Karnali CARE international hospital and research center pvt ltd

  • Home
  • Nepal
  • Surkhet
  • Karnali CARE international hospital and research center pvt ltd

Karnali CARE international hospital and research center pvt ltd “हाम्रो प्रतिवदत्ता भ्ररपर्दो स्वास्थ्य सेवा”
२४ घण्टा सम्पूर्णरोगको बिशेषज्ञ सेवा!

हाम्रो  उपनिर्देशक Dipak Babu  ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂तपाईंको जीवन सधैं सुख, समृद्धि, सफलता र उत्तम स्वास...
23/03/2026

हाम्रो उपनिर्देशक Dipak Babu ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
तपाईंको जीवन सधैं सुख, समृद्धि, सफलता र उत्तम स्वास्थ्यले भरिपूर्ण रहोस्। तपाईंको नेतृत्व, मार्गदर्शन र प्रेरणाले हामीलाई सधैं अगाडि बढ्न हौसला दिएको छ।
आगामी दिनहरू अझ उज्ज्वल, सफल र उपलब्धिमूलक बनून् भन्ने कामना गर्दछौं।
धेरै धेरै शुभेच्छा र माया सहित—
जन्मदिनको लाखौं शुभकामना! 🎈✨

Happy birthday to tha most hardworking guardian of our hospital Mr. Deepak Gautam Dipak Babu ...Best wishes ahead

👉सूचना:- एही ६ र ७ गते हुने युरोलोजी ओ.पी.डि. सेवा बिशेष कारणबस अर्को हप्ताको १३ र १४ गते हुने सबैमा जानकारीका लागि अनुर...
20/03/2026

👉सूचना:- एही ६ र ७ गते हुने युरोलोजी ओ.पी.डि. सेवा बिशेष कारणबस अर्को हप्ताको १३ र १४ गते हुने सबैमा जानकारीका लागि अनुरोध गर्दछौ!

यस अस्पातलमा कार्यरत छाला,सौन्द्रय तथा यौनरोग बिशेषज्ञ डॉ.भुकम्प आचार्यज्युको आज जन्म दीन! यस बिशेष दीनको उपलक्ष्यमाँ सु...
09/03/2026

यस अस्पातलमा कार्यरत छाला,सौन्द्रय तथा
यौनरोग बिशेषज्ञ डॉ.भुकम्प आचार्यज्युको आज जन्म दीन! यस बिशेष दीनको उपलक्ष्यमाँ सुख,शान्ती, सम्बृदी,आरोग्य, दीर्घायु एबं उत्तरोत्तर प्रगति का साथै कर्णाली बासीको स्वास्थ्य सेवामाँ सदैब समर्पितभै काम गर्ने प्रेरणा मिलीरहोस! अस्पताल परिवार जन्मदीन को लाखौ-लाख शुभकमना ब्यक्त गर्दछ!🎉👏🎂💐🙏🏾

➡️ युरोलोजी (मुत्र रोग) सम्बन्धि यही चैत्र ६ र ७ गते नि:शुल्क ओ.पि.डि. सेवा कर्णाली केयर अस्पताल सुर्खेतमा !! 👉👉 उपचार त...
09/03/2026

➡️ युरोलोजी (मुत्र रोग) सम्बन्धि यही चैत्र ६ र ७ गते नि:शुल्क ओ.पि.डि. सेवा कर्णाली केयर अस्पताल सुर्खेतमा !!

👉👉 उपचार तथा स्वास्थ्य परामर्श सेवाहरु :-

✅ पिसाबमा रगत देखिने, बारम्बार पिसाब हुने, पिसाबको संक्रमण, पिसाब चुहिने तथा नियन्त्रण गर्न नसक्ने ।
✅ मृगौला, पिसाब नली तथा पिसाब थैलीको पत्थरीको उपचार ।

✅ मृगौला, पिसाब थैली, प्रोस्टेट क्यान्सरको उपचार ।
✅ पुरुष निसन्तान तथा बाँझोपन/ यौन दुर्बलता ।

✅ प्रोस्टेट बढेर बारम्बार पिसाब आउने, पिसाबको मात्रा कम हुने, पिसाब रोकि– रोकी हुने, पिसाबको धारा पातलो हुने, पिसाब चुहिने तथा पिसाब फेर्दा दुख्ने समस्या तथा सम्पूर्ण मुत्र रोग सम्बन्धि समस्याको उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध छ ।

👉👉थप जानकारी तथा स्वास्थ्य परामर्शको लागि:-
🏥 कर्णाली केयर इनटरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिरेन्द्रनगर-४, मुलपानी चोक सुर्खेत!
☎️ सम्पर्क: ०८३-५२१६११ ५२१६२०

नोट:- सिमित ओ. पि. डि. सेवा नि:शुल्क रहेको हुँदा समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन सादर अनुरोध गर्दछौ!

यस अस्पातलमा कार्यरत घनश्याम गौतम सर लाई थप उन्नति  प्रगती र सु-स्वास्थ्यको कामना गर्दै अस्पताल परिवार जन्मदीनको हार्दिक...
05/03/2026

यस अस्पातलमा कार्यरत घनश्याम गौतम सर लाई थप उन्नति प्रगती र सु-स्वास्थ्यको कामना गर्दै अस्पताल परिवार जन्मदीनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ!🎊🎉💐

हाम्रा अभिभाबक यस अस्पतालमा कार्यरत सालीन यबं भद्र ब्यक्तित्व आदर्णीय गणेश खत्री सर लाई जन्मदीनको बिशेष उपलक्ष्यमाँ सुख,...
03/03/2026

हाम्रा अभिभाबक यस अस्पतालमा कार्यरत सालीन यबं भद्र ब्यक्तित्व आदर्णीय गणेश खत्री सर लाई जन्मदीनको बिशेष उपलक्ष्यमाँ सुख,शान्ती, सम्बृदी,आरोग्य, दीर्घायु एबं उत्तरोत्तर प्रगतिको कामना सँगै जन्मदीन को लाखौ-लाख शुभकमना ब्यक्त गर्दछौँ🎉👏🎂💐🙏🏾

18/02/2026

✅ मृगौला रोग बिशेषज्ञ सेवा अब कर्णाली केयरमा !🩺💊

➡️➡️ मार्क इन्टरनेशनल किड्नी सेन्टर काठमाडौंमा तथा किस्ट मेडिकल कलेज( शिक्षण अस्पताल) ललितपुरमा कार्यरत बरिस्ठ मृगौला रोग बिशेषज्ञ डा. दिवाकर मानन्धर एही आउँदो फाल्गुण २९ र ३० गतेका दीन यस अस्पतालबाट मिर्गौलरोग सम्बन्धि बिशेषज्ञसेवा दिनुहुने भयकोहुँदा समयमै नाम दर्ता गराई उपचार सेवा लिनहुन सम्पूर्णमा सहर्ष जानकारी गराउदछौ!
➡️थप जानकारीको लागि:-
🏥:- कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बिरेन्द्रनगर -४ , मुलपानीचोक,सुर्खेत! ☎️:- 083-521611, 521620
📧:- karnalicare81@gmail.com

यस अस्पातलको वार्डमा कार्यरत भगवति थापा (गौतम)म्याम लाई थप उन्नति  प्रगतीको र सु-स्वास्थ्यको कामना सहित अस्पताल परिवार ज...
08/02/2026

यस अस्पातलको वार्डमा कार्यरत भगवति थापा (गौतम)म्याम लाई थप उन्नति प्रगतीको र सु-स्वास्थ्यको कामना सहित अस्पताल परिवार जन्मदीनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ!🎊🎉💐

➡️ युरोलोजी (मुत्र रोग) सम्बन्धि यही फाल्गुन २ र ३ गते नि:शुल्क ओ.पि.डि. सेवा कर्णाली केयर अस्पताल सुर्खेतमा !! 👉👉 उपचार...
08/02/2026

➡️ युरोलोजी (मुत्र रोग) सम्बन्धि यही फाल्गुन २ र ३ गते नि:शुल्क ओ.पि.डि. सेवा कर्णाली केयर अस्पताल सुर्खेतमा !!

👉👉 उपचार तथा स्वास्थ्य परामर्श सेवाहरु :-

✅ पिसाबमा रगत देखिने, बारम्बार पिसाब हुने, पिसाबको संक्रमण, पिसाब चुहिने तथा नियन्त्रण गर्न नसक्ने ।
✅ मृगौला, पिसाब नली तथा पिसाब थैलीको पत्थरीको उपचार ।

✅ मृगौला, पिसाब थैली, प्रोस्टेट क्यान्सरको उपचार ।
✅ पुरुष निसन्तान तथा बाँझोपन/ यौन दुर्बलता ।

✅ प्रोस्टेट बढेर बारम्बार पिसाब आउने, पिसाबको मात्रा कम हुने, पिसाब रोकि– रोकी हुने, पिसाबको धारा पातलो हुने, पिसाब चुहिने तथा पिसाब फेर्दा दुख्ने समस्या तथा सम्पूर्ण मुत्र रोग सम्बन्धि समस्याको उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध छ ।

👉👉थप जानकारी तथा स्वास्थ्य परामर्शको लागि:-
🏥 कर्णाली केयर इनटरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिरेन्द्रनगर-४, मुलपानी चोक सुर्खेत!
☎️ सम्पर्क: ०८३-५२१६११ ५२१६२०

नोट:- सिमित ओ. पि. डि. सेवा नि:शुल्क रहेको हुँदा समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन सादर अनुरोध गर्दछौ!

कर्णाली प्रदेशकै अब्बल महिला तथा प्रसुती विशेषज्ञ डॉ. कृतिका थापा को आज जन्म दीन! यस बिशेष दीनको उपलक्ष्यमाँ सुख,शान्ती,...
30/01/2026

कर्णाली प्रदेशकै अब्बल महिला तथा प्रसुती विशेषज्ञ डॉ. कृतिका थापा को आज जन्म दीन! यस बिशेष दीनको उपलक्ष्यमाँ सुख,शान्ती, सम्बृदी,आरोग्य, दीर्घायु एबं उत्तरोत्तर प्रगति का साथै कर्णाली बासीको स्वास्थ्य सेवामाँ सदैब समर्पितभै काम गर्ने प्रेरणा मिलीरहोस! अस्पताल परिवार जन्मदीन को लाखौ-लाख शुभकमना ब्यक्त गर्दछ!🎉👏🎂💐🙏🏾

29/01/2026

जनहितमा जानकारीका लागि:-

निपाह भाइरस:-
(Nipah Virus) एक गम्भीर Zoonotic Virus अर्थात् जनावरबाट मान्छेमा सर्ने रोग हो, जसको प्राकृतिक स्रोत फलफूल खाने चमेरा (Fruit Bat / Flying Fox – Pteropus species) हुन्। यो मानिसमा सरेपछि मस्तिष्क र श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्न सक्छ। जुन रोगको मृत्युदर बढी हुन्छ, त्यसको ठूलो महामारी हुँदैन । कोरोना भाइरसको मृत्युदर २-३ % मात्र थियो, संक्रमित हिंडडुल गर्ने, समुहमा मिसिने भएकोले विश्वभर महामारीको रुप लियो । तर सार्स, मर्सको मृत्युदर बढी भएकोले संसारभर फैलिएन । त्यसैले आत्तिनु जरुरी छैन । सतर्कता आवश्यक छ!

१. निपाह भाइरस कसरी सर्छ ?
(क) जनावरबाट मानिसमा
संक्रमित चमेराको र्याल , पिसाब, मल लागेको फलफूल खानु
खजुरको काँचो रस (Raw Date Palm Sap) पिउनु, जसमा चमेरा बसेको हुन्छ
संक्रमित सुँगुर वा अन्य जनावरसँग सम्पर्क
(ख) मानिसबाट मानिसमा
संक्रमित व्यक्तिको र्याल, थुक, सास, रगत, शारीरिक तरल पदार्थ सँग नजिक सम्पर्क
अस्पतालमा स्वास्थ्यकर्मीमा संक्रमण हुने जोखिम बढी
२. लक्षण के के हुन्छन् ?
प्रारम्भिक लक्षण
ज्वरो
टाउको दुखाइ
घाँटी दुखाइ
थकान, मांसपेशी दुखाइ
वाकवाकी, बान्ता
गम्भीर अवस्था
मस्तिष्क सुन्निनु (Encephalitis)
भ्रम हुनु , बेहोस हुनु
मुर्छा पर्नु (Seizure)
सास फेर्न गाह्रो
कोमा
कहिलेकाहीँ २४–४८ घण्टामै गम्भीर हुन सक्छ।
३. मृत्युदर (Fatality Rate)
४०% – ७५% सम्म रिपोर्ट भएको छ।
स्थान, स्वास्थ्य सुविधा, उपचारको उपलब्धता अनुसार फरक पर्छ।
कोरोना भन्दा धेरै बढी घातक, तर फैलावट कम।

४. के यो कोरोना जस्तै Pandemic हुन सक्छ ?
सामान्यतः सम्भावना कम मानिन्छ ।
महामारी नहुनुपर्ने कारणहरू
सर्ने क्षमता कम – Nipah को (एक व्यक्तिले कति जनालाई सार्छ) कम हुन्छ।
लक्षण छिटो देखिन्छ – मानिस छिट्टै बिरामी पर्छ, त्यसैले पहिचान छिटो हुन्छ।
उच्च मृत्युदर – संक्रमित धेरैजसो छिट्टै गम्भीर हुन्छन्, लामो समयसम्म हिँडडुल गरेर अरूलाई सार्ने मौका कम।
हावाबाट सर्दैन – कोरोना जस्तो हावाबाट सजिलै सर्दैन; नजिक सम्पर्क चाहिन्छ।
भौगोलिक सीमितता – प्रायः दक्षिण एसिया (बंगलादेश, भारत, मलेसिया) मा सीमित प्रकोप। हाल भारतको पश्चिम बंगालमा देखिएको छ ।

५. तर सावधानी किन आवश्यक ?
उपचारका लागि विशेष औषधि वा खोप हालसम्म व्यापक रूपमा उपलब्ध छैन।
अस्पतालमा संक्रमण फैलिने जोखिम उच्च।
Mutation (रूपान्तरण) भएमा भविष्यमा खतरा बढ्न सक्छ।

६. रोकथाम
चमेरा बसेका फलफूल नखानु
काँचो खजुर रस नपिउनु
बिरामी व्यक्तिसँग मास्क, हात धुने बानी
अस्पतालमा PPE प्रयोग
सुँगुर फार्म वा वन्यजनावर सम्पर्कमा सावधानी
निपाह कोरोना जस्तो छिटो विश्वव्यापी महामारी हुने सम्भावना कम भए पनि, घातकता उच्च भएकाले कुनै ठाउँमा अत्यन्त खतरनाक हुन सक्छ। त्यसैले प्रारम्भिक पहिचान र कडाइका साथ संक्रमण नियन्त्रण नै सबैभन्दा महत्वपूर्ण उपाय हो।
डा. रबिन्द्र पाण्डेज्यु को वाल बाट सभार!

26/01/2026

✅ मृगौला रोग बिशेषज्ञ सेवा अब कर्णाली केयरमा !🩺💊

➡️➡️ मार्क इन्टरनेशनल किड्नी सेन्टर काठमाडौंमा तथा किस्ट मेडिकल कलेज( शिक्षण अस्पताल) ललितपुरमा कार्यरत बरिस्ठ मृगौला रोग बिशेषज्ञ डा. दिवाकर मानन्धर एही आउँदो माघ २३ र २४ गते का दीन यस अस्पताल बाट मिर्गौलरोग सम्बन्धि बिशेषज्ञ सेवा दिनुहुने भयकोहुँदा समयमै उपचार सेवा लिनहुन सम्पूर्णमा सहर्ष जानकारी गराउदछौ!
➡️थप जानकारीको लागि:-
🏥:- कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बिरेन्द्रनगर -४ , मुलपानीचोक,सुर्खेत! ☎️:- 083-521611, 521620
📧:- karnalicare81@gmail.com

Address

Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Karnali CARE international hospital and research center pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Karnali CARE international hospital and research center pvt ltd:

Share

Category