Astrology Counseling

Astrology Counseling ज्योतिष परामर्श

07/09/2023

#चन्द्रमा_र_महिनावारी

जुन महिलाको जन्मकुंडलीमा चन्द्रमा ग्रह पीडित अवस्थामा हुन्छ त्यो भित्र नि सप्तम अथवा अष्टम भावको स्वामी भएर अथवा त्यो स्थानमा बसेको छ अशुभ शनि अथवा मंगलको दृष्टि भने उनिहरुलाई महिनावारीमा(period ) समस्या आउने गर्दछ चन्द्रमा ग्रह रक्त कारक ग्रह भएको कारणले यो समस्या आउने गर्दछ।
उपाय 👇
१. पूर्णिमा अथवा सोमवारको व्रत राख्ने।
२. सोमवारको दिनबाट शुरु गरेर दैनिक एक माला (१०८ मंत्र)ॐ सों सोमाय नम: जप गर्ने, रुद्राक्षको मालाले। वायव्यकोण(Nw)
३. चिसो खाने कुरा कम खाने।
४. चाँदीको गिलासमा पानी पिउने
५.खानपीनमा ध्यान दिने
६. ज्योतिषीसंग परामर्श लिएर पत्ता लगाउने किनकी कहिलेकाहीँ समस्या ग्रहको कारणले नभएर अन्य कारणपनि हुनसक्छ त्यस्तो स्थितिमा डाक्टरलाई भेट्ने।
नोट- 👇
यो बाहेक अन्य ग्रहको प्रभावले पनि समस्या आउने गर्दछ कहिलेकाहीं आफ्नो ग्रहले गर्दा कहिलेकाहीं श्रीमानको ग्रहले गर्दा त्यसको लागि चिना विश्लेषण गर्नु नै उपयुक्त हुन्छ

20/08/2023
05/08/2023

life is full of possibilities..let sun, moon and planets guide you..

26/07/2023


20/07/2023

Astrology is like a map. Like a roadmap, astrology is meant to be a useful tool to help guide you to wherever you want to go.

15/07/2023

we are all under the karma
trust the timing of life..🫶

13/07/2023

Astrology is like any other superstition: It has no power unless people allow it to direct their lives.. ✌️
-BILL MYERS

12/07/2023

astrology can help you learn more about yourself ❤️

11/07/2023

Astrology reveals the will of the god.❤️

Address

Bhaktapur
Thimi

Website

Alerts

Be the first to know and let us send you an email when Astrology Counseling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram