Narayan Medical - Sunaulo Polyclinic

Narayan Medical - Sunaulo Polyclinic Its a clinic located in bhimad 6 campus road... if you have any enquiry call at 06557280

धूम्रपान ❌🚭️🚭️🚭️🚭️
19/04/2025

धूम्रपान ❌🚭️🚭️🚭️🚭️

Never! 🚭

३० वर्षको एकता मनाउँदै - उज्ज्वल नयाँ वर्ष २०८२ को स्वागत गर्दै!      नारायण मेडिकल हल परिवार, भिमाद ले आज ३० औं वर्षमा ...
14/04/2025

३० वर्षको एकता मनाउँदै - उज्ज्वल नयाँ वर्ष २०८२ को स्वागत गर्दै!

नारायण मेडिकल हल परिवार, भिमाद ले आज ३० औं वर्षमा गर्वका साथ पाइला टेक्दै गर्दा, समय बित्दै जानु मात्र होइन, हामीसँगै यो यात्रामा हिँडेनु भएको, साथ दिदै आउनु भएको, अद्भुत समाजको विश्वास, प्रेम र समर्थनको पनि उत्सव मनाउँदै धन्यवाद व्यक्त गर्न चाहान्छौ।
३० औ बर्ष र २०८२ सालमा टेक्दै गर्दा र हामीलाई समाजले जे दिनु भयो तेहि फिर्ता दिनको लागि केहि विशेष तयारी गर्दैछौं।समाजका निम्ति, स्वास्थका निम्ति र भिमाद परिवारका निम्ति केहि नयाँ र स्व्स्थ लाभ गर्ने उद्देश्य सहित आउने बाचा गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै २०८१ सालका अधुरा र अपुरा सम्पूर्ण कार्यहरू २०८२ सालमा पुरा होस् भन्ने कामना गर्दछौ।
मानिस जिवन नै हो जहाँ कमि कम्जोरी र गल्ती हुन्छ्न र त्यसलाई सुधार्नु नै असल मनुष्य को परिभाषा हो, हामी बाट आज सम्म केही गल्ती, कमिकम्जोरि, असुविधा भएको भए इमानदारीपूर्वक माफ गरि, सल्लाह सुझाभ का साथ अझै अगाडि बड्ने माया, हौसला र साथ दिदै जानू होला।
३० औ वर्षको हेरचाहको निम्ति धेरै धेरै धन्यवाद ब्य्क्त गर्दछौ। 🙏🙏🙏
न्यानो शुभकामना,♥️
नारायण मेडिकल हल परिवार, भिमाद ०६, तनहुँ, नेपाल।

Available
22/01/2025

Available

सदियौदेखि चल्दै आएको मकर स्नान सबै जात्जातिले हर्षोउल्लास र परम्परा अनुसार मनाउने गरिन्छ र शास्त्र मा समेत उल्लेख गरिएको...
14/01/2025

सदियौदेखि चल्दै आएको मकर स्नान सबै जात्जातिले हर्षोउल्लास र परम्परा अनुसार मनाउने गरिन्छ र शास्त्र मा समेत उल्लेख गरिएको छ।

क्षेत्रीबाहुनले मकर नुहाउछन, व्रत बस्छन, तिलको लड्डु र तरुल फलाहर गर्छन्

थारुहरु पौष मसान्तको दिन सुँगुर काटेर भोज गर्छन्, संक्रान्तीको दिन बिहानै नुहाएर घरमा आइ दाल, चामल नुन छोएर आफू भन्दा ठुलोलाई ढोग्छन, छोरीचेलीलाई उपहार दिन्छन् ।

मगरहरुले कुलपितृको पुजा गर्छन्, एक मुठी चामल, मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफुल, रक्सी पितृलाई चडाउछन, सेलरोटी, अचार, तरकारी, मासु पकाएर खान्छन्

माघे सक्रान्ती को सुभकामना, सुख, सान्ति, समृद्धि र निरोगी रहनु
नारायण मेडिकल हल/सुनौलो पोलिकिल्निक प्रा लि परिवार

यहि पुष २० गते सनिवार पोखरा बाट हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजेन्द्र कार्की आउनु हुने जान्कारि गराउदछौ  ।समय: ब...
01/01/2025

यहि पुष २० गते सनिवार पोखरा बाट हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजेन्द्र कार्की आउनु हुने जान्कारि गराउदछौ ।
समय: बिहान १०:३० बाट १:३० सम्म
Happy New Year 2025 💥💥

गुरुङ समुदायको नयाँ साल तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।नारायण मेडिकल परिवार ❤️
30/12/2024

गुरुङ समुदायको नयाँ साल तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।
नारायण मेडिकल परिवार ❤️

नारायण मेडिकल हल परिवारको तर्फ बाट सबै क्रिस्चियन समुदायलाई क्रिसमसको धेरै धेरै शुभकामना ।PC: Ourself
25/12/2024

नारायण मेडिकल हल परिवारको तर्फ बाट सबै क्रिस्चियन समुदायलाई क्रिसमसको धेरै धेरै शुभकामना ।
PC: Ourself

Address

Tanahun
Bhimad
33910

Telephone

+97765572180

Website

Alerts

Be the first to know and let us send you an email when Narayan Medical - Sunaulo Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Narayan Medical - Sunaulo Polyclinic:

Share