30/08/2023
सुचना सुचना सुचना
बिगत १३ बर्ष देखि बझाङ बासिहरुलाई गुणस्तरीय स्वस्थ्य सेवा दिईरहेकाे निजि क्षेत्रबाट संचालित यस अमिसा हस्पिटल प्रा.ली. बझाङ चैनपुरमा विशेषज्ञ डाक्टर तथा चिकित्सक द्वारा उपचार तथा परमर्स सेवा 2४सै घण्टा भैरहेको बारे सम्पूर्ण बझाङ बसिहरुमा जानकारी गरिन्छ ।।।।।
यहि मिति २०८० भाद्र १३ गते देखि बिगत ४ बर्ष देखि नेपाल का विभिन्न अस्पतालहरुमा बझाङ जिल्ला अस्पतालमा २ बर्ष कार्यरत अनुभवी बिशेषज्ञ (MBBS) डा.याेगेन्द्र खाती द्वारा 2४ सै घण्टा यस सुबिधा सम्पन्न अमिसा हस्पिटल प्रा. ली. जि.प्र का राेड चैनपुर बझाङमा बिरामिको चेकजाच तथा उपचार हुने हुदा गुणस्तरीय स्वास्थ सेवा लिइ मौका को फाइदा लिनहुन सम्बन्धित सम्पुर्ण बझाङ बासिहरुमा जानकारी गरिन्छ ।
सेवाहरु ........
१- पेटको दुखाइ ,गानुगोला, ग्यास्ट्राइटिस, अल्सर,पाइल्स, हर्निया हाइड्रोसिल जस्ता रोगको उपचार गरिने तथा परामर्श ।।
३- मृगी/छारे रोग, ,टाउको दुख्ने , रिगटा लाग्ने ,शरीर दुख्ने, शरीर झम्झमाउने तथा नशारोग सम्बन्धि रोगको उपचार गरिने।
४- शरीर को सुजन ,दम ,उच्च रक्तचाप,सुगर,थाईरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस , पत्थरी, मृगौला सम्बन्धि सम्पुर्ण रोगको उपचार गरिने।
६- छाला सम्बन्धी समस्या ,यौन रोग, महिला मा तल्लो पेट दुख्ने, सेताे पानी बग्ने,ढाड दुख्ने,याेनि वरिपिरी चिलाउने,गनाउने पानी बग्ने तथा बझाेपन काे उपचार सेवा।
७.पुरुष तथा महिलाहरुकाे लागि बन्ध्याकरण(पुरुष भ्यक्साटाेमि तगा महिला हरुकाे मिनिल्याप )सेवा ।
८. सुरक्षित गर्भपतन सेवा।।।।
पेटको भिडियो एक्सरे ,
हाड्जोर्नी सम्बन्धि एक्सरे तथा मुटुको इसिजी गरिने ,
अत्याधुनिक प्रबिधिको प्रयोगशाला बाट रगतमा मुटुको चेकजाच ,सुगर ,हेपाटाइटिस बि,
युरिक यसिड ,जन्डिस ,टाइफाइड तथा होल बडि चेकअप गरिने ।
निमाेनिय,दम,रुघाखाेकि जस्ता राेगहरुकाे उपचार गरिने।
ईमर्जेन्सी बिरामिहरुको लागि आरामदायी तरिकाले भर्ना गरि अनुभबि स्वास्थ्य कर्मिद्वारा उपचार गर्ने ब्यबस्था गरिने।।
जनरल अप्रेसन , सुपथ फार्मेसी का साथै चौबीसै घण्टा अनुभबि डा.द्वारा इमेर्जेन्सी सेवा उपलब्ध भयकाे।।।
अमिसा अस्पताल प्रा.लि जि.प्र.का. रोड
जिबपार्क नजिक चैनपुर बझाङ
फोन ०९२-४२१३१८
मोबाइल ९८५८४८६२८८
९८६५६२०१७०
९७६९८९१७०५