National Trauma Center

National Trauma Center National Trauma Center, National Academy of Medical Sciences (NAMS), Kathmandu, Nepal.

Basic Training On  Infection Prevention and Control (IPC) for 1st Year Resident
03/07/2025

Basic Training On Infection Prevention and Control (IPC) for 1st Year Resident

Certificate distribution of Trauma and Injury Life Support (TILS) Training - May 20, 2025
01/06/2025

Certificate distribution of Trauma and Injury Life Support (TILS) Training - May 20, 2025

Day 3 of Trauma and Injury Life Support Training - May 20, 2025
01/06/2025

Day 3 of Trauma and Injury Life Support Training - May 20, 2025

Day 2 of Trauma and Injury Life Support (TILS) Training - May 19, 2025
01/06/2025

Day 2 of Trauma and Injury Life Support (TILS) Training - May 19, 2025

Day 1 of Trauma and Injury Life Support  (TILS) Training - May 18, 2025
01/06/2025

Day 1 of Trauma and Injury Life Support (TILS) Training - May 18, 2025

Trauma and Injury Life Support (TILS) Training - Opening Ceremony (May 18, 2025)
01/06/2025

Trauma and Injury Life Support (TILS) Training - Opening Ceremony (May 18, 2025)

Continue Professional Developement (CPD) Course for Nurses and paramedics has been sucessfully conducted
24/03/2025

Continue Professional Developement (CPD) Course for Nurses and paramedics has been sucessfully conducted

30/10/2024

नमस्कार।
शुभ दिपावलि, लक्ष्मीपूजा, भाइटिका तथा छठपर्वको धेरै धेरै शुभकामना ।
भोलि मिति २०८१/७/ १५ देखि १९ सम्म (५ दिन) तिहारको उपलक्ष्यमा सार्वजनिक विदा भएतापनि यस अस्पतालमा सम्पूर्ण आकस्मिक (Emergency) सेवाहरु, अन्तरङ्ग सेवा, अस्पताल फार्मेसी र सामाजिक सेवा इकाइ भने पूर्णरूपमा २४ सै घन्टा संचालनमा रहने जानकारि गराईन्छ । साथै सेवाग्राहीहरुलाइ विदाको अवधिमा उपचारमा केही समस्या परेमा Onduty officer (9851341429) वा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (9851341425) संग सम्पर्क गर्नुहुन अनुरोध छ।
डा. रूद्र प्रसाद मरासिनी
(प्रमुख मेडिकल सुपरिटेन्डेन्ट)
तथा सम्पूर्ण ट्रमा सेन्टर परिवार

21/10/2024

नमस्कार।
बिरामीहरुको सहजतालाइ ध्यानमा राख्दै यस रास्त्रिय ट्रमा सेन्टरमा प्रत्येक दिन साँझ ४:०० बजे पछि EHS मार्फत मुटुरोग विशेषज्ञहरु द्वारा इकोकार्डियोग्राफी (Echocardiography) सेवा नियमित रुपमा संचालक भैरहहेको छ साथै प्रत्येक आइतबार र बुधबार साँझ ४:०० बजेपछि मानसिक रोग विशेषज्ञहरुद्वारा मानसिक रोग उपचार सेवा (Psychiatry OPD) समेत सन्चालन भैरहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
धन्यवाद ।

17/10/2024

ट्रमा सेन्टरले चाडबाडको समयमा हुने सम्भावित दुर्घटना र त्यसको उपचारका लागि पूर्वतयारी गरेको थियो। त्यही तयारीक...

09/10/2024

सम्पुर्णमा नमस्कार।
नेपालीहरूकाे महान चाड विजयादशमी २०८१ काे पावन अवसरमा यस सेन्टरमा कार्यरत सम्पुर्ण कर्मचारीहरू लगायत समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्विकाे हार्दिक मंगलमय शुभकामना !!!
यस दशैँकाे अवसरमा मिति २०८१/६/२४ देखि २८ सम्म (५ दिन) सार्वजनिक विदा हुने भएकाले उक्त दिनहरूमा यश अस्पतालको बहिरंग सेवा (OPD) बन्द रहनेछ तर आकस्मिक सेवा (Emergency) अन्तरङ्ग सेवा र अस्पताल फार्मेसी भने पूर्णरूपमा संचालन हुने जननकारि गराईन्छ । यसका लागि देहाय बमोजिम ब्यवस्थापन गरिएको छ।
(१) सबै विभाग/शाखा/ईकाईहरुले विदा अवधिभरका लागि तयार गरेकाे ड्युटी रोस्टर (Duty roster) बमाेजिम सेवा प्रवाहकाे व्यवस्था मिलाईएकाे छ ।
(२) Duty roster मा ताेकिए बाहेक अस्पतालकाे समग्र सेवा प्रवाहकाे व्यवस्थापन, समन्वय र सहजीकरणका लागि On-Duty Officer (Focal Person) समेत ताेकिएकाे छ।
(३) आकस्मिक कक्षमा आऊने चोटपटक लागेका सम्पूर्णघाइते बिरामीहरूको लागि २४ सै घण्टा उपचार र अपरेसन हुने ब्यवस्थापन मिलाईएको छ।
(४) बेवारिसे तथा अशक्त विरामीहरुकाे उपचार सहुलियत प्रक्रियालाई सहज बनाउन On duty officer र सामाजिक सेवा ईकाईलाई नै छुट दिन सक्ने गरि अधिकार प्रत्यायोजन गरिएको छ।
(५) केही समस्या परेमा Onduty officer (9851341429) वा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (9851341425) संग सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद ।

07/10/2024

सरकारी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो सधैं नै सुनिने गरेको हुन्छ । तर, पछिल्ला दिनहरुमा राष्ट....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Trauma Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National Trauma Center:

Share