अस्टाङ्ग आयुर्वेदिक सेन्टर तुल्सिपुर ५ सल्यान रोड दाङ

  • Home
  • Nepal
  • Tulsipur Dang
  • अस्टाङ्ग आयुर्वेदिक सेन्टर तुल्सिपुर ५ सल्यान रोड दाङ

अस्टाङ्ग आयुर्वेदिक सेन्टर तुल्सिपुर ५ सल्यान रोड दाङ near nepal telecom

13/01/2026

यही माघ १७ गते शनिबारको दिन
पाइल्स रोग सम्बन्धी विशेषज्ञ डाक्टर मदन भण्डारी काठमाडौँबाट दाङको तुल्सीपुर स्थित अष्टाङ आयुर्वेद सेन्टरमा आउने हुने भएकोले पाइल्स फिसर फिस्टुला सम्बन्धी का सम्पूर्ण बिरामीहरूले समयमै नाम दर्ता गराउन हुन अनुरोध गर्दछौं। सम्पर्क नम्बर ९८६८६०५१७२,
०८२-५२३१२३

27/12/2025

❌ घाँटी घुमाउँदा दुख्छ?
❌ दायाँ–बायाँ फर्किँदैन?
❌ हाततिर झमझम/भारीपन?
👉 फिजियोथेरापीबाट घाँटी दुखाइ सुरक्षित रूपमा निको हुन्छ।
औषधि र अपरेशन बिना वैज्ञानिक उपचार।
📞 सम्पर्क:९८६८६०५१७२
📍 स्थान: अष्टाङ्ग आयुर्वेद सेन्टर तुल्सीपुर ५ सल्यान रोड दाङ
“घाँटी दुख्नु सामान्य होइन।”
समयमै फिजियोथेरापी नगरे
👉 डिस्क, नसा च्यापिने समस्या बढ्न सक्छ।
आजै जाँच गरौँ –
फिजियोथेरापीबाट समाधान सम्भव छ।

04/12/2025

क्षारसुत्र बिधिबाट पुन: ,वारम्वार नदोहरिने गरि कन्सल्टेन्ट सर्जन एवं पायल्स सम्बन्धी रोगहरुमा विशेषज्ञता हासिल गर्नुभएका पायल्स रोग विशेषज्ञ सँग चेकजाँच गराइ ढुक्क हुनुहोस ।
साथै अन्य रोगहरू जस्तै ग्यास्टिक, गानोगोला,खान मन नलाग्ने,अपच, पेट ढुस्स हुने,कब्जियत, वाथ रोग ,हातखुट्टा जोनिॅ दुख्ने,महिलाको तल्लो पेट सम्बन्धित चेकजाँच, छाला तथा यौनरोगको उपचार डाक्टर प्रज्ञा धिताल द्वारा गरिन्छ।
नोट -वीर अस्पताल काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका फिजियोथेरापिस्ट डाक्टर सन्देश बस्नेतद्वारा दैनिक रुपमा हाडजोर्नी सम्बन्धी बिरामीहरूको उपचार एवं थेरापी भइरहेको सहर्ष जानकारी गराउन चाहन्छौ।
सम्पर्क :- अष्टांग आयुर्वेद सेन्टर,
सल्यान रोड, तुलसीपुर दाङ नेपाल टेलिकमको ठीक अगाडि
फोन - ०८२-५२३१२३,९८६८६०५१७२

अन्तराष्ट्रिय अपाङ्गता दिवस २०२५अस्टाङ्ग आयुर्वेद सेन्टरतुलसीपुर- ५ सल्यान रोड दाङ, नेपाल टेलिकमको ठीक अगाडिफोन - ०८२-५२...
03/12/2025

अन्तराष्ट्रिय अपाङ्गता दिवस २०२५

अस्टाङ्ग आयुर्वेद सेन्टर
तुलसीपुर- ५ सल्यान रोड दाङ, नेपाल टेलिकमको ठीक अगाडि
फोन - ०८२-५२३१२३,९८६८६०५१७२

27/11/2025

££££अत्यन्तै जरुरी सूचना -_ सूचना -_सूचना£££££
काठमाडौँको कीर्तिपुर शिक्षण अस्पतालमा कार्यरत पाइल्स फिसर र फिस्टुला रोग विशेषज्ञ डाक्टर मदन भण्डारी दाङको तुलसीपुर स्थित अष्टाङ आयुर्वेद सेन्टरमा आउने बारे सूचना

04/11/2025

काठमाडौँको कीर्तिपुर शिक्षण अस्पतालमा कार्यरत पाइल्स फिसर र फिस्टुला रोग विशेषज्ञ डाक्टर मदन भण्डारी दाङको तुलसीपुर स्थित अष्टाङ आयुर्वेद सेन्टरमा आउने बारे सूचना

02/11/2025

अष्टाङ आयुर्वेद तुल्सीपुर दाङमा कार्तिक २१ र २२ गते शुक्रबार र शनिबारको दिन हाडजोर्नी सम्बन्धी चेक जाँच निःशुल्क हुने।
सम्पर्क नम्बर ९८६ ८६०५१७२
स्थान अष्टाङ आयुर्वेद तुलसीपुर दाङ।

Address

Salyan Road Infront Of Nepal Telecom Tulsipur Dang
Tulsipur Dang

Telephone

+9779868605172

Website

Alerts

Be the first to know and let us send you an email when अस्टाङ्ग आयुर्वेदिक सेन्टर तुल्सिपुर ५ सल्यान रोड दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to अस्टाङ्ग आयुर्वेदिक सेन्टर तुल्सिपुर ५ सल्यान रोड दाङ:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram