Ambika Hospital and Research Centre Pvt. Ltd.

Ambika Hospital and Research Centre Pvt.  Ltd. An hospital at the heart of Jaleshwor, Nepal.

06/26/2024

हाम्रो फेसबुक पेज ह्याक भएको थियो। तर हामीले मेटाको (Meta) सहयोग बाट पेजको पहुँच सफलतापूर्वक प्राप्त गरेका छौं। यसले कुनै कसैलाई समस्या परेकोमा हामी क्षमा चाहन्छौं।

This page was hacked. But we have successfully got the access of the page back with the help of Meta. We apologies if it has caused trouble to any parties.

यस अम्विका हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. जलेश्वर महोत्तरीमा देहाय बमोजिम पदमा करार सेवामा लिई कामकाज गराउन आवश्यक...
04/17/2023

यस अम्विका हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. जलेश्वर महोत्तरीमा देहाय बमोजिम पदमा करार सेवामा लिई कामकाज गराउन आवश्यक भएकोले योग्यता पुगेको ईच्छकु नेपाली नागरीकहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव र नागरिकताको प्रमाण पत्र, सम्वन्धित परिषदको दर्ताको प्रतिलिपि सहित यस कार्यालयमा निवेदन दिनुहुन सम्वन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

Address

Dallas, TX

Alerts

Be the first to know and let us send you an email when Ambika Hospital and Research Centre Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ambika Hospital and Research Centre Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category