21/09/2025
यस वर्षको पहिलो (१) निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. आकांक्षा रानाको नेतृत्वमा क्रमशः डोल्पाको त्रिपुराकोट र दुनैमा सम्पन्न भयो । हालको विषम परिस्थितिमा डोल्पाका ६४ जना मोतिविन्दु भएका विरामीहरुलाई सफल सल्याक्रिया सेवा दिन सफल भएको छ । शिविरमा सहयोग गर्नु हुने त्रिपुराकोट नगरपालिका, जिल्ला अस्पताल डोल्पा, रेडक्रस जिल्ला शाखा तथा उपशाखा र समाज सेवी एवं सहयोगी सवैलाई आभार व्यक्त गर्दछौं ।