10/10/2024
हिन्दुहरुको महान चाड विजय दशमी, शुभ दीपावली (तिहार) र छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा सेवाग्राही तथा शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिको साथै उत्तरोत्तर प्रगतिको शुभ कामना व्यक्त गर्दछौं । स्वस्थ्य सहित उन्नत र सभ्य,आपसी सद्भाव र भ्रातृत्वको विकासबाट समाज परिवर्तन हुनेमा हामी विश्वस्थ छौ।
साथै विजय दशमीमा यस क्लिनिक खुल्ने समय तालिका यसप्रकार छ:
विहान ७: ३० देखी १०:०० सम्म
वेलुकी ५:०० देखी ७:०० सम्म
Doctor Consultation र अन्य Emergency सुविधा वा जानकारीको लागि 9841304954 मा फोन गर्नु होला।
प्रबन्धक
आराधना हेल्थ केयर सेन्टर प्रा.ली.