Kohalpur Opticals and Eye Clinic

Kohalpur Opticals and Eye Clinic regular eye check up

मसिक नि:शुल्क आँखा जाँच तथा अौषधि बितरण शिविर आन्तर्गत मिति २०८०/१/१५गते शुक्रबार यस कोहलपुर आँखा  उपचार केन्द्र कोहलपुर...
01/05/2023

मसिक नि:शुल्क आँखा जाँच तथा अौषधि बितरण शिविर आन्तर्गत मिति २०८०/१/१५गते शुक्रबार यस कोहलपुर आँखा उपचार केन्द्र कोहलपुरद्वारा आधारभुत स्वस्थ्य केन्द्र कोहलपुर ०३ मदनचोकमा १५०जनाको नि:शुल्क आँखा जाँच गरियो जस मध्य समस्या भएका अधिकाम्स बिमारिहरुलाइ नि:शुल्क अौषधि बितरण गरियो तथा दृस्टी दोष भएका बिमारिहरुलाइ कोहलपुर आँखा उपचार केन्द्र कोहलपुर पठाइयो र मोतिबिन्दु भएका केहि बिमारिहरुलाइ सुलभदरमा सल्यक्रिया को लागि नेपालगन्ज आँखा अस्पताल रेफर गरियो।

मिति २०७९/१२/१७गते शुक्रबार यस कोहलपुर आँखा  उपचार केन्द्र कोहलपुरद्वारा  आधारभुत स्वस्थ्य केन्द्र कोहलपुर ०१ कौशिलानगरम...
02/04/2023

मिति २०७९/१२/१७गते शुक्रबार यस कोहलपुर आँखा उपचार केन्द्र कोहलपुरद्वारा आधारभुत स्वस्थ्य केन्द्र कोहलपुर ०१ कौशिलानगरमा २००जनाको नि:शुल्क आँखा जाँच गरियो जस मध्य समस्या भएका अधिकाम्स बिमारिहरुलाइ नि:शुल्क अौषधि बितरण गरि दृस्टी दोष भएका बिमारिहरुलाइ कोहलपुर आँखा उपचार केन्द्र कोहलपुर पठाइयो र मोतिबिन्दु भएका केहि बिमारिहरुलाइ सुलभदरमा सल्यक्रिया को लागि नेपालगन्ज आँखा अस्पताल रेफर गरियो।

दृष्टि का लागिकाेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा पसल ।Eye care centre in kohalpur,BankeWe,For your visionComplete Eye...
23/03/2023

दृष्टि का लागि
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा पसल ।
Eye care centre in kohalpur,Banke
We,For your vision
Complete Eye Care System
कोहलपुरमा दृष्टि बिशेषज्ञ बस्ने सबै भन्दा पुरानो आखाँको क्लिनिक।
हामिकहाँ दृष्टि बिशेषज्ञ द्वारा दैनिक आखाँ ओपीडि सेवा उपलब्ध छ।
हाम्रा सेवाहरु :
आखाँ सम्बन्धि सम्पुर्ण समस्या हरु को चेक जाँच तथा उपचार जस्तै:
*आखाँ रातो भएको ,आखाँ दु:खने ,आसु धेरै आउने,आखाँ चीलाउने,आखाँमा मासु पलाएको,आखाँ मा आनो आएको आदि सम्पुर्ण समस्या को उपचार ।
*आसुनलीको सफाइ गर्ने आखाँमा परेको बहिरंग बस्तु निकाल्ने तथा आखा सफा गर्ने ।
*मेसिनद्वारा आखाँ को पावर जाँच गरि पावर चस्मा बनाउनुका साथै सम्पुर्ण ब्रान्डका कालो चस्मा उपलब्ध गराइन्छ।
*पावर तथा कलर कन्ट्याक्ट् लेन्स सेवा उपलब्ध छ।
*बच्चा मा हुने अल्छी आखाँको उपचार तथा थेरापि सेवा ।
*आखाँमा हुने जटिल समस्या जस्तै मोतीबिन्दु जलविन्दु तथा पर्दा सम्बन्धि सम्पुर्ण समस्या को उपचार तथा परामर्श सेवा ।
*नोट :नेपालगँज आखाँ अस्पतालको शहकार्यमा आखाँमा हुने जटिल समस्या जस्तै मोतीबिन्दु जलविन्दु तथा पर्दामा आउने समस्या को सुलभ दर मा सल्यक्रिया सेवा पनि उपलब्ध छ।

बेलैमा अाँखाको जाँच गराअौ ,आँखामा आउने समस्या र दृष्टिविहीन हुन बाट बचौ र बचाऔं।

कोहलपुर आँखा उपचार केन्द्र तथा चस्मा पसल परिवार कोहलपुर ११,रेड क्रस मार्ग बाँके .

साखा १ : उज्जवल मेडिकल अगाडी
साखा २: थापा मेडिकल अगाडी
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।
9842669805. 9843779876

बडादशै  2079 को पावन अवसरमा सम्पुर्ण  नेपाली   दाजुभाई  तथा दिदिबहिनीहरुमा  हार्दिक मंगलमय शुभकामना  बेक्त गर्दछौं ।दृष्...
26/09/2022

बडादशै 2079 को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना बेक्त गर्दछौं ।
दृष्टि का लागि
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।
Eye care centre in kohalpur,Banke
We,For your vision
Complete Eye Care System

बेलैमा अाँखाको जाँच गराअौ ,आँखामा आउने समस्या र दृष्टिविहीन हुन बाट बचौ र बचाऔं।
कोहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर परिवार कोहलपुर ११,रेड क्रस मार्ग बाँके .

साखा १ : उज्जवल मेडिकल अगाडी
साखा २: थापा मेडिकल अगाडी
9842669805. 9843779876

Remember us for comprehensive eye examination in Kohalpur. We have been providing quality eye services for  3 years from...
22/08/2022

Remember us for comprehensive eye examination in Kohalpur. We have been providing quality eye services for 3 years from our well qualified doctors and staff.
Please call, 9842669805 for appointment.
Consultation hour:8:00am- 6pm

श्री कृष्णजन्माष्टमीकाे अवसरमा हार्दिक मंगलमय शुभकामना ।कोहलपुरमा जेष्ठ नागरिकहरुका लागि नि शुल्क अँाखा जाँच सेवा ।कोहलप...
19/08/2022

श्री कृष्णजन्माष्टमीकाे अवसरमा हार्दिक मंगलमय शुभकामना ।
कोहलपुरमा जेष्ठ नागरिकहरुका लागि नि शुल्क अँाखा जाँच सेवा ।

कोहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर
कोहलपुर ११,रेड क्रस मार्ग बाँके .

साखा १ : उज्जवल मेडिकल अगाडी
साखा २: थापा मेडिकल अगाडी
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।
9842669805. 9843779876

Happy World Environment Day 2022🌱🌱🌲Kohalpur Aakha Upchar Kendra and Chasma GharFor your Better Vision👁️👁️Daily Specialis...
05/06/2022

Happy World Environment Day 2022🌱🌱🌲
Kohalpur Aakha Upchar Kendra and Chasma Ghar
For your Better Vision👁️👁️
Daily Specialist Eye Opd Service.

जेष्ठ १५गणतन्त्र दिवस को शुभकामना ।दृष्टि का लागिकाेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।Eye care centre in kohalpurFo...
29/05/2022

जेष्ठ १५
गणतन्त्र दिवस को शुभकामना ।

दृष्टि का लागि
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।
Eye care centre in kohalpur
For your better vision.👁️

दृष्टि का लागिकाेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।कोहलपुरमा  दृष्टि बिशेषज्ञ बस्ने सबै भन्दा पुरानो आखाँको क्लिनिक...
24/05/2022

दृष्टि का लागि
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।

कोहलपुरमा दृष्टि बिशेषज्ञ बस्ने सबै भन्दा पुरानो आखाँको क्लिनिक।
हामिकहाँ दृष्टि बिशेषज्ञ द्वारा दैनिक आखाँ ओपीडि सेवा उपलब्ध छ।
हाम्रा सेवाहरु :
आखाँ सम्बन्धि सम्पुर्ण समस्या हरु को चेक जाँच तथा उपचार जस्तै:
*आखाँ रातो भएको ,आखाँ दु:खने ,आसु धेरै आउने,आखाँ चीलाउने,आखाँमा मासु पलाएको,आखाँ मा आनो आएको आदि सम्पुर्ण समस्या को उपचार ।
*आसुनलीको सफाइ गर्ने आखाँमा परेको बहिरंग बस्तु निकाल्ने तथा आखा सफा गर्ने ।
*मेसिनद्वारा आखाँ को पावर जाँच गरि पावर चस्मा बनाउनुका साथै सम्पुर्ण ब्रान्डका कालो चस्मा उपलब्ध गराइन्छ।
*पावर तथा कलर कन्ट्याक्ट् लेन्स सेवा।
*बच्चा मा हुने अल्छी आखाँको उपचार तथा थेरापि सेवा ।
*आखाँमा हुने जटिल समस्या जस्तै मोतीबिन्दु जलविन्दु तथा पर्दा सम्बन्धि सम्पुर्ण समस्या को उपचार तथा परामर्श सेवा ।
*नोट :नेपालगँज आखाँ अस्पतालको शहकार्यमा मोतीबिन्दु जलविन्दु तथा पर्दामा आउने समस्या को सुलभ दर मा सल्यक्रिया सेवा पनि उपलब्ध छ।

बेलैमा अाँखाको जाँच गराअौ ,आँखामा आउने समस्या र
दृष्टिविहीन हुन बाट बचौ र बचाऔं।

कोहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर परिवार कोहलपुर ११,रेड क्रस मार्ग बाँके .

साखा १ : उज्जवल मेडिकल अगाडी
साखा २: थापा मेडिकल अगाडी
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।

Address

Banke

Telephone

+9779861599649

Website

Alerts

Be the first to know and let us send you an email when Kohalpur Opticals and Eye Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram