Vyas Nagar Hospital Pvt Ltd

  • Home
  • Vyas Nagar Hospital Pvt Ltd

Vyas Nagar Hospital Pvt Ltd I wanna take survive

स्वास्थ क्षेत्रमा संलग्न हुनु भनेको पेसा मात्र होइन समाज सेवा पनि हो 💊💉
23/01/2022

स्वास्थ क्षेत्रमा संलग्न हुनु भनेको पेसा मात्र होइन समाज सेवा पनि हो 💊💉

सूचना ! सूचना!! सूचना!!!यही पौष १७ गते शनिबारको दिन यस व्यास नगर अस्पताल व्यास ४ दमौलीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प...
25/12/2021

सूचना ! सूचना!! सूचना!!!
यही पौष १७ गते शनिबारको दिन यस व्यास नगर अस्पताल व्यास ४ दमौलीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. आनन्द नेपाल आउनुहुने भएकोले सम्बन्धित रोगका बिरामीहरूले समयमा नै उपचार गराई स्वास्थलाभ लिनुहोला।
सम्पर्क नं:- व्यास नगर अस्पताल व्यास, व्यास ४ ,मेनुका हल
लाइन, दमौली
फोन नं:- ०६५-५६४८१२/५६४९५५
समय। :- बिहान १० बजे देखि दिउँसो ३ बजे

सूचना ! सूचना!! सूचना!!!येही आउँदो मङ्सिर १८  गते शनिबारको दिन यस व्यास नगर अस्पताल  व्यास ४ दमौलीमा पश्चिमाञ्चल क्षेत्र...
02/12/2021

सूचना ! सूचना!! सूचना!!!
येही आउँदो मङ्सिर १८ गते शनिबारको दिन यस व्यास नगर अस्पताल व्यास ४ दमौलीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. आनन्द नेपाल आउनुहुने भएकोले सम्बन्धित रोगका बिरामीहरूले समयमा नै उपचार गराई स्वास्थलाभ उठाउनुहोला ।
सम्पर्क:-व्यास नगर अस्पताल, व्यास ४,मेनुका हल लाइन,
दमौली तनहुँ
फोन नं:-०६५-५६४८१२/५६४९५५
समय:- बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म

सूचना !सूचना!! सूचना!!! व्यास नगर अस्पताल व्यास ४ दमौलीमा यहि मङ्सिर ११ गते  शनिबारका दिन वरिष्ठ हाड जोर्नी तथा नशा रोग ...
15/11/2021

सूचना !सूचना!! सूचना!!!
व्यास नगर अस्पताल व्यास ४ दमौलीमा यहि मङ्सिर ११ गते शनिबारका दिन वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा बाट आउँदै हुनुहुन्छ ।‌ हाड जोर्नी तथा नशा रोग सम्बन्धि परीक्षण गर्न र नाम टिपाउनका लागि तथा अन्य जानकारीका लागि निम्न फोन नम्बर मा सम्पर्क गर्नु हुन अनुरोध छ। 🙏🙏
सम्पर्क नं:065564812/065564955
स्थान : व्यास - ४, मेनुका हल लाइन, दमौली, तनहुँ
मिति : २०७८ मङ्सिर ११ गते शनिबार
समय:बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म

Address


Telephone

+97765564812

Website

Alerts

Be the first to know and let us send you an email when Vyas Nagar Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram