14/04/2025
Offer offer
नया वर्ष २०८२ को पावन अवसर मा देस तथा विदेश मा रहनु हुने आमा बुवा , दाजु भाइ, दिदि बहिनि, इस्ट मित्र तथा आफन्तजन हरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु । साथै दात सम्बन्धि को सम्पूर्ण उपचार मा १०-१५% को छुट रहेको जानकारी गरौदछौ।
सम्पर्क नम्बर -९७४५४३३९७५, बिच्बज़ार -६- सुर्खेत , SBI BANK को एक घर तल / माया नर्सिङ्ग होम को पारि Patti
के हजुर सुरक्षित तथा भरपर्दो दन्त सेवाको खोजी मा हुनुहुन्छ ??? हुनुहुन्छ भने एक पटक हामीलाई सेवा गर्ने मौका अबस्य दिनुहोस् । हजुर कै आफ्नै सहर बिरेन्द्रनगर -6- बिचबजार, सुर्खेतमा अत्याधुनिक सेवा अनि सुबिधा को साथ संचालित यस् क्लिनिकलाई सम्झिनुहोला।
"Remember us for Quality dental treatment.”
"We care for you and your smile"
“दाँत तथा मुख सम्बन्धी सम्पुर्ण समस्याको विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गराउनको लागि हामीलाई सम्झनुहोला।”
साथै यहाँ महीना को ३० दिन नै Consultant Orthodontist द्वारा बाङ्गा टिङा दात का साथै gap ( ग्याप) भयेको दात लाई ब्रेसेस ( braces ) लगाइ मिलाइन्छ।
सम्पर्क फोन नम्बर - 9745433975 ( माया नर्सिङ होम को पारी पट्टी / SBI bank को एक घर तल )