Aslam Ansari

Aslam Ansari "स्वास्थ्यकर्मीको रूपमा जनताको सेवा मेरो कर्तव्य हो। स्वास्थ्य सल्लाह, सेवामा सधैं प्रतिबद्ध छु।"
(1)

Pharmacists, also known as dispensing chemists, are healthcare professionals who focus on the safe and effective use of medications. They are qualified to dispense prescription medications as well as giving advice on over-the-counter remedies for minor ailments

जनताको पीडा, आशा र विश्वासलाई मनमा राखेर अघि बढ्नु छ,इमानदारी र साहसका साथ परिवर्तनको यात्रा पूरा गर्नु छ ।
18/05/2026

जनताको पीडा, आशा र विश्वासलाई मनमा राखेर अघि बढ्नु छ,
इमानदारी र साहसका साथ परिवर्तनको यात्रा पूरा गर्नु छ ।

15/05/2026
स्वतन्त्र विचार राख्नु लोकतन्त्रको सुन्दरता हो।भीडको पछि होइन, सत्य र देशको हितको पक्षमा उभिन सक्ने साहस नै वास्तविक चेत...
14/05/2026

स्वतन्त्र विचार राख्नु लोकतन्त्रको सुन्दरता हो।
भीडको पछि होइन, सत्य र देशको हितको पक्षमा उभिन सक्ने साहस नै वास्तविक चेतना हो। 🇳🇵

14/05/2026

भ्रष्टाचार अन्त्य गरेर सुशासन ल्याओस भनेर जनताले यो सरकारलाई २/३ मत दिएर जिताएका हुन।

तर सुशासन ल्याउने कुरामा यदि अदालत तगारो बन्छ भने दलिय कोटा बाट नियुक्ति खाएका न्यायधीशहरू लाई महाभियोग लगाएर हटाउनु पर्छ।

14/05/2026

प्रतिपक्षले यस्तै गर्छ भनेर नै अध्यादेश ल्याईएको हो बिज्ञहरु ! हर्के पुरानो एमालेको बाउ निस्किए यिनले एमालेको रेकर्ड तोडने भए।

नेतृत्व भाषणले होइन, परिणामले चिनिन्छ।जनताको अपेक्षा पूरा गर्ने क्षमता, निरन्तर काम र प्रभावकारी निर्णय नै वास्तविक परिव...
14/05/2026

नेतृत्व भाषणले होइन, परिणामले चिनिन्छ।
जनताको अपेक्षा पूरा गर्ने क्षमता, निरन्तर काम र प्रभावकारी निर्णय नै वास्तविक परिवर्तनको आधार हो। 🇳🇵

यो कसले बनाको?के खाएर लठ्ठिएका थियौ यो बनाउँदा?के प्रधानमन्त्रीले कानुन तोडे?लैतडी हो जवाफ देओ 😝
14/05/2026

यो कसले बनाको?
के खाएर लठ्ठिएका थियौ यो बनाउँदा?
के प्रधानमन्त्रीले कानुन तोडे?
लैतडी हो जवाफ देओ 😝

13/05/2026

जिद्दी र प्रचारले केही समय चर्चा पाइएला, तर इतिहासले सम्झिने नेतृत्व भने काम गर्नेहरूलाई मात्रै हुन्छ।

13/05/2026

देशलाई अस्थिरता होइन, स्थिर सोच र जिम्मेवार नेतृत्व चाहिएको छ। हरेक निर्णयमा राष्ट्रहित पहिलो हुनुपर्छ।

13/05/2026

दह्रो नेतृत्वसँग असहमति हुन सक्छ, तर संस्थाको गरिमा गिराउने राजनीति स्वीकार्य हुँदैन। राष्ट्र पहिले, स्वार्थ पछि।

Address

Sunsari
Sunsari
56710

Telephone

+9779829330610

Website

Alerts

Be the first to know and let us send you an email when Aslam Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aslam Ansari:

Share