नवराजपुर -४, सोनवर्षा, नेपाल लाहान नेपाल
मो.नं.- ९८१९७००३१८ सुभाष कुमार यादव
९८६६३०२०५३ मो.नं. - ९८२१७३६९५५

Address

Janata Eye Care Center, East-West Postal Highway Sonbarsa, NabrajPur-4
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Janta Aakha Upchar And Optical Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Janta Aakha Upchar And Optical Kendra:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram