Deepak Budhathoki

Deepak Budhathoki Deepak Budhathok official Page Account ✅
Content Creater
Health person
Nepal 🇳🇵

    काठमाडौँमा रहेको हिल्टन होटलमा आग'लागी र तोडफोड।
09/09/2025

काठमाडौँमा रहेको हिल्टन होटलमा आग'लागी र तोडफोड।

 छोरालाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल आउन लागेकी सहिद सुवास बोहराकी आमा कैली बोहरा भारतको बेगंलोर स्थित केम्पेगौडा विमा...
09/09/2025


छोरालाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल आउन लागेकी सहिद सुवास बोहराकी आमा कैली बोहरा भारतको बेगंलोर स्थित केम्पेगौडा विमानस्थलमा हिजो देखी जहाजको पर्खाइमा छन । उनलाई सक्कली नागरिकता नभएको भनेर विमान कम्पनीले उड्न दिएको छैन । भारतमा हुने कसैले केही पहल गर्न सकिन्छ भने कृपया सहयोग गर्नु होला । कसैको भारततिय दुतावासका अधिकारी सँग सम्पर्क छ भने समन्वय गर्न लगाइदिनु होला । 🙏

08/09/2025

कति निर्दयी बन्दुक,
कति कठोर मन!
ज्यान ठुलो कि धन?
धिक्कार छ आज बन्दुक चलाउन आदेश दिनेहरुलाई।
Rest in peace beautiful Solus 💔😭
Black day of Nepal

सबै जनाले follow गर्नु होला 🙏
04/09/2025

सबै जनाले follow गर्नु होला 🙏

61.7k Followers, 1868 Following, 4.6m Likes - Watch awesome short videos created by DBC🇳🇵

After long time ❤️बिर्सिनुभयो होला है!!🥺
02/09/2025

After long time ❤️
बिर्सिनुभयो होला है!!🥺

दक्षिणकाली माताले सबै को रक्षा गरुन🙏🙏
01/05/2025

दक्षिणकाली माताले सबै को रक्षा गरुन🙏🙏

आमा, हजुरको त्याग र हरेक मायाको कथा मेरो हृदयमा सधैं बाँचिरहनेछ।          मातातिर्थ औंसी शुभकामना❤️
27/04/2025

आमा, हजुरको त्याग र हरेक मायाको कथा मेरो हृदयमा सधैं बाँचिरहनेछ।
मातातिर्थ औंसी शुभकामना❤️

मेरो प्यारी भान्जिलाई जन्मदिनको धेरै शुभकामना का साथै आशिर्वाद छ। सधै ज्ञानी,असल एवम् निरोगी हुनु।🎉🎊🎈मामा बाट धेरै मायाँ...
18/02/2025

मेरो प्यारी भान्जिलाई जन्मदिनको धेरै शुभकामना का साथै आशिर्वाद छ। सधै ज्ञानी,असल एवम् निरोगी हुनु।🎉🎊🎈
मामा बाट धेरै मायाँ र धेरै सम्झेको छु।🎈🎂🎂

Meeting after a long time ❤️🥰
17/01/2025

Meeting after a long time ❤️🥰

😭😭
19/12/2024

😭😭

बैदेशिक यात्रा सफल रहोस् साथि कोरियाको बसाई सुख्मय र फलदायक रहोस् 🇳🇵✈️ 🇰🇷
17/12/2024

बैदेशिक यात्रा सफल रहोस् साथि
कोरियाको बसाई सुख्मय र फलदायक रहोस्
🇳🇵✈️ 🇰🇷

😪😪मानिस हराएको सुचना त्रिबेनि गा पा १ काभ्रासालिबाङ घर भइ हाल इनडियाको पौडिगढवाल मा रोजगारीकोसिलसिलामा गएका अनदाजि ५५ बर...
15/12/2024

😪😪मानिस हराएको सुचना त्रिबेनि गा पा १ काभ्रासालिबाङ घर भइ हाल इनडियाको पौडिगढवाल मा रोजगारीकोसिलसिलामा गएका अनदाजि ५५ बर्षका जग बहादुर रागु मगर सङगै सुतेकासाथिभाइछोडेर बेब्ताभएको हुनाले इनिमानछेलाइ देखनुहुने र एताकतै छ भन्ने सुनेकाहरुले मेरो नमबरमा समर्पक गरीदीनु होला 9317925761 हराएको स्थान पौडि गढवाल दोगड्डा एरीया उत्राखणड भारत।😪😪धेरै भनदा धेरै सेर कमेनट गरीदिनु होला र उहालाइ ल्याउने मान्छेलाइ केभन्न चाहनु हुनछकिर्पया सुझाभ दिनु होला।

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when Deepak Budhathoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram