Rajneesh Sadhana Ashram Tanahun

Rajneesh Sadhana Ashram Tanahun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajneesh Sadhana Ashram Tanahun, Meditation Center, Vyas-10, Tanahun.

भगवान श्री रजनीश ओशोको दिव्य दृष्टि र बोधिसत्व स्वामी आनन्द अरुणको आत्मा बोकेर, उहाँ कै मार्गदर्शनले सिंचित भई स्व-स्फुर्त उठेको ध्यानको सुगन्ध। आत्मा अन्वेषणको यो दिव्य क्षेत्र! जहाँबाट स्वामी 'ईश्वर समर्पण' बोधिसत्व पथबाट ओशोको विराट् यात्रा गराउँछन्।

आदरणीय स्वामी जि कृष्ण नारायण! तपाईंको जीवन सत्कामहरूका सुनौला अक्षरहरूबाट लेखिउन। तपाईंको यो  अमूल्य सहयोगबाट हजारौं अन...
25/05/2026

आदरणीय स्वामी जि कृष्ण नारायण! तपाईंको जीवन सत्कामहरूका सुनौला अक्षरहरूबाट लेखिउन। तपाईंको यो अमूल्य सहयोगबाट हजारौं अन्धकारमा भड्किएका आत्माहरूलाई बाटो देखाउने दीप प्रज्वलन हुँदैछ। रजनीश साधना आश्रम निर्माणमा तपाईंले पुर्याउनु भएको अमूल्य सहयोग प्रति हामी नतमस्तक भएर नमन गर्छौं। ओशो कृपाले तपाईंको जीवन मङ्गलमय हुनेमा विश्वास गर्छौं। तपाईंको सदा जय होस्।
-जय ओशो/जय गुरुदेव🙇🏻‍♂️❣️

आदरणीय ॐ शान्ति कायस्थ ज्यू! रजनीश साधना आश्रम तनहुँ निर्माणको यो पुनीत अभियानमा सहभागी हुनु भएकोमा हामी तपाईं प्रति हृद...
25/05/2026

आदरणीय ॐ शान्ति कायस्थ ज्यू! रजनीश साधना आश्रम तनहुँ निर्माणको यो पुनीत अभियानमा सहभागी हुनु भएकोमा हामी तपाईं प्रति हृदय देखि धन्यवाद व्यक्त गर्दछौं। तपाईंको जीवन सदा मङ्गलकारी र मङ्गलमय होस्। तपाईं माथि भगवान् श्री ओशोको करुण दृष्टि सदा सदा रहनेछ। हार्दिक धन्यवाद।
-जय ओशो/जय गुरुदेव❣️❣️

व्यास नगरपालिका वडा नम्बर १० का जन प्रतिनिधि तथा नेपाल रेडक्रस सोसाइटी व्यास नगरपालिका सभापति आदरणीय ईश्वर पौडेल ज्यू ले...
24/05/2026

व्यास नगरपालिका वडा नम्बर १० का जन प्रतिनिधि तथा नेपाल रेडक्रस सोसाइटी व्यास नगरपालिका सभापति आदरणीय ईश्वर पौडेल ज्यू ले आज व्यास-१० मा निर्माणाधिन रहेको रजनीश साधना आश्रम तनहुँको स्थलगत अवलोकन गर्नु भएको छ। उहाँको यो आश्रम निर्माण अभियानमा सुरुवात देखि नै अतुलनीय योगदान पनि रहेको छ।
उहाँले नितान्त धार्मिक, आध्यात्मिक र लोक कल्याणकारी कार्य गर्ने उद्देश्य भएको यो आश्रमले यो वडाको बहु-आयामिक क्षेत्रमा प्रत्यक्ष लाभ पुर्याउने विश्वास रहेको र विश्व भरका ओशो अनुयायी तथा ओशो साधकहरूको प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने यो सुन्दर तीर्थ यो वडामा निर्माण हुन लागेकोमा अत्यन्त खुसी प्रकट गर्नु भयो।
रजनीश साधना आश्रम तनहुँका अध्यक्ष स्वामी ईश्वर समर्पण संगको सत्सङ्गमा उहाँले व्यास नगर तथा तनहुँ जिल्लाकै शोभा हुने भगवान् श्री रजनीशको यो दिव्य धाम निर्माण, विकास, उत्थान र संरक्षणको लागि आफु जुन सुकै साथ सहयोगको लागि सदैव तयार रहने विश्वास पनि दिलाउनु भएकोछ।
आज आश्रममा स्वामी ईश्वर समर्पणको साथमा सुप्रसिध्द गजलकार प्रदिप रोदन, व्यास नगरपालिका १० का जन प्रतिनिधि ईश्वर पौडेल, सामाजिक अभियन्ता शिव हरि धिताल, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइ सभापति दिपक कुमार श्रेष्ठ, स्वामी ध्यान अङ्कुर र प्रेम स्वराट बिच सौहार्द सत्सङ्ग भएको थियो। हामी सबै प्रति हृदयत आभारी छौं।
-जय रजनीश/जय भगवान् 🙇🏻‍♂️❣️

रजनिश साधना आश्रम निर्माणको सपना तपाईंहरूकै प्रेम, श्रध्दा, समर्पण, भक्ति र तपस्याको बलमा देखिएको हो। यो सपनालाई साकार प...
23/05/2026

रजनिश साधना आश्रम निर्माणको सपना तपाईंहरूकै प्रेम, श्रध्दा, समर्पण, भक्ति र तपस्याको बलमा देखिएको हो। यो सपनालाई साकार पार्ने पुनीत यज्ञमा सहभागी हुनु भएकोमा आदरणीय स्वामी ज्ञानोदय प्रति हृदय देखि आभार प्रकट गर्दछौं। तपाईंको जीवन सदा मङ्गलकारी/मङ्गलमय रहोस्। हामी भगवान ओशो संग यही कामना गर्दछौं।❣️
-जय ओशो/जय भगवान्

श्रध्दा भएको हृदय मन्दिरभन्दा पवित्र हुन्छ, सहयोगी हातहरू सबैभन्दा सुन्दर हुन्छन। गुरुको पाउलाई शिरमा बोकेर हिँडेका मान्...
21/05/2026

श्रध्दा भएको हृदय मन्दिरभन्दा पवित्र हुन्छ, सहयोगी हातहरू सबैभन्दा सुन्दर हुन्छन। गुरुको पाउलाई शिरमा बोकेर हिँडेका मान्छेहरू सदैव सुखी रहन्छन्। आदरणीय ध्यान सलिल! गुरु तीर्थ निर्माणको यो पुनीत यज्ञमा सहभागी हुनु भएकोमा हृदयत हार्दिक आभार।
-जय रजनीश/जय भगवान्

रजनीश साधना आश्रम निर्माणको यो यात्रा हामी एक्लैको थिएन, हाम्रो साथमा तपाईंहरू जस्तै गुरु भक्तहरूको विश्वास थियो। जसले य...
21/05/2026

रजनीश साधना आश्रम निर्माणको यो यात्रा हामी एक्लैको थिएन, हाम्रो साथमा तपाईंहरू जस्तै गुरु भक्तहरूको विश्वास थियो। जसले यो सपनालाई सम्भव बनाएको छ।
हाम्रो हृदयमा तपाईंहरूको स्थान सधैं विशेष रहनेछ। यो यात्राको सहयात्री आदरणीय शान्ती थापा/प्रज्ञा थापा र हाम्रो प्रिय आस बहादुर स्वामी जि प्रति हृदय देखि आभार। तपाईंहरूको जीवन सदा मङ्गलकारी र मङ्गलमय रहोस्।❣️
-जय रजनीश/जय भगवान्

भगवान् वेद व्यासको पावन भूमिमा आज रोपिएको यो प्रेमको बिरुवा, भोलि ध्यान, शान्ति र चेतनाको विशाल छहारी बन्नेछ। आदरणीय सुम...
20/05/2026

भगवान् वेद व्यासको पावन भूमिमा आज रोपिएको यो प्रेमको बिरुवा, भोलि ध्यान, शान्ति र चेतनाको विशाल छहारी बन्नेछ। आदरणीय सुमि शाक्य ज्यू तपाईंले भगवान् श्री रजनीशको दिव्य धाम निर्माण अभियानमा पुर्याउनु भएको अमूल्य योगदान प्रति हामी सदैव आभारी रहने छौं। हार्दिक हार्दिक धन्यवाद।
-जय रजनीश/जय भगवान् ❣️❣️

एक थोपा प्रेम, एक मुट्ठी श्रद्धा, एक एक सानो सानो सहयोग, यिनै मिलेर भगवान् ओशोको दिव्य संसार निर्माण हुँदैछ। आदरणीय सञ्ज...
20/05/2026

एक थोपा प्रेम, एक मुट्ठी श्रद्धा, एक एक सानो सानो सहयोग, यिनै मिलेर भगवान् ओशोको दिव्य संसार निर्माण हुँदैछ। आदरणीय सञ्जय कार्की/देव जङ्ग कार्की तपाईंहरूको यो अमूल्य सहयोग प्रति हार्दिक धन्यवाद।
-जय रजनीश/जय भगवान्।

माँ ध्यान रिचा जि! तपाईंको सहयोगले तनहुँको माटोमा ओशो ध्यानको एउटा नयाँ बिहानी उदाउँदैछ। गुरु कार्यमा अग्रसर तपाईंका हात...
20/05/2026

माँ ध्यान रिचा जि! तपाईंको सहयोगले तनहुँको माटोमा ओशो ध्यानको एउटा नयाँ बिहानी उदाउँदैछ। गुरु कार्यमा अग्रसर तपाईंका हातहरू साँच्चै नै पवित्र छन्। हामी तपाईंको प्रेमपूर्ण उपस्थितिबाट प्रफुल्ल छौं। हार्दिक धन्यवाद माँ❣️
-जय ओशो/जय गुरुदेव

20/05/2026

ओशो तपोबन को सुरुवाती दिनहरु कस्तो थियो ? निर्वणाधिन रजनीश साधना आश्रम मा आदरणीय स्वामी इश्वर समर्पण ज्यु सङ्ग को सत्सङ्ग को सानो अंस हेरौ 😇

“जुन हातले प्रेमपूर्वक दिन जान्दछ, त्यही हात ईश्वरको सबैभन्दा नजिक हुन्छ।” — ओशोआदरणीय पुरण जङ्ग गिरी तपाईंका प्रेमिल हा...
19/05/2026

“जुन हातले प्रेमपूर्वक दिन जान्दछ, त्यही हात ईश्वरको सबैभन्दा नजिक हुन्छ।” — ओशो
आदरणीय पुरण जङ्ग गिरी तपाईंका प्रेमिल हातहरू प्रति सादर नमन जो भगवान् ओशोको दिव्य धाम निर्माणमा सरिक भएका छन्। यो पुनीत कार्यले पक्कै पनि तपाईं जीवनमा मङ्गल हुने नै छ। तपाईंको जीवन पनि मङ्गलमय होस्, तपाईं पनि मङ्गलकारी हुनुहोस्। यो अमूल्य सहयोग प्रति सहृदय धन्यवाद।
-जय रजनीश/जय भगवान् ❣️

Address

Vyas-10
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Rajneesh Sadhana Ashram Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share