21/07/2025
🌿 दिव्य स्पर्श योग थेरापीको अद्भुत अनुभव 🌿
चितवनका एक समाजसेवी तथा व्यवसायी साधकको अनुभव साँच्चै प्रेरणादायी छ। २० वर्षदेखि भोग्दै आएको शारीरिक पीडाबाट आज ११ दिनमै धेरै हदसम्म राहत महशुस गर्नुभएको छ। 🙏
उहाँको अनुहारमा उत्साह, मनमा आशा र आत्मामा शान्ति झल्किरहेको छ। अब उहाँ मात्र पीडामुक्त होइन, एक प्रेरणाका स्रोत पनि बन्नु भएको छ।
🎉 दिव्य स्पर्श योग — जहाँ याेग उपचार मात्र होइन, आत्मा स्पर्श हुन्छ।
✴️ हजुरहरू पनि यस्तो परिवर्तनको यात्रा सुरु गर्न चाहनुहुन्छ भने, आजै सम्पर्क गर्नुहोस्।
थप जानकारीको लागी सम्पर्क: 9851019045, 9845358934, 9845370141