03/12/2025
पछिल्ला केही बर्षहरुमा Global Wellness Industry तीव्र गतिमा विस्तार भइरहेको छ। सन् 2017 सम्ममा करिब $4.46 Trillion रहेको यसको बजार 2023 मा $6.32 Trillion पुगेको छ र अब 2028 सम्ममा वृद्धि भएर $8.99 Trillion हुने अनुमान गरिएको छ। यो वृद्धिले स्वास्थ्यप्रति बढ्दो सचेतना, तनावपूर्ण जीवनशैली, रोग रोकथामको आवश्यकता जस्ता कारणहरूले Wellness लाई अब आवश्यक जीवनशैली को रूपमा स्थापित गरिदिएको छ। Wellness अब केवल फिट्नेस वा Nutrition मात्र होइन शारीरिक, मानसिक, भावनात्मक, र सामाजिक सन्तुलनको सम्पूर्ण समाधान बनिसकेको छ।
यस उद्योगको भविष्य विशाल छ किनकि मानिसहरू अब उपचारभन्दा Preventive Wellness रोज्छन्। Natural Supplements, Fitness programs, Mental wellness, Organic products & Coaching services जस्ता क्षेत्रमा व्यवसायिक अवसरहरु पनि असीमित छन्। बढ़्दो बजार, स्थिर माग, र जीवन–गुणस्तर प्रतिको बढ्दो ध्यानले Wellness Sector लाई आजकै दिनदेखि सुरु गर्न सकिने सबैभन्दा दिगो र लाभदायक व्यवसाय अवसर बनाएको छ ।
Lalit Man Tamang
Sukraraj Tamang