Dxn Roshan Ram

Dxn Roshan Ram Health,wealthy,happens by freedom life Dxn contact for information 980-0834374

दुई जना मन्त्रीको बोल्ड निर्णयले बच्यो राज्यको १ खर्ब २२ अर्ब अन्तरिम सरकारका दुई जना मन्त्रीको बोल्ड डिसिजनले राज्यको ढ...
16/09/2025

दुई जना मन्त्रीको बोल्ड निर्णयले बच्यो राज्यको १ खर्ब २२ अर्ब

अन्तरिम सरकारका दुई जना मन्त्रीको बोल्ड डिसिजनले राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब बचेको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले नेताका आफन्त नातागोतालाई दिइएका टुक्रे आयोजनाको बजेट कार्यान्वयन नगर्ने निर्णय गर्दै राज्यको ढुकुटीको करिब १ खर्ब रुपैयाँ फजुल खर्च रोकेका छन् । त्यस्तै ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । दुबै मन्त्रीले गरेको निर्णयबाट राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब भेला हुने भएको छ ।

मोरु ५ महेन्द्र राजाको पालामा २०१६ फागुन ७ गते नीष्कासीत नेपालको  प्रथम गभर्नर हिमालय शमशेर जबरा को हस्ताक्षर रहेको नोट ...
16/09/2025

मोरु ५ महेन्द्र राजाको पालामा २०१६ फागुन ७ गते नीष्कासीत नेपालको प्रथम गभर्नर हिमालय शमशेर जबरा को हस्ताक्षर रहेको नोट ेपालीपुरानोपैसासङ्कलन

कसरी बन्यो सिंहदरबार ?१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर...
16/09/2025

कसरी बन्यो सिंहदरबार ?

१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।

२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।

३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।

४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।

५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।

७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।

११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।

१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।

१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।

१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।

१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।
Source :- Social Media 📸

शिर निहुराउनै परे परोस त सत्य, निष्ठाको गुलामै हुन परे पनि होऔ आफ्नै इमानको हनुमानै हुन परे होउ आफ्नै देशको स्याबास सुदन...
12/09/2025

शिर निहुराउनै परे परोस त सत्य, निष्ठाको
गुलामै हुन परे पनि होऔ आफ्नै इमानको
हनुमानै हुन परे होउ आफ्नै देशको

स्याबास सुदन जि 🙏👏
र स्पष्टी गरिदिनु भयो कि नेता ठुलो भासणले होइन,
जिम्मेवारी बोधले हुन्छ ।
नमन ति ताराहरु प्रती जो अस्ताए !
यो फोटो इतिहास बन्ने छ !
नेतै हुन परे देशको हुनु, आफ्नै विवेकको हुनु ,
आफू भित्रको इमानको हुनु ! ......... को होइन ।
Thank you for safe landing of Gen Z protest2025.

"दुनिया में हजारों लोग हैं,जो तुम्हें सलाह देंगे,प्रेरणादायक बातें सुनाएंगे,लेकिन सच ये है…जब तक तुम्हारे अंदर खुद उठने ...
17/08/2025

"दुनिया में हजारों लोग हैं,
जो तुम्हें सलाह देंगे,
प्रेरणादायक बातें सुनाएंगे,
लेकिन सच ये है…
जब तक तुम्हारे अंदर खुद उठने का जज़्बा नहीं होगा,
कोई भी तुम्हें बदल नहीं सकता।

मोटिवेशन बाहर से नहीं आता,
वो तुम्हारे अंदर से उठता है।
जब तुम खुद तय कर लेते हो
कि अब हार नहीं माननी,
अब पीछे नहीं हटना…
तब कोई ताकत तुम्हें रोक नहीं सकती।

लोग तुम्हें रास्ता दिखा सकते हैं,
लेकिन उस रास्ते पर चलना तुम्हारे कदमों का काम है।
और याद रखो —
खुद को हर दिन मोटिवेट करना
सफलता की सबसे पहली सीढ़ी है।

क्योंकि जीत हमेशा उसी की होती है,
जो खुद को हिम्मत देने की कला जानता है।"

  Europe office 😍 980-0834374
11/08/2025

Europe office 😍 980-0834374

देश की सबसे युवा पीएचडी स्कॉलर: जाह्नवी पंवारहरियाणा के पानीपत जिले के समालखा की 21 वर्षीय जाह्नवी पंवार ने इतिहास रचते ...
10/08/2025

देश की सबसे युवा पीएचडी स्कॉलर: जाह्नवी पंवार

हरियाणा के पानीपत जिले के समालखा की 21 वर्षीय जाह्नवी पंवार ने इतिहास रचते हुए आईआईटी दिल्ली में पीएचडी प्रोग्राम में प्रवेश लेकर देश की सबसे कम उम्र की पीएचडी स्कॉलर बनने का गौरव हासिल किया। 'वंडर गर्ल' के नाम से मशहूर जाह्नवी ने पहले ही प्रयास में GATE परीक्षा उत्तीर्ण की और देशभर से चुने गए केवल पांच उम्मीदवारों में अपनी जगह बनाई। वह हरियाणवी लोक साहित्य पर सांस्कृतिक और नारीवादी दृष्टिकोण से शोध करेंगी।

जाह्नवी का शैक्षणिक सफर प्रेरणादायक है। उन्होंने 11 वर्ष की आयु में हरियाणा बोर्ड से 10वीं, 13 वर्ष में सीबीएसई से 12वीं, 16 वर्ष में स्नातक, और 18 वर्ष की उम्र में अंग्रेजी में एमए पूरा कर देश की सबसे कम उम्र की पोस्टग्रेजुएट बनीं। इसके बाद, 20 वर्ष की आयु में उन्होंने मनोविज्ञान में दूसरी मास्टर डिग्री हासिल की। 19 वर्ष की उम्र में वह समालखा के पाइट कॉलेज में सबसे कम उम्र की सहायक प्रोफेसर बनीं।

जाह्नवी ने यूजीसी नेट परीक्षा दो बार 95 परसेंटाइल के साथ उत्तीर्ण की और "लर्न जनरल इंग्लिश विद जाह्नवी" नामक पुस्तक प्रकाशित की। वह नौ देशों की अंग्रेजी बोलने में पारंगत हैं और यूट्यूब पर 2.27 मिलियन सब्सक्राइबर्स के साथ अंग्रेजी सिखाने वाली क्लास चलाती हैं। उनकी भविष्य की योजना बच्चों और युवाओं को उनकी मातृभाषा के साथ अंग्रेजी का ज्ञान देने के लिए जागरूकता फैलाने की है। जाह्नवी की उपलब्धियां न केवल उनकी प्रतिभा को दर्शाती हैं, बल्कि युवाओं के लिए एक प्रेरणा भी हैं।।

रक्षाबंधन की शुभकामनाएं 😍भाई-बहन के प्यार और स्नेह का त्योहार, रक्षाबंधन, आप सभी के लिए खुशियों और प्रेम से भरा हो। 🥰आपक...
09/08/2025

रक्षाबंधन की शुभकामनाएं 😍

भाई-बहन के प्यार और स्नेह का त्योहार, रक्षाबंधन, आप सभी के लिए खुशियों और प्रेम से भरा हो। 🥰

आपके रिश्तों में प्यार और स्नेह की डोर हमेशा बनी रहे।

martin cooper जी वही शख्स है जिन्होंने मोबाइल का आविष्कार किया ।।
28/07/2025

martin cooper जी वही शख्स है जिन्होंने मोबाइल का आविष्कार किया ।।

Address

46
Doha
57

Alerts

Be the first to know and let us send you an email when Dxn Roshan Ram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dxn Roshan Ram:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram