Jay Shiv Medico

Jay Shiv Medico Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Shiv Medico, Medical and health, Triyuga-11, Gaighat, Udayapur.

27/04/2026

फेरि पनि यही मिति २०८३ बैशाख १७ गते बिहान ०७:०० देखि १०:३० बजेसम्म उपचार सेवा तथा परामर्श उपलब्ध रहनेछ।
📞 सम्पर्क: 035-422663 / 9815755040

📢 सूचनायहि मिति चैत्र १९ गतेदेखि शिव मेडिको पुनः नियमित रूपमा सञ्चालन भएको जानकारी सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरूलाई ...
31/03/2026

📢 सूचना
यहि मिति चैत्र १९ गतेदेखि शिव मेडिको पुनः नियमित रूपमा सञ्चालन भएको जानकारी सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरूलाई गराइन्छ।
धन्यवाद। 🙏

सूचना !होली पर्व तथा निर्वाचनका कारण केही दिन सेवा दिन नसकिएकोमा Shiv Medico हार्दिक क्षमा प्रार्थी छ।अब मिति चैत्र ५ गत...
14/03/2026

सूचना !
होली पर्व तथा निर्वाचनका कारण केही दिन सेवा दिन नसकिएकोमा Shiv Medico हार्दिक क्षमा प्रार्थी छ।
अब मिति चैत्र ५ गतेदेखि शिव मेडिको पुनः नियमित रूपमा सञ्चालन भएको जानकारी सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरूलाई गराइन्छ।
"धन्यवाद"

उत्साह, प्रेम र रङ्गहरूको यो पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। रङ्गझैँ तपाईंका हरेक दिनहरू पनि उ...
03/03/2026

उत्साह, प्रेम र रङ्गहरूको यो पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। रङ्गझैँ तपाईंका हरेक दिनहरू पनि उज्याला र खुशीयालीले भरिपूर्ण बनून्।
💛💚💙💜

🏥 जय शिव मेडिको – गाईघाट 🏥छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य सम्बन्धी समस्याको अब विशेषज्ञ डाक्टरबाट विश्वसनीय उपचार ✨👨‍⚕️...
02/02/2026

🏥 जय शिव मेडिको – गाईघाट 🏥
छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य सम्बन्धी समस्याको अब विशेषज्ञ डाक्टरबाट विश्वसनीय उपचार ✨
👨‍⚕️ डा. मनोज कुमार चौधरी
MBBS, MD (Dermatology) – BPKIHS, धरान
📍 स्थान: त्रि.न.पा.–११, गाईघाट, ज्योतिनगर टोल
🗓️ सेवा दिने दिन: प्रत्येक १५–१५ दिनको बिहिबार
⏰ समय: बिहान 7:30 बजे देखि 10 बजे सम्म
📞 फोन: ०३५-४२२६६३
👉 छाला, एलर्जी, यौन समस्या, दाग-धब्बा, सौन्दर्य सम्बन्धी समस्याका लागि आजै सम्पर्क गर्नुहोस्।





01/02/2026
अब तपाईंको डाक्टर भेट्ने समय मात्र १ दिन जय शिव मेडिको
20/01/2026

अब तपाईंको डाक्टर भेट्ने समय मात्र १ दिन
जय शिव मेडिको

Address

Triyuga-11, Gaighat
Udayapur
00977

Website

Alerts

Be the first to know and let us send you an email when Jay Shiv Medico posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share