02/24/2022
विशेष सुचना ।।
यही मिति २०७८ फागुन १४ गते शनिबार बाैद्ध दर्शन केन्द्रकाे संस्थामा अध्ययनरत नयाँ छ्याेई पढ्ने (students) हरुकाे लगि बाैद्धकाे थाेईसम गाेङफेलिङ ( धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र) संस्थाकाे तर्फबाट नि:शुल्क (free) साङ सेरकेम् माणी माेन्लम पुस्ताक वितारण गर्ने भएकाेले त्याे दिन सबै नयाँ कक्षामा अध्ययनरत अामाबुबाहरु उपस्थित भईदिन अनुराेध गर्दछु ।
स्थान: छ्योइलिङ कृषि सहाकारीको प्राङ्गणमा
समय: बिहान ७ बजे
नाेट: त्याे दिन मात्र नि:शुल्क वितारण गर्ने छु ।
धन्यवाद।