Dangisharan polyclinic tulsipur 5 new buspark

Dangisharan polyclinic tulsipur 5 new buspark hospital

28/06/2022
यही असार १८ गते शनिबार तुलसीपुर ५ ग लाईनमा रहेकाे  दंगीशरण पोलीक्लिनिक मा डा .प्रविन गुप्ता (वरिष्ठ मूत्र राेग तथा क्यान...
22/06/2022

यही असार १८ गते शनिबार तुलसीपुर ५ ग लाईनमा रहेकाे दंगीशरण पोलीक्लिनिक मा डा .प्रविन गुप्ता (वरिष्ठ मूत्र राेग तथा क्यान्सर राेग विशेषज्ञ )।
थप जानकारीका लागि दंगीशरण पाेलिक्लिनिकमा सम्पर्क गर्नुहाेला ।
सम्पर्क नं :- 082521848

दंगिशरण पाेलिक्लिनिक अब नयाँ ब्यबस्थापनका साथ तुलसीपुर ५ ग लाङनमा(द पार्क क्याफेकाे अगाडि )शिघ्र संचालनमा आउदै छ ।
31/08/2021

दंगिशरण पाेलिक्लिनिक अब नयाँ ब्यबस्थापनका साथ तुलसीपुर ५ ग लाङनमा(द पार्क क्याफेकाे अगाडि )शिघ्र संचालनमा आउदै छ ।

09/08/2021

Voice of 7th batch BAMS Students: दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल सञ्चालन भएकाे भवनको 3rd Floor मा हिजोदेखि नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतकाे आयुर्वेद चिकित्सा अध्ययनरत 7 औँ Batch का विद्यार्थीहरुकाे परिक्षा सञ्चालन गरिएको छ ।

उक्त भवनमा परिक्षा सञ्चालन हुदा परिक्षा दिने केहि विधार्थीहरु बिरामी समेत परेका छन् भने कोहीलाई CORONA काे लक्षण देखिएको छ । हामीले पटक पटक Post गरि उक्त भवनबाट अस्पताल अन्यत्र सारी वा अन्यत्र अध्ययन अध्यापन गराउने भवन उपलब्ध गराउन माग राख्दा विश्व विद्यालय मौन बसेकाे छ ।

निकै छोटो समयमा राम्रो काम गरि नाम कमाउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी (CDO) "Rambahadur Limbu Kurumbang" ज्युले कोरोना अस्पतालकाे व्यवस्थापन र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुकाे स्वास्थ्यको ख्याल राखी सम्बन्धित निकायहरुमा पहल गरि सिघ्र विद्यार्थीहरुकाे समस्या हल गरि सबै विद्यार्थीहरुकाे भविष्य सुनिस्चित गरिदिनु हुन अनुरोध गर्दछौं ।🙏

20/03/2021

खुशिकाे खवर! खुशिकाे खवर!! खुशिकाे खवर!!!
तुल्सिपुर ५ वशपार्क दाङमा रहेको दंगिशरण पाेलिक्लिनिकमा
बरिस्ठ प्रसुति तथा स्त्री राेग विशेषज्ञ डा.कमर झा । विशेषज्ञ सेवाकाे फाइदा उठाउन विरामीहरुमा अनुराेध छ ।

19/03/2021

तुलसीपुर ६ चैत/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित दंगीशरण पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य ....

दंगिशरण पाेलिक्लिनिक प्रालिद्वारा  दंगिशरण गाउँपालिका ५ शलौरामा सम्पन्न  बृहत निशुल्क स्वास्थ परिक्षणमा कैद गरिएका केहि ...
18/03/2021

दंगिशरण पाेलिक्लिनिक प्रालिद्वारा दंगिशरण गाउँपालिका ५ शलौरामा सम्पन्न बृहत निशुल्क स्वास्थ परिक्षणमा कैद गरिएका केहि दृश्यहरु ।

25/02/2021
11/12/2020

तुलसीपुर , २६-मंसिर / दाङको तुलसीपुर उपमहानगरपालिकाव डा नं. ५ बसपार्क स्थित दंगीशरण पोलिक्लिनिकमा वरिष्ठ कन्सलटे.....

यहि मिति २०७७-०८-०४ गते  शनिबारकाे दिन  भेरी अण्चल अस्पताल नेपालगन्जका सुपरिटेन्डेन्ट वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा.राजन...
09/12/2020

यहि मिति २०७७-०८-०४ गते शनिबारकाे दिन भेरी अण्चल अस्पताल नेपालगन्जका सुपरिटेन्डेन्ट वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा.राजन पाण्डे तुलसीपुर ५ बसपार्कमा रहेको दंगिशरण पाेलिक्लिनिकमा आउदै हुनुहुन्छ ।समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाकाे लाभ लिन अनुराेध छ ।

06/12/2020

तुलसीपुर २० मंसिर / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित दंगीशरण पोलिक्लिनिक प्रालिले निःशुल्क ...

आउदै गरेको २०७७ बिजयादशमीकाे अवसरमा सवैमा शुभकामना व्यक्त गर्दछौं ।साथै अव कार्तिक १ गतेदेखि दंगीशरण पाेलिक्लिनिकमा ओ.पि...
17/10/2020

आउदै गरेको २०७७ बिजयादशमीकाे अवसरमा सवैमा शुभकामना व्यक्त गर्दछौं ।
साथै अव कार्तिक १ गतेदेखि दंगीशरण पाेलिक्लिनिकमा ओ.पि.डि सेवा निशुल्क हुने जानकारी गराउछाैं ।

17/10/2020
दंगीशरण पोलिक्लिनिकमा अव  २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको कुरा जानकारी गराईन्छ । सम्पर्क नं -- ०८२-५२१८४८
12/09/2020

दंगीशरण पोलिक्लिनिकमा अव २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको कुरा जानकारी गराईन्छ । सम्पर्क नं -- ०८२-५२१८४८

तुल्सीपुर ५ वसपार्कमा अत्याधुनिक सेवा सुविधा सहित दंगीशरण पोलिक्लिनिकले आफ्नाे सेवा सुविधा दिईरहेकाे छ।
27/08/2020

तुल्सीपुर ५ वसपार्कमा अत्याधुनिक सेवा सुविधा सहित दंगीशरण पोलिक्लिनिकले आफ्नाे सेवा सुविधा दिईरहेकाे छ।

वरिष्ठ डा. बिनोद सिंह (स्त्री तथा प्रसुती रोग विशेषज्ञ)द्वारा यहि मिति 2077-04-24 गते शनिबार तुल्सिपुर 5 वसपार्कमा रहेको...
01/08/2020

वरिष्ठ डा. बिनोद सिंह (स्त्री तथा प्रसुती रोग विशेषज्ञ)द्वारा यहि मिति 2077-04-24 गते शनिबार तुल्सिपुर 5 वसपार्कमा रहेकोे दंगीशरण पाेलिकि्लिनिकमा निशुल्क विरामीकाे चेक जांच(ओपिडी सेवा) गरिने जानकारी गराईन्छ ।
फोन बाट पनि नाम दर्ता गरिन्छ । सम्पर्क नम्बर 082-521848

सुचना !    सुचना!! सुचना!!!बिसेसज्ञ डाक्टर आउनेबारे सम्बन्धमा  फोनबाट पनि नाम दर्ता गरिन्छ ।फोन नम्बर :-  082521848
17/07/2020

सुचना ! सुचना!! सुचना!!!
बिसेसज्ञ डाक्टर आउनेबारे सम्बन्धमा
फोनबाट पनि नाम दर्ता गरिन्छ ।
फोन नम्बर :- 082521848

ek patak sewa garni mauka aabasye dinu hola
10/05/2020

ek patak sewa garni mauka aabasye dinu hola

गुणस्तरीय सेनिटाईजरकाे आबश्यक्ता परेमा हामीलाई सम्झनुहाेश ।
11/04/2020

गुणस्तरीय सेनिटाईजरकाे आबश्यक्ता परेमा हामीलाई सम्झनुहाेश ।

05/04/2020

प्रदेश टुडे दाङ,२३ चैत । दाङको तुलसीपुरमा रहेको दंगीशरण पोलिकिल्निकले कोरोना भाइर नियन्त्रणका लागि तुलसीपुर उप.....

work in progress♥️♥️
15/03/2020

work in progress♥️♥️

cc camera jadan
12/03/2020

cc camera jadan

opening soon
18/02/2020

opening soon

Address

Tulsipur

Telephone

+97782521848

Website

Alerts

Be the first to know and let us send you an email when Dangisharan polyclinic tulsipur 5 new buspark posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram