Providing general health information to the public
14/07/2023
Be safe..
09/05/2023
के तपाईँले यो सूचना छुटाउनु त भएन ? 👇
थप याद गरौँ - जबसम्म सबै बालबालिकाले 👧👦 खोप लगाउदैनन् तब सम्म कोही पनि सुरक्षित हुँदैनन् ।
27/04/2023
आफ्ना नानी बाबुलाई यदि कुनै खोप छुटेको छ भने वैशाख १५ र वैशाख ३१ दुई दिन छुटेको खोप आफ्नो नजिक को स्वास्थ्य संस्था मा गएर लगाऊ।
छुटेको खोप लगाउने दिन भोलि वैशाख १५ र वैशाख ३१.
#जनहितमा_जारी।
सक्दो साथी हरुलाई सेयर गरेर छुटेको खोप लगाउन सहभागी हुनु।।।।
25/04/2023
12/04/2023
Use Mask, Save life
👉 कोभिड-१९ को जोखिम अझै छ । यस अवस्थामा, सही तरिकाले मास्क लागाएर र जनस्वास्थ्यका सबै मापदण्दहरुको पालना गरेर आफूलाई र आफ्नो प्रियजनहरूलाई सुरक्षित राखौँ ।
13/02/2023
SitRep #1099-02-12-2023_Situation Update Report on Health Sector Response to Coronavirus Disease COVID-19 (In the Nepali Language)
Be the first to know and let us send you an email when Dr. SKatwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.