10/08/2022
🎉🎉🎉 !! सुवर्ण अवसर !! 🎉💐💐💐💐💐
🙏मेधा फार्मेसीको सदस्य बनी मौकाको फाईदा लिनुहोस ।🙏🙏🙏🙏
📢के फाईदा छ त CUSTOMER ID CARD काे??
१. हजुर हरुले पहिलो पटक सदस्य बन आउँदा, हजुर हरुले नियमित सेवन गर्ने औषधिको खोल या डाक्टर को चेक गरेको कार्ड लिएर आउनु पर्ने छ।
२. एकपटक सफ्टवेयरमा ईन्ट्री भएपछि औषधि डाक्टरले परिवर्तन न गरुन्जेल , औषधीको खोल या कार्ड बोकेर आउनु पर्दैन।
३. सदस्यता कार्ड या कार्डको फोटो देखाएर सहजै औषधि प्राप्त गर्न सक्नु हुने छ।
४. Rs:- 2000 या सो भन्दा बढीको नियमित औषधि सेवन गर्ने नियमित ग्राहक हरु ले फोन बाट ID नं भनी order दिन सक्नु हुने छ।
पोखरा बजार भित्र हामी फ्री होम डेलिभरी गरिदिने छौँ।
५. हामी कहाँ pharmacists र असिस्टेन्ट pharmacists बाट भेरिफाइड भएर मात्र औषधि dispatch हुने हुँदा सबै जाना ढुक हुन अनुरोध गर्दा छौँ।
नोट:- बजारमा जति पनि फार्मेसी हरु छन् तर pharmacists ya assistant pharmacists भएको ठाउँ बाट मात्र औषधि खरिद गर्न अनुरोध गर्द छौँ।
जानकारी का लागि सम्पर्ग नं:-9856017507
मेधा फार्मेसी
नयाँबजार -9 पोखरा नेपाल।