Mega Polyclinic pvt.ltd.

Mega Polyclinic pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mega Polyclinic pvt.ltd., Medical and health, Tandi.

उपलब्ध सेवाहरू
भिडियो एक्सरे कन्सल्टेंन्ट रेडियोलोजिष्ट बाट दिउसो १:३० बजे
फिजिसियन बिहान ९ बजे बाट ७:३० बजे सम्म । (पेट मुटु छाति उच्चरक्तचाप मृगौला मधुमेह रोग बिशेषज्ञ )।
हाडजोर्नि नशा बाथ चोटपटक रोग बिशेषज्ञ १ बजे बाट ५ बजे सम्म
स्त्री प्रसुति (गर्ववति) तथा प्रजनन रोग बिशेषज्ञ सेवा
नाक कान घाटी पिनास रोग बिशेषज्ञ सेवा
बालरोग बिशेषज्ञ सेवा
कन्सल्टेन्ट सर्जन बाट पाईल्स फिष्टुला मासुपलाएको बाहिरी भागको डल्लाडुल्ली/ चिरफार (minor OT) दैनिक १०बजे देखि ४ बजे सम्म।
अत्याधुनिक प्रयोगशाला ( रगत दिसा पिसाब साथै वीर्य परिक्षण
डिजिटल एक्स-रे
मुटुको भिडियो एक्स-रे
आखा जाच १०बजे बाट ४ बजे सम्म
फिजियोथेरापी बिहान १०:३० बजेबाट

सम्पर्क नं. ०५६५८३५२६ (फोनबाट नामदर्ता गर्नसकिनेछ)

जनहितमा जारी संदेश
24/07/2025

जनहितमा जारी संदेश

17/07/2025
Our Expert Doctors Team
06/06/2025

Our Expert Doctors Team

https://narayanionline.com/2023/05/250567/?
25/05/2025

https://narayanionline.com/2023/05/250567/?

–डा किशोर गौतम प्रत्येक वर्ष May २५ को दिन विश्वभरि नै थाइराइड दिवस (World Thyroid Day) मनाइन्छ । यसको मुख्य उद्देश्य थाइराइड सम...

सात जुनी छन् भन्छौ , यही जुनी नभए अर्को जुनीमा भन्छौ । सात जुनी छन् , यही जुनी नभए अर्को जुनीमा भन्छौ ,, यही जुनी नै सात...
17/05/2025

सात जुनी छन् भन्छौ , यही जुनी नभए अर्को जुनीमा भन्छौ । सात जुनी छन् , यही जुनी नभए अर्को जुनीमा भन्छौ ,, यही जुनी नै सातौ जुनी रहेछ भने के गर्छौ ????
कवि:- नवराज पराजुलि
त्यसैले स्वास्थ्य समस्या छ भने बेलैमा मेगा पोलिकिल्निक प्रा०लि० मा आउनुहुने बिशेषज्ञ डाक्टर हरूसंग समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोला ।
सम्पर्क :- ०५६-५८३५२६, ९८४५०२२७१५

17/05/2025

डाक्टर :- तपाई को दॅात कसरी झर्यो ?
बिरामी :- रोटी सार्हो थियो त्यसैले ।
डाक्टर :- नखानु पर्थ्योनि त !
बिरामी :- खान्न भनेको बुढीले हिर्काउदा झर्यो !

नोट :- मेगा पोलिकिल्निक प्रा लि संगै डेन्टल किल्निक संचालन गर्नईच्छुक व्यक्ति वा संस्थाले सम्पर्क राख्नुहोला ।
९८५५०६२२१०

17/05/2025

Address

Tandi
44204

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+97756583526

Website

Alerts

Be the first to know and let us send you an email when Mega Polyclinic pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mega Polyclinic pvt.ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram