Venus Healthcare Pvt.Ltd.

  • Home
  • Venus Healthcare Pvt.Ltd.

Venus Healthcare Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Venus Healthcare Pvt.Ltd., Medical and health, .

12/06/2025

Wellnessjourney with us @ Barahathawa Commercial City

पुत्रि लाभ भएकोमा   बधाई 💞💞💝💝 छ भाइ Bishwanath Mahato  र बुहारीलाई  । नयाँ  सदस्यलाई स्वागत  तथा गुणस्तरीय सेवाको लागि V...
10/06/2025

पुत्रि लाभ भएकोमा बधाई 💞💞💝💝 छ भाइ Bishwanath Mahato र बुहारीलाई । नयाँ सदस्यलाई स्वागत तथा गुणस्तरीय सेवाको लागि Venus Healthcare Pvt.Ltd. परिवारलाई सेबाको मौका दिनुभएकोमा धन्यवाद🙏🙏 । Barahathawa Commercial City .mothernbaby safe😇😇💕💕

आज हाम्रो Venus Healthcare Pvt.Ltd. मा अप्रेसन द्वारा 3वटा सफल डिलिभरि । बच्चा र आमाको अबस्था सामान्य । thank u  Healthc...
13/10/2024

आज हाम्रो Venus Healthcare Pvt.Ltd. मा अप्रेसन द्वारा 3वटा सफल डिलिभरि । बच्चा र आमाको अबस्था सामान्य । thank u Healthcare team

हर्नियाको सफल अप्रेसन thank u   shivraj n Venus Healthcare Pvt.Ltd. team
07/10/2024

हर्नियाको सफल अप्रेसन thank u shivraj n Venus Healthcare Pvt.Ltd. team

Thank u Venus Healthcare Pvt.Ltd. n team
29/07/2024

Thank u Venus Healthcare Pvt.Ltd. n team

12/05/2024

**हिजो मात्र 12 जना गर्भवती महिलाको Anomaly Scan भएको छ।**
हरेक गर्भवती महिलाले अनिवार्य गर्नु पर्ने एनोमली स्क्यान (Anomaly Scan) भनेको के हो ? किन गर्ने ? कहिले गर्ने ? कहाँ गर्ने ?

बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ भनेर भिडियो एक्सरे मार्फत् जाँच्ने प्रविधिलाई एनोमली स्क्यान (Anomaly Scan) भनिन्छ ।
आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था जाँच गरिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अङ्गको अवस्था जाँच गरिन्छ ।

एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अङ्ग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अङ्गहरुको बृद्धि विकास मात्रै हुने हो । पाँच महिनापछाडि किन नगर्ने त भन्दा बच्चा आमाको पेटमा ठूलो भइसकेको हुन्छ । जसले गर्दा बच्चा चल्ने फर्कने कुराहरु एकदमै कम हुन्छ, त्यसले गर्दा निश्चित पोजिसनमा बस्ने भएकाले सबै अङ्ग हेर्न सकिंदैन । त्यसैले एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नु अति उत्तम हुन्छ ।
एनोमली स्क्यानमा बच्चाको खुट्टादेखि टाउकोसम्मका सम्पूर्ण अङगहरुको अवस्था हेर्न मिल्ने हुँदा टाउकोमा पानी जमेको, कसैको टाउको नै नहुने, कसैको ब्रेन नै नहुने, नाक नै नभएको, आँखा नभएको, ओठ काटिएको, तालु फाटेको जस्ता समस्या देखिने गरेका छन् ।
यसैगरी फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, मुटुको नसाहरु दायाबाया भएको, पेटबाट आन्द्रा बाहिर निस्केको, कलेजोमा समस्या, पिसाब थैलीमा समस्या, यौनअङ्गमा समस्या देखिने गरेका छन् । कुनै-कुनै बच्चाको हात नभएको र कसैको खुट्टा बाङ्गो भएको पनि भिडियो एक्सरे गर्ने क्रममा भेटिने गरेका छन् ।
बच्चाले सधैं मुठ्ठी पारेर राख्ने हुनाले एनोमली स्क्यानमा औंलाहरुको अवस्था देखिन्छ भन्ने चाहिं हुँदैन । यस्ता विविध समस्याहरु हामीले पहिचान गरिसकेपछि रिपोर्ट गाइनोक्लोजिष्टले हेर्नुहुन्छ र गर्भको बच्चालाई निरन्तरता दिने नदिने निर्कोल गर्नुहुन्छ । यसलाई उपचार गरेर सुधार गर्न सकिनेछ भने निरन्तरता दिन सकिन्छ । भोलि आमा बच्चा दुवै जनालाई हुन सक्ने समस्यलाई पहिल्यैपहिचान गर्न पनि एनोमली स्क्यान उत्तीकै महत्वपूर्ण छ ।आर्थिक हिसाबले यो धेरै महँगो जाँच होइन । पछिल्लो समयमा जनचेतनाको विकास र सामाजिक सञ्जालबाट सही जानकारी लिएर पनि धेरै आमाहरू एनालोमी स्क्यान गर्नुपर्छ भनेर हामी कहाँ आइरहनुभएको छ।

थप जानकारी ☎️ 9854050060



06/05/2024

पर्सा बिरगंज निवासी NMSRA का केन्द्रिय उपाध्यक्ष तथा Asian Pharma मा medical representative का रुपमा कार्यरत युवा समाजसेवि #मनोज_कुमार_साह ज्युले सर्लाहीका अग्नि पिडित परिवारहरुको घाउमा थोरै भएनी मलहम लागोस भनी सेवा भावले यश सर्लाही युवा संजाल को पहलमा भएको अभियान मा रु २१००/- सहयोग गर्नुभएकोमा उहाँलाई सर्लाही युवा संजाल को तर्फबाट धेरै धेरै आभार व्यक्त गर्दछौं ।

सर्लाही युवा संजाल परिवार

खुट्टाको बुढी औंला काटेको ७ बर्ष को बिरामीको amputation अपरेसन  सफलता पुर्बक गरियो congratulation Venus Healthcare Pvt.L...
05/04/2024

खुट्टाको बुढी औंला काटेको ७ बर्ष को बिरामीको amputation अपरेसन सफलता पुर्बक गरियो congratulation Venus Healthcare Pvt.Ltd. n team

२४ घन्टा अप्रेसन सेवा तथा सफल उपचारको लगि  ऎक मात्र ठाँउ Venus Healthcare Pvt.Ltd.  Barahathawa -6
22/03/2024

२४ घन्टा अप्रेसन सेवा तथा सफल उपचारको लगि ऎक मात्र ठाँउ Venus Healthcare Pvt.Ltd. Barahathawa -6

परिवार नियोजन को यि सम्पुर्ण सेवा उलब्ध छ ।  USAID Nepal Barahathawa Commercial City
22/03/2024

परिवार नियोजन को यि सम्पुर्ण सेवा उलब्ध छ । USAID Nepal Barahathawa Commercial City

Many many Congratulations 👏🎉 to our team@venus health Care  n many thanks to patient for choosing and believing us
27/01/2024

Many many Congratulations 👏🎉 to our team@venus health Care n many thanks to patient for choosing and believing us

11/01/2024

The name of Ram is truth. A historical awakening that heals the wounds of wounded civilization, breaking mental shackles and making Sanatan the world's headmour at heights. Best wishes to all of you in advance on the return of Ram Yuga on 22 January. 🌹🌹🙏🏻 Hail Shri Ram 🙏🌹🌹🙏

Address


Telephone

+97746540238

Website

Alerts

Be the first to know and let us send you an email when Venus Healthcare Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Venus Healthcare Pvt.Ltd.:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram