Rishing Medico Pharma - ऋषिङ मेडिको फर्मा

  • Home
  • Rishing Medico Pharma - ऋषिङ मेडिको फर्मा

Rishing Medico Pharma - ऋषिङ मेडिको फर्मा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rishing Medico Pharma - ऋषिङ मेडिको फर्मा, Medical and health, Rishing-8, .

28/05/2024

१७ औं गणतन्त्र दिवसको सम्पुर्णमा शुभकामना।

31/03/2024
हरेक वर्ष मनाउँदै आएको विश्व क्षयरोग दिवस-2025 “हो ! हामी क्षयरोग अन्त्य गछौँ ।” “Yes ! We Can end TB” भन्ने नाराको साथ ...
24/03/2024

हरेक वर्ष मनाउँदै आएको विश्व क्षयरोग दिवस-2025 “हो ! हामी क्षयरोग अन्त्य गछौँ ।” “Yes ! We Can end TB” भन्ने नाराको साथ २०८०।१२।११ (मार्च २४,२०२४)का दिन विश्व क्षयरोग दिवस २०८० भव्यताकासाथ मनाऔ ।

आज सरस्वती पुजा: सरस्वती माताले हामी सबैलाई बिद्या र ज्ञान दिउन । ❤️
14/02/2024

आज सरस्वती पुजा: सरस्वती माताले हामी सबैलाई बिद्या र ज्ञान दिउन । ❤️

छ्याजलो  🙏 १५ पौष अर्थात गुरुङ जाती हरूको महान चाड तमु लोसार को सम्पूर्णमा सुभकामना ।
31/12/2023

छ्याजलो 🙏
१५ पौष अर्थात गुरुङ जाती हरूको महान चाड तमु लोसार को सम्पूर्णमा सुभकामना ।

"स्वास्थ्य क्षेत्रमा दिगो विकास ; महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास"सम्पुर्ण महिला स्वास्थ्य स्वयंस...
05/12/2023

"स्वास्थ्य क्षेत्रमा दिगो विकास ; महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास"

सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरुमा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस को हार्दिक सुभकामना ।

13/10/2023
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जरुरी सूचना!
04/10/2023

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जरुरी सूचना!

24/09/2023

भोली 25th September World Pharmacist Day को अबसरमा हाम्रो यस ऋषिंग मेडिको फार्ममा जुनसुकै औषधीमा १५% छुट हूनेछ ।

Address

Rishing-8

Website

Alerts

Be the first to know and let us send you an email when Rishing Medico Pharma - ऋषिङ मेडिको फर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram