20/05/2026
सूचना! सूचना!! सूचना!!!
यस गुल्मी मोडेल हस्पिटल प्रा.लि. मा
हाडजोर्नी, बाथरोग तथा नशासम्बन्धी रोग विशेषज्ञ
लुम्बिनी मेडिकल कलेजमा कार्यरत
डा. बिकेश गुप्ता (MBBS, MD Orthopedic)
आगमन हुने भएकोले सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ।
� मिति: २०८३/०२/१० गते
� स्थान: तम्घास, गुल्मी
� समय: बिहान १०:०० बजे देखि
� निःशुल्क टिकट सेवा उपलब्ध छ
� सम्पर्क नं.: ०७९-५२०७५२, ०७९-५२०७५३ #गुल्मी