
02/06/2023
१ वर्ष मुनिकाे नानीहरू लाई दिईने भिटामिन डि काे कुरा।
Disclaimer:कुनै कम्पनी काे विराेध समर्थन मा लेखिएको हैन।
याे Infant D पनि भिटामिन डि मात्रा 400 ईन्टरनेशनल युनिट
DV 400 पनि भिटामिन डि मात्रा 400 ईन्टरनेशनल युनिट।
1 एम.एल. DV 400=1 Capsule Infant D.
१बाेतल DV400=30 Capsule काे 1 Box Infant D
दुईटै ले पुग्ने एक महिना नै हाे।दैनिक 400 काे डाेजमा चलाउदा।
पैसा चै किन आकाश पातालकाे फरक,DV 400 काे रू 125 मात्र
Infant D काे रू 1800 ।। 14 गुना बढि ?????????
नियमन गर्ने निकाय खाेई।।।गरिब बाउआमालाई एक महिनाकाे १८०० तिर्ने ठाऊमा १२५ मात्र तिर्न पर्दा याे आर्थिक संकटमा ठुलाे राहत मिल्छ।।।।।। DDA,नेपाल सरकारकाे यस्मा ध्यान जाओस।धन्यवाद।।।।।।।।।।।।।।।।।।।।