Lamkichuha hospital

  • Home
  • Lamkichuha hospital

Lamkichuha hospital OPD IPD LAB MCH DALIVERY SERVICE

जानकारी सेवाकेन्द्र  र रेफरको सम्बन्धमा।
30/06/2025

जानकारी
सेवाकेन्द्र र रेफरको सम्बन्धमा।

सूचना। सूचना।। सुचना ।।।
17/03/2025

सूचना। सूचना।। सुचना ।।।

लम्किचुहा नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री लोकेन्द्र कठायत दारा आफ्नो जन्मदिनको अवसर पारी लम्किचुहा अस्पतालमा भर्ना...
02/01/2025

लम्किचुहा नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री लोकेन्द्र कठायत दारा आफ्नो जन्मदिनको अवसर पारी लम्किचुहा अस्पतालमा भर्ना भयका बिरामिलाई आज तातो बलाङ्केट हस्तान्तरण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौं । जन्मदिन को धेरै धेरै बधाई तथा सुभकामना अध्यक्ष जीउ । तपाईंको यो माया र सहयोग को लागी ।

लम्किचुहा अस्पताल
भल्का
कैलाली ।

18/10/2024
14/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Namraj Rokaya, Bl Janaki, Mèlû Sãñà

लम्किचुहा अस्पतालको चौथौ बार्सिकउत्सब 2080 ।
13/03/2024

लम्किचुहा अस्पतालको चौथौ बार्सिकउत्सब 2080 ।

लम्किचुहा अस्पताल                      भल्का कैलाली                      सूचना  सूचना  सूचना                            ...
23/02/2024

लम्किचुहा अस्पताल
भल्का कैलाली
सूचना सूचना सूचना
यहि मिति २०८०/११/१२ गते सनिवार का दिन हाम्रो यस लम्किचुहा अस्पताल भल्का कैलालीमा नाक कान घाँटी राेग बिशेषज्ञ डा सुमन थापा आउदैहुनुहुन्छ नाक कान घाँटी सम्बन्धि राेग भयका सम्पुर्ण सेवाग्राहीहरुलाई सेवालिन अनुराेध गर्दछाै । साथै लम्किचुहानगरबासी सम्पूर्ण सेवाग्राहीहरुले समयमै आफ्नो नाम दर्ता गराइ सर्बसुलभ सेवा लिनहुन अनुरोध गर्दछौं ।समय :२०८०/११/१२ गते बिहान १०:०० बजे देखि ४:०० बजे सम्म।।
सम्पर्क(९८६८४१४१६५,९८६८८९५६००)

12/02/2024

लम्किचुहा अस्पताल निरीक्षण तथा अनुगमन मा जिल्ला समन्वय समिति कैलाली का नि जि स अ बिमल प्रकाश् जोशी ,स्वास्थ कार्यलय प्रमुख आशुतोष श्रेष्ठ ,सि अ न मि रमा गिरि , जनक राज जोशी लम्किचुहा न पा स्वास्थ शाखा प्रमुख जयन्ती बि शि लगायत सम्पुर्णमा धेरै धेरै धन्यवाद ।

सूचना
02/02/2024

सूचना

सूचना ।सूचना ।।सूचना ।।।
26/01/2024

सूचना ।सूचना ।।सूचना ।।।

लम्कीचुहा नगरपालिका नगर प्रमुख, श्री सुशीला शाहीज्युका ससुरा बुवा कृष्णबहादुर शाहको असमायिक निधन भएकाे खबरले अत्यन्तै मर...
13/01/2024

लम्कीचुहा नगरपालिका नगर प्रमुख, श्री सुशीला शाहीज्युका ससुरा बुवा कृष्णबहादुर शाहको असमायिक निधन भएकाे खबरले अत्यन्तै मर्माहित तुल्याएको छ । यस दु:खद घडिमा मृत आत्माको चिरशान्तिको कामना सहित नगर प्रमुखज्यु लगायत सम्पुर्ण शोकाकुल परिवारजनहरुमा गहिराे समवेदना प्रकट गर्दछौ !!
लम्किचुहा अस्पताल भल्का कैलाली ।

Address


Telephone

+97791419051

Website

Alerts

Be the first to know and let us send you an email when Lamkichuha hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lamkichuha hospital:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram