Friends of Amppipal

  • Home
  • Friends of Amppipal

Friends of Amppipal Amppipal Hospital is a government hospital in Gorkha, rural Nepal, with 50 bed operational capacity, thriving for affordable and accessible quality healthcare.

Established as a mission hospital, it now runs under municipality.

सम्पुर्णमा अनुरोध ।।।।।O Negative Blood group यश अस्पतालमा तुरुन्तै आवश्यक भएको हुँदा , सहयोगको लागी  अनुरोध छ।सम्पर्क न...
06/06/2023

सम्पुर्णमा अनुरोध ।।।।।

O Negative Blood group यश अस्पतालमा तुरुन्तै आवश्यक भएको हुँदा , सहयोगको लागी अनुरोध छ।

सम्पर्क न : 9846208711

Friends of Amppipal

Palungtar Municipality Palungtar Gorkha

दुई हफ्ता अगाडी भिरबाट लड्नु भएर  दाहिने तिघ्राको नली  हड्डी  भाचेर आमपिपल असपतालमा भर्ना  हुनुभएका राज कुमार नेपालीको ग...
27/04/2023

दुई हफ्ता अगाडी भिरबाट लड्नु भएर दाहिने तिघ्राको नली हड्डी भाचेर आमपिपल असपतालमा भर्ना हुनुभएका राज कुमार नेपालीको गत हफ्ता हाडजोर्नी विशेषज्ञहरू द्वारा जर्मन प्रबिधि प्रयोग गरि (Titanium Intramedullary nail) शल्यक्रिया गरियो । हप्ता दिन्मै बिरामिमा आएको सुधार र सन्तुष्टि ले यश अस्पतालका चिकित्सक र कर्मचारिलाई हौशला र उत्साहित गरेको छ।

Note :- यश आमपिपल अस्पतालमा विशिष्ट हाडजोर्नी विशेषज्ञहरू (Orthopedic surgeon) द्वारा चौबीसै घन्टा सेवा भैरहेको सहर्ष जान्कारि गराइन्छ।

Palungtar Municipality Palungtar Gorkha

आँपपिपल अस्पताल, गाेरखा - Aamppipal Hospital, Gorkha

सेवा सन्चालन सम्बन्धी जरुरी सूचना !!!!यस आमपिपल अस्पतालमा आत्याधुनिक USG machine बाट सेवा सुचारु भएको सहर्ष जानकारी गराउ...
24/04/2023

सेवा सन्चालन सम्बन्धी जरुरी सूचना !!!!

यस आमपिपल अस्पतालमा आत्याधुनिक USG machine बाट सेवा सुचारु भएको सहर्ष जानकारी गराउन चाहन्छौं अतः सम्पूर्ण सेवाग्राहीहरुलाई यस सेवाको लाभ उठाउन अनुरोध गर्दछौं
सो कार्यमा हामीलाई निरन्तर सहयोग पुर्याउने संस्था Nepalmed Nepal लाई हामी आमपिपल अस्पताल परिवारको तर्फबाट धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौं
Palungtar Municipality Palungtar Gorkha

किताबी पढाईले ज्ञान् दिन्छ, भनेनियमित प्रसिक्षनले सीप।आज सनिवारका दिन आफ्नो अमुल्य समय दिएर IMNCI बारे प्रसिक्षनमा भाग ल...
22/04/2023

किताबी पढाईले ज्ञान् दिन्छ, भने
नियमित प्रसिक्षनले सीप।

आज सनिवारका दिन आफ्नो अमुल्य समय दिएर IMNCI बारे प्रसिक्षनमा भाग लिनुभयेका सम्पुर्ण सहभागी हरुलाई बधाई र धन्यवाद दिन चाहन्छौं ।

18/04/2023

Service is not enough.
Survival is the real challenge.
For night is dark and full of terror.
Pray for us

२०७९/८० को श्रावण महिनादेखी हालसम्म सुत्केरी  भयेका लक्षित महिलाहरुको हकमा अत्यन्त  जरुरी सुचना ।
17/04/2023

२०७९/८० को श्रावण महिनादेखी हालसम्म सुत्केरी भयेका लक्षित महिलाहरुको हकमा अत्यन्त जरुरी सुचना ।

Vaccancy Announcement!!!!!!
16/04/2023

Vaccancy Announcement!!!!!!

नयाँ  वर्षको शुभकामना ।।।।।
13/04/2023

नयाँ वर्षको शुभकामना ।।।।।

सर्वजनिक बिदा सम्बन्धी सुचनानयाँ  वर्ष २०८० साल को उपल्क्ष्यमा यश आम्पिपल अस्पतालको आकस्मिक  बहेक सबै सेवाहरु भोलि शुक्र...
13/04/2023

सर्वजनिक बिदा सम्बन्धी सुचना

नयाँ वर्ष २०८० साल को उपल्क्ष्यमा यश आम्पिपल अस्पतालको आकस्मिक बहेक सबै सेवाहरु भोलि शुक्रबार बैशाख १ गत्ते २०८० को दिन बन्द रहने सुचित गरिन्छ।

धन्यवाद

12/04/2023

सूचना!!!! सूचना!!!! सूचना!!!!

लिगलिगकोट बडडाडा स्वास्थ्य चौकीको समन्वयमा यस आँपपिपल अस्पतालबाट एम्बुलेन्स सेवा चौबीसै घन्टा संचालनमा रहेको कुरा सहर्स जानकारी गराइन्छ ।

9804152773 एम्वुलेन्स गुरुजीको न.

आँपपिपल अस्पताल परिवार

Neurology services @ Amppipal, this Saturday in coordination with Annapurna Neuro Hospital, Kathmandu.
23/02/2023

Neurology services @ Amppipal, this Saturday in coordination with Annapurna Neuro Hospital, Kathmandu.

Address

Thatipokhari Amppipal Sadak

Telephone

+9779846208711

Website

Alerts

Be the first to know and let us send you an email when Friends of Amppipal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Friends of Amppipal:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram