26/08/2025
मोतिविन्दु विरामी -
सिदिङवा गाँउपालिका २ निवासी वर्ष ८३ को जसमाया राई आज हाम्रो आँखा उपचार केन्द्रमा आँखा पटक्कै देख्दैन भन्दै आउनु भयो र हामीले आँखा जाँच गर्दा दुवै आँखामा मोतिबिन्दु रहेछ त्यसैले एक आँखाको लागि मेचि आँखा अस्पताल रिफर गरिदिएको छौ यस्तै समस्या नहोस भनि हामीले सेकेण्डरी आँखा अस्पतालको अवधारणा ल्याईरहेको छौ (अक्षय कोष) । अक्षय कोष खोलि सकिएको छ तपाईहरु ईच्छुक व्यक्तिले पनि हाम्रो अभियानमा जोडिएर सहयोग गर्न सक्नु हुनेछ । आशा गरौ सबैको सहयोग मिल्यो भने सम्भव होला । बाँकी जानकारी भिडिओ मार्फत हुने नै छ ।
🙏🙏जय नेत्र ज्योति🙏🙏