Nursing Association of Nepal - NAN

  • Home
  • Nursing Association of Nepal - NAN

Nursing Association of Nepal - NAN The Nursing Association of Nepal is the national governing body of nurses in Nepal. The central office is located in Lazimpat Kathmandu.

Please Address the nurse's issues as soon as possible.
07/11/2025

Please Address the nurse's issues as soon as possible.

Attention.
06/11/2025

Attention.

02/11/2025
02/11/2025

आफ्नो आमाले कदापी आफ्नो सन्तती माथि अन्याय अत्याचार हुन दिँदैन।।
आज नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक चन्द्रकला म्याम स्वंमबाट नर्सिङ संघको आन्दोलनमा प्राप्त गरिएको उपलब्धी र त्यस बापत गरिएको सम्झौता बारे प्रकाश पार्दै हुनुहुन्छ।।

अति आवश्यक, अपरिहार्य, सुरक्षित र स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर।। त्यसको लागि प्...
31/10/2025

अति आवश्यक, अपरिहार्य, सुरक्षित र स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर।। त्यसको लागि प्रथम उच्च श्रोत नैं मानव श्रोत, त्यसमा बहुसंख्यक नर्सिङ जनशक्तिलाई नेपाल सरकार बराबरको तलब र अन्य सेवा सुविधा दिने व्यवस्था गर भन्ने हो।।
हाम्रो माग नेपाल सरकारसँग हो।।
कुनै एक निजी संस्थासंग होइन।।
जनताको सरकार, परिवर्तन यसैको लागि हो त्यो कुरोको सुनिश्चित गर भन्ने पनि हो।।
निमित्त पात्र मेडिकल कलेज, ठूला निजी अस्पतालहरू, सरकारी अस्पतालहरुमा विकास समितिको नाममा विभेद, अति मन नै दुख्ने व्यवहार गरिएको पाइएको छ।।
कुनै मेडिकल व्यवसायी,अस्पताल सञ्चालक र चिकित्सकहरुसंग हाम्रो माग बिल्कुलै होइन।।
विधि र पद्धतिले चल्ने सरकार हुनु पर्दछ भन्ने कुरोको बोध गराउन पनि हाम्रा युवा भाइ बैनीहरुको बुलन्द आवाज सहितको माग शीघ्र सुनुवाई होस।।
हामीहरूले यो माग राखी धेरै पटक आन्दोलन गर्न नपरोस्, मन्त्रालय धाउन नपरोस् जुन विगतका अनुभवले धेरै पाठ सिकाएको छ। यो आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो।। यो यथार्थलाई बुझी यथासिघ्र हाम्रो माग सम्बोधन गरियोस्।।
यसैको लागि नेपाल नर्सिङ संघ अभिभावकीय भूमिकामा छ, यसलाई नजर अन्दाज नगरियोस्।।

29/10/2025

नेपाल सरकार ले मिति २०८१/०८/२७ र पून: मिति २०८२/०६/२४ गते जारी गरिएको परिपत्रमा, चौथो, सहायक पाँचौं(अनमी र स्टाफ नर्स) आदिको तलब स्केल, मात्र यो अप्राविधिक जनशक्तिको लागि हो।।
नर्सहरु स्वास्थ्य क्षेत्रमा बहुसंख्यक अति प्रमुख भूमिका निभाउने प्राविधिक जनशक्ति हुन, वर्तमान समय र देशको अवस्था मध्यनजर गरेर नेपाल सरकार आफैले दुई दुई पटक जारी गएको परिपत्र लागू गराऊ भन्दा, किन धेरै यहां नर्सिङ पेशाकर्मीहरु विरुद्ध महाभारत नै रच्नु पर्ने??
त्यसैले हाम्रो प्रकाशित आन्दोलनको ढांचा अनुरूप निरन्तर अगाडी बढ्दैछौं।। आन्दोलन रोकिएको छैन, सवैलाई जानकारी यही मार्फत गर्दछौं।।
साथमा हाम्रो नर्सिङ संघले गरिएको देश व्यापी आन्दोलनबाट आम मानिसहरुमा पर्न जाने असुविधाको लागि क्षमा याचना गर्दै हाम्रो माग पुरा गराउन आ-आफ्नो क्षेत्रबाट सघाई दिनु हुन आधिकारिक अपील पनि गर्दछौं।।

Attention Please!!
29/10/2025

Attention Please!!

27/10/2025

काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले नर्सका समस्या समाधान गर्ने प्रति....

27/10/2025

Address

Lazimpat

44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714421738

Alerts

Be the first to know and let us send you an email when Nursing Association of Nepal - NAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nursing Association of Nepal - NAN:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram