गणपति आँखा जांच केन्द्र

  • Home
  • Nepal
  • Siraha
  • गणपति आँखा जांच केन्द्र

गणपति आँखा जांच केन्द्र दृष्टि विशेषज्ञ मुरली साह

For General information
28/08/2025

For General information

We treat all kinds of such diseases , Plz contact us
28/08/2025

We treat all kinds of such diseases , Plz contact us

दाउरा काट्दा दाउराको कणले आँखाको नानीमा लागेको चोट हो र यसमा आँखा-नानीको माथिको भाग epithelial layer च्यातिएको हो जसलाई ...
05/08/2025

दाउरा काट्दा दाउराको कणले आँखाको नानीमा लागेको चोट हो र यसमा आँखा-नानीको माथिको भाग epithelial layer च्यातिएको हो जसलाई हामी Corneal Abrasion भन्छौं। #गणपतिआँखाजाचकेन्द्र गोलबजार,सिरहा।

Offer offer offer Attractive Sunglasses -Price only Rs.399(असार २० गते सम्म मात्र लागू हुनेछ) plz visit us for more coll...
28/06/2025

Offer offer offer
Attractive Sunglasses -Price only Rs.399(असार २० गते सम्म मात्र लागू हुनेछ) plz visit us for more collections
Delivery available siraha nepal

2yrs baby with LE redness and swelling upper eyelid
24/06/2025

2yrs baby with LE redness and swelling upper eyelid

Acute conjunctivitis
24/06/2025

Acute conjunctivitis

30/12/2024
11/11/2024
गणपति आँखा जांच केन्द्र गोलबजार र फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हाको संयोजकत्वमा लालपुर-२, गोलबजारमा गरिएको नि:शुल्क ...
22/08/2024

गणपति आँखा जांच केन्द्र गोलबजार र फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हाको संयोजकत्वमा लालपुर-२, गोलबजारमा गरिएको नि:शुल्क आँखा जांच शिविर मा २०० भन्दा बढी आँखाका बिरामीहरु सहभागिता मध्ये ३४ जना मोतिबिन्दु बिरामीहरुलाई निशुल्क मोतिबिन्दु शल्यक्रियाको लागि आज पठाइयो।
स्थानीय सहयोग:वडा अध्यक्ष श्री शुखदेव सिंह ज्यु

18/08/2024

सुचना . सुचना .. सुचना ...
नि शुल्क आँखा जांच सम्बन्धि सूचना
यहि मिति २०८१ भदौ २ गते आइतबारको दिन लालपुर-२ वडा कार्यालय अगाडि श्री जनसमुह आधारभुत विध्यालय लालपुरमा निशुल्क आँखा जांच शिविर हुन गइरहेकोले सम्पुर्ण आँखा रोगिहरुलाई सिघ्र सम्पर्क गर्न जनसमुदायमा अनुरोध गरिन्छ।
नोट: मोतिबिन्दु बिरामीहरुलाई शिविरमै छनौट गरी निशुल्क अपरेसन गरिनेछ।
स्थान: गुरुधाम, लालपुर -२ वाडा कार्यालय अगाडि श्री जनसमुह आधारभुत विध्यालय ,गोलबजार।
समय: बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म।
आयोजक तथा प्राविधिक सहयोग: गणपति आँखा जांच केन्द्र गोलबजार, फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हा।
स्थानिय सहयोग: वडा कार्यालय लालपुर -२

10/08/2024

Eye Camp organized in coordination with- ward office Golbazar-4 at covid hospital golbazar.

Address

Golbazar-4, Siraha, Province 2
Siraha
56508

Telephone

+9779801502236

Website

Alerts

Be the first to know and let us send you an email when गणपति आँखा जांच केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to गणपति आँखा जांच केन्द्र:

Share

Category