
18/10/2023
वडा दशै २०८० को पावन अवसरमा हामी देश विदेशमा रहनु भएका सम्पुर्ण शुभ चिन्तक दाजु भाई, दिदी बहिनी तथा आमा वुवाहरुमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना साथै सुख, समृद्धि, र शान्तिको लागि यस खास दिनको अभिनन्दन र कृपया भन्दै, जीवनमा सफलता र सुखको साथ आऊन भन्ने कामना गर्दछौ।